बलात्कार घटनाका फरार कसुरदार सात वर्षपछि गिरफ्तार
बलात्कार घटनाका फरार कसुरदार बर्दगोरिया गाउँपालिका–५ रामपुरका ५२ वर्षीय सिताराम चौधरीलाई प्रहरीले घरमा लुकिछिपी बसेको अवस्थामा माघ १५ गते गिरफ्तार गरेको छ । १६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला





