INSEC Online

📅 २०८३ असार १३

समाचार

उम्मेदवार महासेठलाई कारवाहीका लागि निर्वाचन आयोग मधेस प्रदेशको सिफारिश

निर्वाचन आयोग मधेस प्रदेशले धनुषा निर्वाचन क्षेत्र नम्वर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नेकपा एमालेका केन्द्रिय सचिव रघुवीर महासेठलाई कारबाहीका लागि कात्तिक १९ गते निर्वाचन आयोगमा सिफारिस गरिएको धनुषा

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ०७९– देशभर २३ समूह निर्वाचनविरूद्ध

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ०७९ विरूद्ध देशभर २३ ओटा समूह निर्वाचनविरोधी गतिविधिमा क्रियाशील हुन सक्ने गृह मन्त्रालयले जनाएको छ । प्रदेश १, गृह मन्त्रालयले

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका–८ का २१ वर्षीय इन्द्रबहादुर श्रेष्ठलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले कात्तिक १८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले

निर्वाचन विशेष कार्यक्रममा झडप, झडपमा एक जना घाइते

सम्मरीमाई गाउँपालिका–५ रोइनिहवामा कात्तिक १८ गते भएको निर्वाचन केन्द्रित बहस कार्यक्रममा कार्यकर्ताबिच झडप हुँदा एक जना घाइते भएका छन् । प्राइम टेलिभिजनले निर्वाचनलाई लक्षित बनाउदै आएको मङ्सिर ४ महासङ्ग्राम कार्यक्रममा

सार्वजनिक सरोकारको मुद्दामा सहयोग गरेको भन्दै अधिकारकर्मीहरू सम्मानित

सार्वजनिक सरोकारको मुद्दामा सहयोग गरेको भन्दै खाद्य अधिकार सञ्जाल दाङ र सिमेण्ट उद्योग प्रभावित क्षेत्र बताबरण संरक्षण तथा सरोकार समिति दाङले कात्तिक १९ गते अधिकारकर्मीहरुलाई सम्मान गरेको छ । दाङ्ग

निर्वाचन आयोगद्वारा काठमाडौँ महानगरपालिकाका मेयरलाई स्पष्टीकरण

निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई ०७९ कात्तिक १८ गते स्पष्टीकरण सोधेको छ । आयोगले हाम्रो नेपाली पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूले ‘जय लौरो’ नामक फेसबुक पेज समेतबाट प्रमुख

निर्वाचन आयोगद्वारा हाम्रो नेपाली पार्टीका अध्यक्ष र सोही पार्टीका प्रतिनिधि सभा काठमाडौँ–२ का उम्मेदवारलाई स्पष्टीकरण

निर्वाचन आयोगले हाम्रो नेपाली पार्टीका अध्यक्ष अनन्तराज घिमिरे र सोही पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि काठमाडौँ क्षेत्र नं. २ का उम्मेदवार रहेका कोषराज सुवेदीलाई स्पष्टीकरण सोधेको छ । आयोगले हाम्रो

बलात्कार घटनाका आरोपित गिरफ्तार

४४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–१४ का २७ वर्षीय दुर्गाबहादुर चौधरीलाई कात्तिक १६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले कात्तिक १६ गते बलात्कार गरेको भन्दै पीडत

निर्वाचन आचार संहिता विपरित प्रचारको होडबाजी

निर्वाचन प्रचार प्रसार र सभाको चरण सुरु भएपछि दलहरूले रातारात सार्वजनिक स्थानहरूमा तोरण, व्यानर, झण्डा झुण्ड्याएर गाउँशहरको रुवरुप नै बिगारेका छन् । गाउँ–सहरको स्वरुप नै बिग्रनेगरी फ्लेक्स, पोस्टर, ब्यानर, झण्डाको

बलात्कार आरोपित शिवराज श्रेष्ठ र बच्चाको डिएनए म्याच

क्षिरेश्वरनाथ नगरपालिका–५ बस्ने २४ वर्षीय बलात्कार आरोपित शिवराज श्रेष्ठको डिएनए परीक्षण म्याच भएको छ । बलात्कार पीडित २० वर्षीया सोनाली सिंह (निहारिका) ले जन्माएको बच्चा र आरोपित श्रेष्ठको डिएनए परीक्षण

डाक्टर रणजितकुमार झालाई स्पष्टिकरण

निर्वाचन आयोगले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक डाक्टर रणजितकुमार झालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न कात्तिक १९ गते निर्देशन दिएको छ । डाक्टर झाले सप्तरी जिल्ला क्षेत्र

माओवादी केन्द्रका कार्यकर्ताद्वारा एमालेका कार्यकर्तालाई कुटपिट

नेकपा एमालेका कार्यकर्ता ताँजाकोट गाउँपालिका–२ मैला गाउँका ३० वर्षीय नरेन्द्र बुढा, २७ वर्षीया भावना बुढा र १८ वर्षीय मानबहादुर बुढालाई नेकपा माओवादी केन्द्रका कार्यकर्ता सोही गाउँपालिका–१ काणा गाउँका २७ वर्षीय

आचारसंहिता विपरीत शिलान्यास गर्दै जनप्रतिनिधि

निर्वाचन आचारसंहिता लागू भएपछि योजनाहरू सञ्चालन तथा शिलान्यास जस्ता कार्यहरू गर्न नपाइने भए पनि स्थानीय तहका जनप्रतिनिधिहरूले योजना शुभारम्भका कार्यलाई निरन्तरता दिएका छन् । विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र

कुश्मा नगरपालिकाका प्रमुख आचारसंहिता विपरित चुनावी प्रचारमा

कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी निर्वाचन आचारसंहिता विपरित आफ्नै नगरपालिकाभित्र चुनावी प्रचार प्रसारमा लाग्नुभएको छ । जोशीले कात्तिक १८ गते बिहान भएको कुश्मा नगरपालिका–७ को चुनावी प्रचारप्रसार कार्यक्रममा सहभागी भएको

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा इन्सेकका ७ सय ५० जनाभन्दा बढी पर्यवेक्षक परिचालन गर्ने

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले यही मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा ७ सय ५० जनाभन्दा बढी निर्वाचन पर्यवेक्षक परिचालन गर्ने भएको छ । इन्सेकका कार्यकारी

स्टिकर वितरण गर्ने उम्मेदवारलाई अनुगमन समितिको मौखिक स्पष्टिकरण

निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा २ का नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका गोविन्द लम्साललाई निर्वाचन आयोगलाई सचेत गराएको छ। निर्वाचन आचार संहितामा रङ्गिन सामाग्री उत्पादमा बन्देज लगाएको छ।

उपल्लो डोल्पाका मतदान केन्द्रमा कर्मचारी खटाउन चुनौती

हिमपातले अवरुद्घ भएका उपल्लो डोल्पाका विभिन्न नाका नखुलेपछि मतदान केन्द्रमा मतदान कर्मचारी खटाउन चुनौती भएको छ । गएको असोज महिनाको अन्तिम हप्तामा परेको अविरल वर्षापछि आएको हिमपातले अवरुद्घ नाकाहरू नखुलेपछि

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– प्रदेशमा ३३ लाख बढी मतदाता

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेश १ मा ३३ लाख बढी मतदाताले मतदान गर्ने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । प्रदेश १ मा निर्वाचन

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २७ वर्षीय दुधबहादुर सुनारलाई कात्तिक १७ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जगदिश रेग्मीले जानकारी दिनु भयो। पीडित बालिकालाई आरोपितले कात्तिक ८

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– जनप्रतिनिधि आचारसंहिता विपरितका गतिविधिमा

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिता ०७९ विपरित जिल्लाका जनप्रतिनिधि चुनावी अभियानमा सक्रिय भएको इन्सेक अनुगमनका क्रममा पाइएको छ । निर्वाचन आयोग