INSEC Online

📅 २०८३ असार १२

समाचार

सम्मानपूर्वक बाँच्न पाउने नागरिकको अधिकारको सुनिश्चितता गर्न आयोगको आग्रह

पेशा व्यवसायको वातावण नभएको एवम् राज्यका निकायहरूबाट न्याय नपाएको जस्ता विषयलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गरी ०७९ माघ ९ गते नयाँ वानेश्वरको संसद भवन अगाडि आत्मदाह गरी घाइते भएका इलामका प्रेमप्रसाद

खानेपानीको अभावमा भएको स्थानीयहरूको गुनासो

शितगंगा नगरपालिका–३ र ४ का विभिन्न टोलमा खानेपानीको अभाव भएको स्थानीयले गुनासो गरेका छन् । उक्त वडाका टोलहरूमा पानी संकलन र बितरणमा व्यस्थापन गर्न नसक्दा दिनमा एक घण्टा पनि सार्बजनिक

रसुवा कारागारमा क्षमताभन्दा बढि कैदीबन्दी

रसुवा कारागारका क्षमताभन्दा बढि कैदी बन्दी रहेकोले बन्दीहरूमा स्वास्थ्य, सरसफाइ लगायतमा समस्या हुने गरेको छ । क्षमताभन्दा बढी बस्नु परेको कारण पानी अभाव हुने भएकोले शौचालय जान, नुहाउन, कपडा धुन

पत्रकार माथि दुर्व्यवहार

पोखराका पत्रकार प्रल्हादचन्द्र घिमिरे माथि माघ १० गते स्याङ्जामा दुर्व्यवहार  भएको छ । खानेपानीको विषयमा समाचार संकलनका लागि स्याङ्जाको आँधिखोला गाउँपालिका ४ बाङ्सिङ, दह पुगेका पत्रकार घिमिरे माथि ठुलाखेत टोलका

शहरी स्वास्थ्य क्लिनिकमा चारदिन अघि लगाइएको ताला अझै खुलेन

शारदा नगरपालिका–४ सुन्टाकुरास्थित शहरी स्वास्थ्य क्लिनिकमा चारदिन अघि लगाइएको ताला अझै खुलेको छैन । नगरपालिकाले मनोमानी ढङ्गले स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आएको र स्थानीयले राखेका मागको सम्बोधन नभएको भन्दै स्थानीयबासीले

समस्यामा परेका बालबालिकालाई सिंह परिवारको सहयोग

गल्छी गाउँपालिका-५ स्थित कालिका आधारभुत विद्यालयका ११ जना विद्यार्थीलाई काठमाडौँ लिकमार्ग निवासी कर्णबहादुर सिंह र उनका परिवारले न्यानो कपडा सहयोग उपलब्ध गराएका छन् । आमा नभएपछि पढ्नमा भन्दा नाना र

यौन दुर्व्यवहार कसुरमा ‍‍‍एक वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले बाहृदशी गाउँपालिका–६ का २२ वर्षीय मनोज टुडुलाई एक वर्ष कैद सजायको  फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश ओमबहादुर सोडारीको ०७९

भूकम्पका कारण एक जनाको मृत्यु, भौतिक संरचनामा क्षति

हिमाली गाउँपालिकाको बिच्छ्यामा केन्द्रबिन्दु बनाएर माघ १० गते गएको भूकम्पका कार गौमुल गाउँपालिका–२ की जमुना रोकायाको मृत्यु भएको छ भने चौपाय र भौतिक संरचनामा पनि क्षति पुगेको छ । जुरेली

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा गौरीशंकर गाउँपालिका-४ का ३६ वर्षीय आफन्त विरुद्ध ०७९ माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित घरमा एक्लै भएको अवस्थामा माघ

पुनर्स्थापनाको अभावमा भूकम्प पीडितहरु कस्टकर जिवन जिउन बाध्य

०७९ कात्तिक २३ गते आएको भूकम्पका कारण विस्थापित भएका पुर्बिचौकी गाउँपालिका–५ सिमबाटाका भूकम्प पीडितहरुको पुनर्स्थापना हुन सकेको छैन् । भूकम्प पीडितहरुको पुनर्स्थापना हुन नसक्दा उहाँहरुले सास्ती खेप्दै आउनु भएको छ

