INSEC Online

📅 २०८३ असार १३

समाचार

पहिरोमा मृत्यु भएका परिवारलाई कर्णाली सरकारले प्रतिव्यक्ति २५ हजार दिने

कर्णाली प्रदेश सरकारले बाढीपहिरोमा मृत्यु भएकाका परिवारलाई काजक्रिया खर्चबापत प्रतिव्यक्ति २५ हजार रुपियाँ दिने भएको छ । असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोबाट

मानव अधिकारको क्षेत्रमा सहयोग र सहकार्य गर्न तयार छौं ः उपाध्यक्ष पुन

बराहताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पुन मगरले मानव अधिकारको क्षेत्रमा सहयोग र सहकार्य गर्न तयार भएको बताउनु भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतद्वारा कात्तिक १ गते आयोजित परियोजना परिचय

मानव अधिकार तथा निर्वाचन पर्यवेक्षणसम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम सूरु

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)  कार्यलयको आयोजनामा मानव अधिकार तथा निर्वाचन पर्यवेक्षणसम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम ०७९ कात्तिक ३ गते धुलिखेलमा सूरु भएको छ । इन्सेक जिल्ला प्रतिनिध तथा जिल्ला

युरोपियन युनियनका टोलीद्वारा गृहमन्त्री, मानवअधिकारकर्मी र सुरक्षा निकायका प्रमुखसँग मानव अधिकार अवस्था बारे छलफल

युरोपियन युनियनका टोलीद्वारा कात्तिक १ गते मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री, मानव अधिकारकर्मी र सुरक्षा निकायका प्रमुखसँग मानव अधिकारको अवस्था बारे छलफल गर्नु भएको छ । मधेस प्रदेशको मानव

बलात्कार मुद्दाका फरार प्रतिवादी गिरफ्तार

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी वीरेन्द्रनगर नपा–१० का ३४ वर्षीय रामबहादुर खड्कालाई प्रहरीले गिरफ्तार गरेको छ । खड्कालाई खोजतलास गर्ने क्रममा कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेत र जिल्ला प्रहरी कार्यालय,

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– निर्वाचन आचारसंहिता विपरित पुरस्कार प्रयोजन, कार्यक्रम सञ्चालनमा रोक

आगामी मङ्सिर ४ गते हुने आम निर्वाचन ०७९ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राजेन्द्र गौतमले निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद ३ को दफा ५ (ङ) विपरित प्रतियोगितालाई पुरस्कार सौजन्य गरेपछि

यौन दुर्व्यवहार गरेको कसुरमा १२ वर्ष ५ महिना कैद

६ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले हनुमाननगर कंकालिनी नगरपालिका–६ जोगनीयाँका २० वर्षीय सकिल मन्सुरीलाई ०७९ असोज ३० गते १२ वर्ष ५ महिना कैद र ३ लाख रुपियाँ

युरोपियन युनियनका प्रतिनिधि र अधिकारकर्मीबिच मानव अधिकारको अवस्थाबारे छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालयको समन्वयमा सिरहा जिल्लाका मानव अधिकार रक्षकहरु र युरोपियन युनियनका प्रतिनिधिहरुबिच असोज ३१ गते लहानमा मानव अधिकारको अवस्था बारेमा छलफल भएको छ ।

विद्यार्थीसँग शुल्क नलिन र लिन नलगाउन अन्तरिम आदेश

विद्यार्थीसँग शुल्क नलिन र लिन नलगाउन उच्च अदालत जनकपुर अस्थायी इजलास बीरगंजले अन्तरिम आदेश गरेको छ । उच्च अदालतको अस्थायी इजलाश बीरगंजले महानगरपालिका–१५ लक्षुमनवामा रहेको श्री नृसिंह माविका प्रशासक बिरुद्ध

