INSEC Online

📅 २०८३ असार १३

समाचार

निर्वाचन आचारसंहिता विपरित निर्वाचित जनप्रतिनिधि चुनावी प्रचारप्रसारमा

स्थानीय तहमा निर्वाचित हुनु भएका जनप्रतिनिधिहरू निर्वाचन आचारसंहिता विपरित चुनाव प्रचारप्रसारमा संलग्न रहनु भएको पाइएको छ । इन्सेकका प्रर्यवेक्षकहरुले निर्वाचन आचारसंहिताका कार्यान्वयन तथा परिपालनाको अवस्थाको अनुगमनका क्रममा निर्वाचित जनप्रतिनिधिहरु चुनवा

इन्सेकद्धारा निर्वाचन आचारसंहिताको अनुगमन तथा प्रर्यवेक्षण अभिमूखिकरण सम्पन्न

इन्सेक बैतडी प्रतिनिधि नरी बडुका अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेशका संयोजक खडकराज जोशी नेतृत्वको टोलीले जिल्लामा निर्वाचन आचारसंहिता परिपालनाको अवस्था अनुगमन गरेको छ । अनुगमन टोलीले कार्तिक

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– प्रदेश १ का लागि ४० लाख थान बढी मतपत्र प्राप्त

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रदेशमा ४० लाख थान बढी मतपत्र प्राप्त भएको छ । प्रदेश १ मा रहेका १७ लाख २९ हजार

कानुनी प्रकृयामा जानका लागि बलात्कार पीडितलाई इन्सेकको सहयोग

बलात्कार घटनाका पीडित दैलेख जिल्ला भगवतीमाई गाउँपालिका घर भई हाल सुर्खेतको वीरेन्द्रनगरमा बस्दै आउनु भएकी एक जना  २३ वर्षीया पीडितलाई कानुनी प्रकृयामा जानका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णालीप्रदेश

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९- अति सम्वेदनशील र सम्वेदनशील मतदानस्थलमा निर्वाचन पर्यवेक्षण गरीदिन इन्सेकलाई आग्रह

झापामा सरकारका प्रतिनिधिहरूले निर्वाचनका समयमा अति सम्वेदनशील र सम्वेदनशील मतदानस्थलमा निर्वाचन पर्यवेक्षण गरीदिन इन्सेकलाई आग्रह गरेका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ०७९

उम्मेदवार कुँवर चढ्ने गाडीमा आगजनी प्रयासको आरोपमा रोका गिरफ्तार

नेकपा एमालेका तर्फबाट पर्वतमा प्रदेश सभा १ का उम्मेदवार भक्त कुँवर चढ्ने गाडीमा आगजनीको प्रयास भएको छ । आगजानीको प्रयास गरेको आरोपमा प्रहरीले जलजला गाउँपालिका १ बाँसखर्कका नरबहादुर रोकालाई कार्तिक

मतदाता शिक्षा प्रभावकारी बनाउन नमूना मतदान सम्पन्न

आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई  लक्षित गरेर जिल्ला निर्वाचन कार्यालय, कञ्चनपुरले कार्तिक २३ गते नमूना मतदान सम्पन्न गरेको छ । मतदाता शिक्षालाई प्रभावकारी बनाउनका लागि बेलौरी

गठबन्धनका उम्मेदवारद्वारा निर्वाचन आचार संहिता उल्लङ्घन

कालिका गाउँपालिका—१ ग्राङमा निर्वाचन आचार संहिता विपरीत सत्ता गठबन्धन दलले सडक खन्ने, मर्मत गर्ने काम गरेर आचार संहित उल्लङ्घन गरेका छन् । कालिका गाउँपालिका –१ को ग्राङ गाउँबाट पलेपसम्मको सडक

गठबन्धनबाट निर्वाचित स्थानीय जनप्रतिनिधि गठबन्धनको प्रचारमा, उम्मेदवारहरूबाट पनि आचार संहिता उल्लङ्घन

स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधिहरू निर्वाचन आचार स‌ंहिता विपरीत गठबन्धनको चुनाव प्रचार गर्दै हिँडिरहेका छन् । आचारसंहिता विपरीत बेनिघाटरोराङ गाउँपालिका अध्यक्ष विवेक थपलिया गठबन्धनको चुनाव प्रचार गर्दै कात्तिक २२ गते बेनिघाट

शिक्षकविरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दा दर्ता

सुनकोसी गाउँपालिका–६ अमारे निवासी ११ वर्षीया गोमा बि.क.ले कात्तिक २१ गते आत्मत्या गरेको घटनामा सुनकोसी गाउँपालिका–६ अमारेस्थित श्री ग्रामकाली माध्यमिक विद्यालयमा सामाजिक विषय पढाउने शिक्षक सुनकोसी गाउँपालिका – ५ निवासी

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– प्रदेशभर १८ सय बढी मतदानस्थल, १४ ओटा मतदानस्थल अस्थायी प्रकृतिका

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रदेश १ मा १ हजार ८ सय ९७ ओटा मतदानस्थल तोकिएको छ । त्यसमध्ये १४ ओटा मतदानस्थल अस्थायी प्रकृतिका

आचारसंहिता विपरीत राखिएका झण्डा र व्यानर हटाइयो

विभिन्न राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरीत राजविराजको विभिन्न स्थानमा राखेको प्रचार सामाग्री निर्वाचन कार्यालयले कात्तिक २३ गतेदेखि हटाउन सुरू गरेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश

सप्तरीमा २ सय ८ मतदानस्थल अति संवेदनशील र ८३ संवेदनशील

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सप्तरीमा तोकिएका मतदानस्थलमध्ये २ सय ८ ओटा मतदानस्थल अति संवेदनशील र ८३ ओटा संवेदनशील रहेको जिल्ला प्रहरी कार्यालयले

हत्या गरी बेपत्ता बनाएको आरोपमा माइती पक्षबाट प्रहरीमा उजुरी

खत्याड गाँउपालिका–८ रिगागाँउकी २४ वर्षीया रमाना गिरीलाई हत्या गरी बेपत्ता बनाएको आरोपमा पीडितका पति ३० वर्षीय प्रेमलाल गिरी विरुद्ध माइती पक्षले प्रहरी चौकी सुकाढीमा कात्तिक २२ गते उजुरी दर्ता गराएका

निर्वाचन प्रर्यवेक्षण अभिमूखिकरण सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा आसन्न मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन २०७९, को लागि निर्वाचन प्रर्यवेक्षण जिल्लास्तरीय अभिमूखिकरण कार्यक्रम कात्तिक २३

भूकम्पका कारण ६ जनाको मृत्यु, भौतिक संरचनामा क्षति

खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर कात्तिक २३ गते गएको भूकम्पले सुदूरपश्चिम प्रदेशमा ६ जनाको मृत्यु, पाँच जना घाइते र भौतिक संरचनाहरुमा क्षति पुगेको छ । भूकम्पका कारण डोटी जिल्लामा ६

अज्ञात पक्षद्वारा ट्रक र मोटरसाइकलमा आगजनी

शिवराज नगरपालिका– ५ स्थित चन्द्रौटा कृष्णनगर सडकखण्डको जावाभारी र बहादुरगञ्ज क्षेत्रमा दुई वटा ट्रक र एक मोटरसाइकलमा कात्तिक २१ गते राती अज्ञात पक्षले आगजानी गरेको छ । अज्ञात पक्षले ना

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– मोरङ ३ प्रदेशसभा ‘क’ का उम्मेदवारको मृत्यु, निर्वाचन कार्यक्रम स्थगित

मोरङ क्षेत्र न.३ प्रदेशसभा सदस्य ‘क’ का उम्मेदवार शेखरचन्द्र थापाको कात्तिक २३ गते उपचारका क्रममा मृत्यु भएपछि जिल्लामा निर्वाचन कार्यक्रम स्थगित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आगामी मङ्सिर ४

निर्वाचन विरूद्ध विप्लव नेतृत्वको नेकपाको भित्ते लेखन

मङसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन बहिष्कारको घोषणा गरेको विप्लव नेतृत्वको नेकपाले दाङमा निर्वाचन बहिष्कारका लागि भित्ते लेखन तथा प्रचार प्रसार गरीरहेको छ । दाङको

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– उम्मेदवारद्वारा आचारसंहिता उल्लङ्घन

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन ०७९ को मिति नजिकिदै गएपछि निर्वाचन आचारसंहिता विपरितका गतिविधि बढ्न थालेको इन्सेक अनुगमनका क्रममा पाइएको छ । जिल्लामा राजनीतिक