निर्वाचन पूर्वको अवस्थाका विषयमा सरोकारवाला निकायसँग छलफल
आसन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचन पूर्वको अवस्थाका विषयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले कात्तिक २६ गते सल्यान जिल्लाका सरोकारवालासँग छलफल गरेको छ । छलफलमा इन्सेकका पूर्व महासचिव कुन्दन





