INSEC Online

📅 २०८३ असार १२

समाचार

सासूमाथि अमानवीय व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला

पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी ५३ वर्षीया सासुू जयसरा न्यौपानेलाई अपमानजक र अमानवीय व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत, अछामले माघ १९ गते बुहारीद्धय ३५ वर्षीया धर्मा न्यौपाने र ३० वर्षीया

बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा साँफेबगर नगरपालिका–११ बाब्लाका ३८ वर्षीय देवेन्द्रबहादुर कुँवरलाई जिल्ला अदालत, अछामले १३ वर्ष कैद र पाँच लाखको क्षतिपुर्तिको फैसला  माघ १९ गरेको छ । जिल्ला

दलित लक्षित अभिव्यक्ति दिएको घटनाका आरोपितलाई कारबाहीको माग

सिंजा गाउँपालिका–२ घोडेङ्गका ४० वर्षीय गौरीलाल जैशीले माघ १६ गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमार्फत् दलित समुदाय लक्षित विभेदपूर्ण भाषा प्रयोग गरी दुव्र्यवहार गरेको आरोपमा कारवाहीको माग गरिएको छ । उहाँले

बलात्कार कसुरमा ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला

बालिका बलात्कारको कसुरमा जिल्ला अदालतले भानु – १० का ७३ वर्षिय ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको ०७९ माघ १८ गतेको इजलासले बालिका बलात्कारको अभियोग दावी पुग्ने

बलात्कार कसुरमा १८ वर्ष कैद

१३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा तिलाठी कोइलाडी गाउँपालिका–८ सडेपारका २२ वर्षीय ट्रक चालक रंगिला तथा लडुलाल भनिने विसुनदेव मण्डललाई ०७९ माघ १८ गते १८ वर्ष कैद सजाय भएको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा अदानचुली गाँउपालिका–३ घर भई हाल सूर्यबिनायक नगरपालिका–९ मिलनचोक बस्ने १९ वर्षीय गगन परियारलाई प्रहरीले ०७९ माघ १९ गते भक्तपुरको जगातीबाट गिरफ्तार गरेको छ ।

बालविवाह गरेको कसुरमा ६ महिना कैद सजायको फैसला

१५ वर्षीया बालिकासँग ०७९ असार १७ गते बालविवाह गरेको कसुरमा माडी नगरपालिका-२ का १७ वर्षीय बालकलाई जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले माघ १७ गते ६ महिना कैद हुने

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई ०७९ माघ १८ गते बलात्कार गरेको आरोपमा मुगु सोरु गाँउपालिका घर भई हाल सूर्यबिनायक नगरपालिका–९ पलासे बस्ने २१ वर्षीय भक्त नेपालीलाई प्रहरीले ०७९ माघ १९ गते भक्तपुर बाँसघारीबाट गिरफ्तार गरेको

बलात्कार घटनाका आरोपितहरू गिरफ्तार

१८ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा नरहा गाउपालिका–४ का २९ वर्षीय देवरंजन सदा, २६ वर्षीय रामगेन सदा र २१ वर्षीय रामकिसुन सदालाई जिल्ला प्रहरी कार्यालय सिरहाले माघ १६ गते

पत्नी हत्या घटनाका कसुरदारलाई २५ वर्ष कैदको फैसला

बञ्चरो प्रहार गरेर पत्नीको हत्या घटनाका कसुरदार पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोला ४७ वर्षीय पति पैलु भनिने पदम कामीलाई जिल्ला अदालत, अछामले माघ १८ गते जन्मकैदको फैसला सुनाएको छ । जिल्ला

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आठराई गाँउपालिका–६ का ६७ वर्षीय सूर्यकुमार कन्दङवालाई माघ १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७९ माघ १८ गते बलात्कार गरेको

बलात्कार कसुरमा ७ वर्ष कैद र २ लाख जरिवाना सजायको फैसला

४९ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बरेङ गाउँपालिका–२ पोखराचौरका ४६ वर्षीय टिकाराम क्षेत्रीलाई ७ वर्ष कैद सजाय फैसला गरेको छ । २०७७ माघ २८ गते महिलालाई बलात्कार गरेको

लोडसेडिङ्गको समय बढाएपछि एसइई परिक्षा तयारीका विद्यार्थीलाई सास्ती

सदरमुकामस्थित सिमकोट गाउँपालिकामा दैनिक १६ घण्टा विद्युत लोडसेडिङ्ग हुँदा आगामी चैत १७ गतेदेखि सुरू हुने एसइई परिक्षाको तयारी गर्दै आएका विद्यार्थीहरूले सास्ती खेपेका छन् प्रत्येक दिन सदरमुकाम सिमकोटमा लोडसेडिङ्ग हुँदै

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सुरुङ्गा नगरपालिका–४ कदमाहा टोलका ४२ वर्षीय बच्चु भनिने शिव शंकर चौधरी माघ १८ गते गिरफ्तार भएका छन् । आफ्नै पसलमा व्यपार गरेर बसिरहेकी

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खडक नगरपालिका–२ दुहबी टोलका ४१ वर्षीय शनिदेव चौधरीलाई  माघ १६ गते गिरफ्तार गरेको छ । पीडितकी आमाले दिएको उजुरी दर्ता गर्दै इलाका प्रहरी

डाक्टरको लापर्बाहीले अस्पतालमा सुत्केरीकको मृत्यु भएको आफन्तको आरोप

मरिण गाउँपालिका-४ वाक्सिङटारकी २७ वर्षीया सीता तामाङको उपचारको क्रममा सिन्धुली अस्पतालका डाक्टरको लापर्बाहीले ०७९ माघ १८ गते मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तहरूले माघ १८ गते  अस्पताल परिसरमा विरोध प्रदर्शन

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा  प्रहरीले ४० वर्षीय आफन्तलाई  माघ १७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले  माघ १७ गते

बलात्कार घटनाका कसुरदारलाई १० वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा लालबन्दी नगरपालिका–११ का ३२ वर्षीय विकास कापर र लालबन्दी नगरपालिका–५ का २९ वर्षीय रमन कापरलाई जिल्ला अदालत सर्लाहीले माघ १७ गते १० वर्ष कैद

ध्वनी प्रदुषण नियन्त्रण गर्नुपर्ने माग गर्दै स्थानीय प्रशासनलाई ध्यानाकर्षण

अनौपचारिक क्षेत्र सेवा केन्द्र मधेस प्रदेशलगायत मानवअधिकारको क्षेत्रमा सक्रिय संस्थाका प्रतिनिधिहरुले जनकपुरधाम क्षेत्रमा ध्वनी प्रदुषण नियन्त्रण गर्नुपर्ने माग गर्दै माघ १७ गते स्थानीय प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।मंगलबार विभिन्न

पीडितको न्यायमा पहुँच पुर्‍याउन सचेनतामूलक अभियान सञ्चालन

मंगलसेन नगरपालिकाका स्थानीयहरुको न्यायमा पुहँच अभिबृद्धि गर्ने उद्धेश्यले मंगलसेन नगरपालिका न्यायिक समितिले नागरपालिकाको वाडास्तरमा चेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । स्थानीय न्यायिक समितिको क्षेत्राधिकारमा रहेका मुद्दाहरुमा पीडितहरुको सहज पहुँच