अस्पतालमा उपचार सेवा शुल्क घटाउन नागरिक समाजको आग्रह

चरिकोटस्थित पशुपति चौलागाई स्मृति अस्पतालले सेवाग्राहीलाई शुल्क बढाएर उपचार सेवा दिने निर्णय गरेपछि नागरिक समाजका अगुवाहरूले विरोध जनाएका छन् । प्रदेश सरकार मातहत सञ्चालनमा रहेको यो अस्पतालले विगतदेखि निशुल्क स्वास्थ्य

आत्मदाहा प्रयास गरेका आचार्यको उपचारको क्रममा मृत्यु

नयाँबानेश्वरस्थित सङ्घीय संसद भवन अगाडि पेट्रोल छर्किएर आगो लगाएर आत्मदाह प्रयास गरेका इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय प्रेमप्रसाद आचार्यको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा ०७९ माघ ११ गते मृत्यु

इन्सेकको टोलीद्वारा मधेस प्रदेशका सभामुखलाई मानवअधिकार रक्षक विद्येयक हस्तान्तरण

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक केन्द्रिय कार्यालय व्यवस्थापन प्रमुख शभेच्छा खड्का, डिसिएका कार्यक्रम व्यवस्थापक बालकृष्ण कट्टेल, इन्सेक मधेश प्रदेश संयोजक राजु पासवानलगायतको टोलीले मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई माघ १०

दाईजो नल्याएको भन्दै कुटपिट गरेको आरोपित विरुद्ध उजुरी

मलङ्गवा नगरपालिका–७ माइती घर भएकी २३ वर्षीया सैमुल खातुनलाई दाइजो बापत एउटा इन्डियन मोटरसाइकल र नगद ५० हजार रुपियाँ नल्याएकोमा गोडैता नगरपालिका–१० सिसौटियाका २५ वर्षीय पति मो.समिर खानले कुटपिट गरेको

इन्सेक नेतृत्वको टोलीद्वारा कथित बोक्सी र बलात्कार घटनाका पीडितहरुको अवस्था बारे अनुगमन

जलेश्वर नगरपालिका–४ सुगा गाउँकी ४३ वर्षीया सुकमरियादेवी महतोलाई २०७८ असोज २७ गते बिहान कथित बोक्सीको आरोपमा नियन्त्रणमा लिएर अभक्ष कोच्याउनुका साथै केश मुण्डन गरी अमानवीय तरिकाले कुटपिट गरेको घटनाको सम्बन्धमा

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले महालक्ष्मी नगरपालिका–३ का ३१ वर्षीय थर्कबहादुर खड्कालाई १२ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश योगेन्द्रप्रसाद शाहको ०७९ माघ

बालबालिकामाथिको शारीरिक दण्ड, सजाय तत्काल बन्द गर्न माग

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सिविन बाल हेल्प लाईन कास्कीले बालबालिका माथिको शारीरिक दण्ड तथा सजाय तत्काल बन्द गर्न माग गरेको छ । इन्सेक र सिविनले माघ १० गते

यौन दुर्व्यवहार कसुरमा एक वर्ष कैद सजायको फैसला

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदातलले लालीगुराँस नगरपालिका – मुसाङखेलका ५८ वर्षीय चित्रबहादुर कार्कीलाई एक वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश प्रमेश पोखरेलेको माघ १०

बलात्कार प्रयास घटनाका आरोपितबिरुद्ध प्रहरीमा उजुरी

२८ वर्षीया महिलालाई माघ ६ गते हरिपुर्वा नगरपालिका–७ का ३६ वर्षीय रामविनोद यादवले बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले यादवबिरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा माघ ९ गते उजुरी दिनु भएको

बलात्कार घटनाका आरोपित बिरुद्ध उजुरी

१८ वर्षीया महिलालाई माघ ९ गते राती घरमा सुतीरहेको अवस्थामा नवराजपुर गाउँपालिका–५ का २२ वर्षीय पंकज सदाले बलात्कार गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय महेशपुर पतारमा माघ ९ गते