हत्या घटनाका आरोपित पत्नी र छोरा गिरफ्तार
भेरी नगरपालिका–६ का ४७ वर्षीय काले कामीलाई हत्या गरेको आरोपमा मृतकको पत्नी ५० वर्षीय भद्रकला लुहार र १८ वर्षीय छोरा तुल्सीराम विकलाई प्रहरीले ०७९ माघ १७ गते गिरफ्तार गरेको छ
भेरी नगरपालिका–६ का ४७ वर्षीय काले कामीलाई हत्या गरेको आरोपमा मृतकको पत्नी ५० वर्षीय भद्रकला लुहार र १८ वर्षीय छोरा तुल्सीराम विकलाई प्रहरीले ०७९ माघ १७ गते गिरफ्तार गरेको छ
बेचनकुमार रायको हातभरी मोटो फायल छ । मोटो बन्दै गएको फायल बोकी अदालत धाएको आठ वर्ष भइसक्यो तर फैसला हुन सकेको छैन् । हत्या आरोपितलाई कारबाही माँग गर्दै बेचन निरन्तर
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले भारत स्थायी घर भइ मेचीनगर नगरपालिका–१० बस्दै आएका ३७ वर्षीय निपु दासलाई ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ललितपुर महानगरपालिका–१५ का १६ वर्षीय बालकलाई प्रहरीले ०७९ माघ १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई ललाइ फकाइ निवासमा लगि ०७९ पुस ३० गते बलात्कार
१४ वर्षीया दुई बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिकाको–४ बजारस्थित समाजकल्याण बाल अनाथालयका प्रमुख ५१ वर्षीय शंकरबहादुर चन्दलाई माघ १७ गते गिरफ्तार गरेको छ । बालिकालाई ०७९ पुस १८
१३ वर्षीया बालिकालाई ०७९ वैशाख महिनामा बलात्कार गरेको कसुरमा जिल्ला अदालत चितवनले १७ वर्षीय बालकलाई १२ वर्ष कैद सजायको फेसला सुनाएको छ । रितेन्द्र थापाको माघ १६ गतेको इजलासले आरोपितलाई
अरूण गाउँपालिका–२ की ४१ वर्षीया गङ्गा श्रेष्ठको हत्या गरेको आरोपमा प्रहरीले ५५ वर्षीय पति ज्ञानबहादुर श्रेष्ठलाई माघ १५ गते गिरफ्तार गरेको छ । मादक पदार्थ सेवन गरेका आरोपितले घरायसी विवादका
भोटखोला गाउँपालिका–५ लुम्सुङका ७३ वर्षीय गोठे राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले २५ वर्षीय छोरा प्रेमकुमार राईलाई माघ १५ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले माघ
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कुम्मायक गाउँपालिका- १ का १५ वर्षीय बालकलाई माघ १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७९ असार १५ गते बलात्कार गरेको
१३ वर्षीया बालिकालाई बालयौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले सूर्योदय नगरपालिका–४ का ६३ वर्षीय विष्णुभक्त ढकाललाई ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको माघ
मोरङ, विराटनगर महानगरपालिका–१५ स्थायी घर भई यातायात व्यवस्था सेवा कार्यालय धनकुटामा प्रमुख पदमा कार्यरत ४२ वर्षीय बाबुराम लुइँटेललाई मोसो दलेर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धनकुटा नगरपालिका–७ हुलाक टोलका २२ वर्षीय
१७ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा भारतको जम्मु कश्मिर घर भएका ४१ वर्षीय गुलाब जिलानी र विवाह गराउने ४० वर्षीय मो.रफिक खार र उहाँकी पत्नी २७ वर्षीया नुर जहान माघ
लम्कीचुहा नगरपालिका–६ बाघमाराकी ७१ वर्षीया लगनीदेवी थरुनीको बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४० वर्षीय छोरा श्रीराम थारुलाई माघ १७ गते गिरफ्तार गरेको छ । मदिरा सेवन गरेर आमासँग
जिल्लास्थित स्वास्थ्य चौकीहरुमा औषधिको अभाव रहेका कारण आफूहरुले थप सस्ती खेप्नु परेको पुर्बिचौकी गाउँपालिकाका भूकम्प प्रभावित क्षेत्रका स्थानीयहरुले गुनासो गर्नु भएको छ । सिमबाटा गाउँका भूकम्प पीडित ६५ वर्षीय प्रसादे
बेनी नगरपालिका– १ मा अपाङ्गता भएका र जेष्ठ नागरिकलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गरिएको छ । ०७९ माघ १४ गते बेनी नगरपालिकाको अर्जम तथा रत्नेचौर क्षेत्रका अपाङ्गता भएका
बुढिनन्दा नगरपालिका–९ मा रहेको सिद्धेश्वरी आवासीय आधारभूत विद्यालयको भवन माघ १० गते आएको भूकम्पले चिराचारा बनाएपछि बालबालिका हिउँमाथि खुला आकाशमूूनी पढ्न बाध्या भएका छन् । हिउँ परेको दिनमा भने विद्यालय
उद्योगी, व्यवसायी र सर्वसाधारणसँग चन्दा माग गरेको आरोपमा प्रहरीले नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विकरान्तसहित चार जनालाई माघ १३ गते गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका
जिल्ला अस्पातल हुम्लामा विद्युत आपूर्ति हुन नसक्दा अस्पतालमा भर्ना भएका बिरामीलाई कठिनाई भएको छ । हेल्दुङ्ग विद्युत वितरण केन्द्रको विस्तारित लाइन जिल्ला अस्पतालमा सिधै जडान गरिएको भएपनि चाहिने भन्दा कम
आर्थिक अवस्था कमजोर भई कानुनी प्रकृयामा जान नसकेकी लेकवेसी नगरपालिका –५ की २२ वर्षीया प्रेमदेवी विकलाई माघ १६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा
स्वास्थ्य बीमा भए पनि बिरामी हुँदा औषधि किनेरै खानु परेको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरका राजुराम पाठकले बताउनु भयो । सरकारले स्वास्थ्य बिमा कार्यक्रम भए पनि गाउँमा नै स्वास्थ्य बिमाको औषधी