एक महिनादेखि स्वास्थ्य इकाईमा तालाबन्दी, सेवाग्राहीलाई सास्ती
शैल्यशिखर नगरपालिका–७ देवथली स्वास्थ्य इकाई केन्द्रमा एक महिनादेखि ताला लागाएपछि यस क्षेत्रका सेवाग्राहीहरुले सास्ती खेप्नु परेको छ । शैल्यशिखर नगरपालिकास्थित स्वास्थ्य इकाई कार्यालय भवनका लागि जमिन प्रदान गर्नु भएका जमिनदाताले





