INSEC Online

📅 २०८३ असार १३

समाचार

महिला म्यादी प्रहरीलाई सेनेटरी प्याड

कार्यस्थलमा महिनावारी हुँदा सरसफाई सजिलोको लागि जिल्ला प्रहरी कार्यालय दैलेखले महिला म्यादी प्रहरीलाई कात्तिक २२ गते सेनेटरी प्याड बितरण गरेको छ । गएको स्थानीय निर्वाचनमा असजिलो भोगेको भन्ने गुनासोको आधारमा

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– मोरङ ३ प्रदेशसभा ‘क’ का एक उम्मेदवारको मृत्यु

आगामी मङ्सिर ४ गते हुने प्रतिनिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन ०७९ मा मोरङ क्षेत्र न.३ प्रदेशसभा सदस्य ‘क’ का उम्मेदवार शेखरचन्द्र थापाको मृत्यु भएको छ । नेपाली कांग्रेसबाट प्रदेशसभामा

छोरी हत्या आरोपमा बाबु गिरफ्तार

सिद्धिचरण नगरपालिका–३ की २ वर्षीया बालिका रीतिका राईको हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय बाबु राजेन्द्र राईलाई कात्तिक २१ गते गिरफ्तार गरेको छ । मादक पदार्थ सेवन गरेका आरोपितले घरायसी

निर्वाचन बहिस्कारको पोष्टर टाँस्दै हिडेका नेकपा बहुमतका नेता गिरफ्तार

बागलुङमा निर्वाचन बहिस्कारको पोष्टर टाँस्दै हिडेका धम्रेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका तीन जना नेतालाई जिल्ला प्रहरी कार्यालय बागलुङले गिरफ्तार गरेको छ । गलकोट नगरपालिका–१ का ४५ वर्षीय दलसिंह खत्री, ३५

आचारसंहिता विपरित बाजागाजा सहित चुनावी प्रचार

निर्वाचनको मिति नजिकिँदै जाँदा पर्वतका राजनीतिक दल तथा तिनका उम्मेदवारले आचारसंहिता उल्लंघनका कार्यलाई पनि उत्तिकै बढावा दिएका छन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहितको सत्ता साझेदार चुनावी गठबन्धनले

कानुनी प्रकृयामा जानका लागि हिंसा पीडितलाई इन्सेकको सहयोग

घरेलु हिंसा पीडित वीरेन्द्रनगर नपा–१० निवासी २५ वर्षीया पार्वती वयलकोटीलाई कानुनी प्रकृयामा जानका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले ०७९ कात्तिक २२ गते ५ हजार रुपियाँ

निर्वाचन प्रचारप्रसार गर्न रोक लगाएको स्वातन्त्र उम्मेदवारको आरोप

प्रतिनिधि सभा सदस्यका लागि डडेल्धुरा जिल्लाबाट स्वतन्त्र उम्मेदवार रहनु भएका सागर ढकालले प्रहरी प्रशासनले आफूलाई निर्वाचन प्रचारप्रसार गर्न नदिएको आरोप लगाउनु भएको छ । कात्तिक २१ गते सदरमुकामस्थित बसपार्क र

यौन दुर्व्यवहार घटनाको कसुरमा ३ महिना कैद

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतको कात्तिक २१ गतेको आदेशले सिरहा नपा-१५ का २४ वर्षीय झगरु भनिने रामप्रताप यादव र १८ वर्षीय शम्भु यादवलाई जनही

बलात्कार घटनाको कसुरमा जन्म कैदको फैसला

१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै  जिल्ला अदालतको कात्तिक २१ गतेको आदेशले कर्जन्हा नगरपालिका-१ का २० वर्षीय लक्ष्मण खत्रीलाई जन्मकैदको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश मनोज केसीको

निर्वाचनका लागि दुई हजार सुरक्षाकर्मी परिचालन गरिने, ४१ मतदान स्थल अति संवेदनशील

आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश निर्वाचनलाई लक्षित गरी जिल्लामा दुई हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ । स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न

बलात्करको कसुरमा १० वर्ष कैद सजाय फैसला

१५ वर्षीया बालिका बलात्कार कसुरमा जिल्ला अदालतका न्यायधीश वासुदेव न्यौपानेको इजलासले कात्तिक २२ गते महानगरपालिका–२९ का २९ वर्षीय गोरे तामाङ भनिने ध्रुब तामाङलाई १० वर्ष कैद सजाय सुनाएको छ ।

