INSEC Online

📅 २०८३ असार १२

समाचार

कारागारमा स्वास्थ्य कर्मचारी नहुँदा कैदीबन्दीहरूलाई समस्या

कारागारमा कैदीबन्दीहरूको स्वास्थ्य परिक्षणका लागि नेपाल सरकारको पाचाैँ तहको एक जना स्वास्थ्य कर्मचारीको दरबन्दी रहेको भएता पनि ०७९ जेठ महिना देखी उक्त पद रिक्त रहेको छ । जसका कारण सामान्य

गाउँपालिका अध्यक्षद्वारा पत्रकारलाई मार्ने धम्की

दर्शन खबरका संवाददाता कुलेन्द्र शाहीलाई शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले मार्ने धम्की दिएको पत्रकार शाहीले आरोप लगाउनु भएको छ । शिवालय गाउँपालिका–४ को आधारभुत स्वास्थ्य चौकीमा कर्मचारी आवश्यकता विषयक सार्वजनिक

आगलागी पीडितलाई इन्सेक प्रतिनिधिको पहलमा रेडक्रस र जिल्ला प्रसाशनबाट सहयोग

इन्सेक प्रतिनिधिको पहलमा मध्यनेपाल नगरपालिका–८ का आगलागी पीडितलाई रेडक्रस जिल्ला शाखा लमजुङले सहायता सामाग्री प्रदान गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय लमजुङको विपद व्यवस्थापन समितिबाट पनि नगद १२ हजार 

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

अर्जुनधारा नगरपालिका–८ की ४५ वर्षीया कल्पना पोखरेलको माघ १८ गते हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति मनोज बस्नेतलाई माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ माघ

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–७ गुण्डुका ३९ वर्षीय सौतेनी बाबुलाई प्रहरीले ०७९ माघ २० गते भक्तपुरको गुण्डुस्थित घरबाटै गिरफ्तार गरेको छ । आफ्नै घरमा बालिकालाई ०७९ पुस

कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या

जिल्ला कारागार नुवाकोटमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीहरू समस्यामा परेका छन् । कारागारमा छैठौँ तहको अहेबको दरबन्दी रहे पनि उक्त दरबन्दी ६ महिनादेखि रिक्त रहेको कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो

बालिका बेचबिखन घटनाका आरोपितहरू गिरफ्तार

धादिङ घर भएकी  १६ वर्षीया एक बालिकालाई भारत पुर्‍याएर बन्धक बनाई राखेको अवस्थामा भारतको  राजधानी नयाँदिल्लीको रनहोलास्थित मंगलबजार गल्ली नम्बर २ को एक घरबाट प्रहरीले  ०७९ माघ १९  गते उद्धार

छोरीको हत्या घटनाका आारोपित बुबाद्वारा आत्महत्या

काठमाडौँ महानगरपालिका-१० स्थित टङ्कप्रसाद मार्गमा सात वर्षीया छोरीको ०७९ माघ २१ गते बुबाले छुरा प्रहार गरेर  हत्या गर्नुका साथै आत्महत्या गरेका छन् । रामेछाप खाँडादेवी गाउँपालिका-८ घर भई बानेश्वरमा डेरा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गैडहवा गाउँपालिका–४ ठाकुरापुरका २८ वर्षीय करण पासीलाई माघ १८ गते घरबाट  गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले  माघ ५ गते काम बलात्कार गरेको

मजदुर महिलाहरूमा नसर्ने रोगको समस्या पहिचान

हिमाली जिल्ला म्याग्दीको बेनी वरपर रहेका श्रमको क्षेत्रमा कार्यरत ४१ जनामा मजदुर महिलाहरूमा नसर्ने रोगको समस्या पहिचान भएको छ। बेनी अस्पताल, स्वास्थ्य कार्यालय म्याग्दी र नेपाल ट्रेड युनियन महासंघ(जिफण्ट)को संयुक्त

अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

सोताङ गाउँपालिका–५ की ३० वर्षीया गंगा बस्नेतको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको जिल्ला अस्पतालले जनाएको छ । माघ १९ गते सोताङ प्राथामिक अस्पतालमा अप्रेशनमार्फत छोरालाई जन्म दिनु भएकी बस्नेतको रक्तश्राव

छात्रावास भवन अभावमा कक्षा कोठामै सुत्छन् विद्यार्थी

भीमेश्वर नगरपालिका–३, देउराली डाँडामा रहेको भीमेश्वर सुस्त श्रवण (बहिरा) प्राथमिक विद्यालयमा छात्रावास भवन अभाव हुँदा विद्यार्थी अध्ययन गर्ने कक्षामै सुत्न बाध्य छन् । आवासीय विद्यालय भए पनि अध्ययनरत विद्यार्थीका लागि

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

२९ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले कौडेना गाउँपालिका–७ सक्रौलका ३६ वर्षीय राम भरोसी विनविरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा माघ १८ गते उजुरी दिनु भएको छ । पीडित

बलात्कार गरेको कसुरमा १९ वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुम्बेवा गाउँपालिका–५ का ३६ वर्षीय दिनेश राईलाई १९ वर्ष कैद सजाय फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश टेकेन्द्र दाहालको माघ २०

आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ: कानुन मन्त्री गाहा मगर

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले माघ २० गते पोखरामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी प्रदेश सरकारको दायित्व र भूमिका’ विषयक कार्याशाला गोष्ठी सम्पन्न गरेको छ ।

सासूमाथि अमानवीय व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला

पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी ५३ वर्षीया सासुू जयसरा न्यौपानेलाई अपमानजक र अमानवीय व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत, अछामले माघ १९ गते बुहारीद्धय ३५ वर्षीया धर्मा न्यौपाने र ३० वर्षीया

बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा साँफेबगर नगरपालिका–११ बाब्लाका ३८ वर्षीय देवेन्द्रबहादुर कुँवरलाई जिल्ला अदालत, अछामले १३ वर्ष कैद र पाँच लाखको क्षतिपुर्तिको फैसला  माघ १९ गरेको छ । जिल्ला

दलित लक्षित अभिव्यक्ति दिएको घटनाका आरोपितलाई कारबाहीको माग

सिंजा गाउँपालिका–२ घोडेङ्गका ४० वर्षीय गौरीलाल जैशीले माघ १६ गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमार्फत् दलित समुदाय लक्षित विभेदपूर्ण भाषा प्रयोग गरी दुव्र्यवहार गरेको आरोपमा कारवाहीको माग गरिएको छ । उहाँले

बलात्कार कसुरमा ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला

बालिका बलात्कारको कसुरमा जिल्ला अदालतले भानु – १० का ७३ वर्षिय ज्येष्ठनागरिकलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको ०७९ माघ १८ गतेको इजलासले बालिका बलात्कारको अभियोग दावी पुग्ने

बलात्कार कसुरमा १८ वर्ष कैद

१३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा तिलाठी कोइलाडी गाउँपालिका–८ सडेपारका २२ वर्षीय ट्रक चालक रंगिला तथा लडुलाल भनिने विसुनदेव मण्डललाई ०७९ माघ १८ गते १८ वर्ष कैद सजाय भएको छ