कर्णालीमा देखिएको हवाई उडानसम्बन्धि समस्या समाधान गर्न सरकारसँग माग

कर्णाली प्रदेशमा विद्यमान हवाई उडानसम्बन्धि समस्या तत्काल समाधान गर्न नेपाल सरकारसँग माग गरिएको छ । कर्णाली प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी नेतृत्वको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई कात्तिक १ गते पर्सा चोकबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७८ चैत १५ गते बलात्कार गरेका कारण सात महिनाको

१५ वर्षीय बालकलाई गोली प्रहार गरी हत्या प्रयास, आरोपितद्वारा आत्महत्या

गौरादह नगरपालिका–८ का १५ वर्षीय बालक हेमराज साहलाई गोली प्रहार गरी हत्या प्रयास घटनाका आरोपितले आँफैलाई गोली प्रहार गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ । घरायसी विवादका क्रममा ३५ वर्षीय

रसुवाका २१ मतदान केन्द्र संवेदनशील

जिल्ला सुरक्षा समितिले जिल्लाका २१ वटा मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले संवेदनशीलको सूचीमा राखिएको छ । विगतका निर्वाचनमा भएको झडप तथा अन्य गतिबिधिलाइ मध्यनजर राख्दै सुरक्षा व्यवस्था कडा गरिएको छ । गोसाइकुण्ड

बलात्कार घटनाको कसुरमा १८ वर्ष कैदको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले राजगढ गाउँपालिका–२ कमलपुरका २० वर्षीय जिवनकुमार यादव भनिने रामजिवन यादवलाई १८ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको

पर्वतका ३५ ओटा मतदानस्थल अति संवेदनशील सूचीमा

जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका ३५ ओटा मतदान स्थललाई अति संवेदनशील सूचीमा राखेको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि समितिले ७४ मतदानस्थल मध्ये ३५ ओटालाई अति संवेदनशील

स्याजाका ६१ ओटा मतदानस्थल अति संवेदनशील सूचीमा

जिल्ला सुरक्षा समिति स्याङ्जाको सिफारिसमा केन्द्रीय सुरक्षा समितिले जिल्लाका ६१ ओटा मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेको छ । जिल्लामा १ सय ९९ ओटा मतदानस्थलका ३ सय २० ओटा मतदान केन्द्र

एचआईभी सङमितहरूले पोषण र उपचारकालागि स्थानीय तहमा माग गरे

अर्घाखाँचीका एचआईभी सङ्क्रमितहरूले जिल्लाका स्थानीय निकायका प्रमुखलाई पोषण र उपचारार्थ यातायात खर्चको व्यवस्था गर्न असोज ३० गते माग पत्र बुझाएका छन् । स्थानीय स्वास्थ्य संस्थाबाट बिरामीहरूलेसेवा  नपाएपछि सेवाग्राहीहरूले स्वास्थ्य संस्थामा

पुरूषसरह समान ज्याला नपाएको महिला कामदारको गुनासो

महिला कामदारले पुरूषसरह समान ज्याला नपाएको महिला कामदारले गुनासो गरेका छन् । रोल्पाको सुनछहरी गाउँपालिका जेलबाङकी ४९ वर्षीया कमला बुढामगरले मजदूरी थालेको आठ वर्ष भयो । उँहाको एक दिन काम

गुल्मीमा ३५ मतदान स्थल अति सम्वेदनशील

जिल्लाका १ सय ४२ मध्ये ३५ मतदानस्थल अति सम्वेदनशील  रहेका छन् । त्यस्तै ६७ मतदान स्थल सम्वेदनशील  र ४७ मतदान स्थल सामान्य रहेको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताउनु भयो

जिल्लामा ३९ वटा मतदान स्थल अति सम्वेदनशील

जिल्लामा रहेका १ सय ५६ वटा मतदान स्थल मध्य सुरक्षा, सूचना, भौगोलिकलगायतका दृष्ट्रिकोणले विभजन गर्दा  ३९ वटा मतदान स्थल अति सम्वेदनशील रहेका छन् । जिल्ला प्रशासन कार्यालयका सुचना अधिकृत मेघराज