निर्वाचन आचारसंहिता विपरित एमालेको मासु भोज

धनुषा निर्वाचन क्षेत्र नं. ३ एमालेका प्रतिनिधी सभाका उम्मेदवार जुली महतोले निर्वाचन आचारसंहिता विपरित कात्तिक २१ गते हजारौं जनालाई मासु भात भोज खुवाएका छन् । निर्वाचन आचारसंहिता विपरित जनकपुरधाम उपमहानगरपालिका–१८

जनकपुरमा जनमत पार्टीको चुनाव चिन्ह अङ्कित साडी बितरण

जनमत पार्टीकी महिला नेतृ जनकपुरधाम उपमहानगरपालिका–७ की माला साहले पार्टीको चुनाव चिन्ह अङ्कित साडी लगाएपछि उक्त तस्वीर सामाजिक संजालमा कात्तिक २१ गतेदेखि भाइरल भएको छ । जनमत पार्टीको चुनाव चिन्ह

प्रहरी हिरासतमा यातना दिएको घटनाका आरोपित प्रहरीलाई कारवाहीका लागि सिफारिश

मिर्चैया नगरपालिका-१ की ३३ वर्षीया जिवछी देवी साहलाई इलाका प्रहरी कार्यालय मिर्चैयाको प्रहरी हिरासतमा यातना दिएको घटनाको छानविनका लागि गठित समितिले घटनामा संलग्न प्रहरीहरुलाई विभागीय कारवाही गर्न सिफारिशसहितको प्रतिवेदन प्रमुख

निर्वाचन आचार संहिता उल्लङ्घन गरेको आरोपमा निवर्तमान प्रदेश सभा सदस्यको गाडी नियन्त्रणमा

जीतपुर सिमरा उपमहानगरपालिका–४ औराहा टोलका ४५ वर्षीय निवर्तमा प्रदेश सभा सदस्य शुन्दर विश्वकर्माले मधेस प्रदेश सरकारले उपलब्ध गराएको गाडी चुनावमा प्रयोग गरी निर्वाचन आचार संहिता उल्लङ्घन गरेको आरोपमा कात्तिक १८

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मिक्लाजुङ गाँउपालिका–७ का २१ वर्षीय दिवस माखिमलाइ कार्तिक २० गते घरबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७९ वैशाख २१ गते बलात्कार

निर्वाचन आयोगद्वारा प्रतिनिधि सभाका उम्मेदवारसँग स्पष्टिकरण माग

जनाता समाजवादी पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्य बाँके क्षेत्र नम्बर २ का उम्मेदवार  मोहम्मद इस्तियाक राईलाई स्पष्टिकरण निर्वाचन आयोगले कात्तिक २१ गते स्पष्टीकरण सोधेको छ । निर्वाचन प्रचार प्रसारको क्रममा

रोल्पामा पाँच ओटा मतदान स्थल थपिए, ३१ ओटा मतदान स्थल अति सम्वेदनशील

आगामी मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि रोल्पामा स्थानीय तह निर्वाचान भन्दा पाँच ओटा मतदान स्थल थप भएका छन् । स्थानीय तह निर्वाचनमा ८१ ओटा

आचारसंहिता विपरीत कार्य गरेको आरोपमा जनप्रतिनिधिलाई आयोगले सोध्यो स्पष्टिकरण

निर्वाचन आचारसंहिता विपरीत चुनाव प्रचारप्रसारमा संलग्न रहेको मौखिक सूचना आयोगमा गएपछि जिल्लाका स्थानीय तहका बहालवाला जनप्रतिनिधिलाई निर्वाचन आयोगले ०७९ कात्तिक २१ गते स्पष्टिकरण सोधेको छ । जिल्लाका दुई नगरपालिका र

पत्नीको हत्या पछि आत्महत्या

देवदह नगरपालिका–५ संगमचोकस्थित पाल्पाली टोलकी ३२ वर्षीय हिमकला जुल्मी मगरको कात्तिक २० गते पति ३६ वर्षीय बोलेन्द्र जुल्मी मगरले हत्या पछि आफूले पनि आत्महत्या गरेको प्रहरीले जानएको छ । बोलेन्द्र