INSEC Online

📅 २०८३ असार ११

समाचार

डाइनी गाउँका ३५ परिवार बाढीपहिरोको उच्च जोखिममा

आलिताल गाउँपालिका–७ डाइनी गाउँका ३५ परिवार बाढीपहिरोको उच्च जोखिममा भए पनि उहाँहरुको स्थान्नत्ररण तथा वैकल्पिक व्यवस्थापनका लागि सरकारले चासो नदिएको पाइएको छ । गाउँमूनि भएर बग्ने भालुखोला र कोइराले खोलाले

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २० वर्षीय काकालाई जेठ ४ गते गिरफ्तार गरेको छ । पीडित पक्षले जेठ ४ गते दिएको उजुरीको आधारमा आरोपितलाई घरबाट गिरफ्तार गरी जबरजस्तीकरणी

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा हरिवन नगरपालिका–२ घुरकौलीका २७ वर्षीय सार्की ढुङ्गानाविरुद्ध इलाका प्रहरी कार्यालय हरिवनमा जेठ ३ गते पीडितकी आमाले उजुरी दिएकी छिन्  । पीडित युवतीलाई आरोपितले वैशाख

अपाङ्गता भएका व्यक्तिलाई सेवा, सुविधा र अवसरको माग गर्दै गाउँपालिकामा धर्ना

अपाङ्गता भएका व्यक्तिलाई कानुन अनुसारको सेवा, सुविधा र अवसरको माग गर्दै म्याग्दे गाउँपालिका–७ का ४५ वर्षीय शारीरिक अपाङ्गता भएका दिपक भण्डारी जेठ ४ गतेदेखी म्याग्दे गाउँपालिकाको प्राङ्गणमा अनिश्चितकालिन धर्नामा बस्नु

झुम्का कारागारका अधिकांश कैदीबन्दीमा छालाजन्य रोग

झुम्का कारागारमा रहेका अधिकांश कैदीबन्दीहरूमा छालाजन्य रोगको सङ्क्रमण पाइएको छ । जिल्ला अस्पतालको सहयोगमा कारागारभित्र जेठ १ गतेदेखि तीन दिनसम्म सञ्चालन गरिएको स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराएका अधिकांश कैदीबन्दीहरूमा छालाजन्य

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

कनकासुन्दरी गाउँपालिका – ६ पछाईवाडा की  २० वर्षीया दानसरा रावत पछाईलाई हत्या गरेको आरोपमा पति ३० वर्षीय रतन पछाईलाई प्रहरीले जेठ ३ गते चन्दननाथ नगरपालिका – ६ विजयनगरस्थित सडकबाट गिरफ्तार

बलात्कार गरेको कसुरमा ११ वर्ष आठ महिना कैद सजाय फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाको इजलासले ०८० जेठ ४ गते रत्ननगर नगरपालिका-२ का २२ वर्षीय विजय कुमारलाई ११ वर्ष आठ महिना कैद सजाय हुने

बलात्कार घटनाको झुठा उजुरी दिनेलाई जरिवाना

१७ वर्षीया बालिकालाई बलात्कार गरेको र गर्भपतन गराएको भन्दै उजुरी दिने उनकी आमालाई जेठ ४ गते ३ हजार रुपियाँ जरिवानाको फैसला भएको छ । जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासले झुठा

यौन दुर्व्यवहार गरेको कसुरमा दुई वर्ष कैद सजाय फैसला

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाको ०८० जेठ ४ गतेको इजलासले ३९ वर्षीय बुबालाई दुई वर्ष कैद सजाय हुने फैसला सुनाएको अदालतका श्रेष्तेदार इश्वर

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जेठ ४ गते तिरहुत गाउँपालिका–२ मैनाकडेरीका २७ वर्षीय खुर्सिद भन्ने कुर्सिद मियाँ गिरफ्तार भएका छन् । जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले मियाँलाई सोही दिन

बलात्कार गरेको कसुरमा २२ दिन कैद सजाय फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाको ०८० जेठ ३ गतेको इजलासले खैरहनी नगरपालिका-६ का १९ वर्षीय दिपकुमार शाहलाई २२ दिन कैद सजाय र पीडितलाई एक हजार

बलात्कार कसुरमा साढे नौ वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा बन्दिपुर गाउँपालिका– ५ कल्चोकका २२ वर्षीय बिनोद विकलाई साढे नौ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायधिश कोमल प्रसाद आचार्यको जेठ ४ गतेको

यौन दुर्व्यवहार गरेको कसुरमा एक वर्ष कैद सजाय फैसला

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा चितवन अदालतका न्यायाधीश रितेन्द्र थापाको ०८० जेठ ३ गतेको इजलासले खैरहनी नगरपालिका-१ का ४६ वर्षीय मनिराम दराईलाई एक वर्ष कैद सजाय हुने फैसला

बालविवाह र बलात्कार कसुर ठहर गर्दै ११ वर्ष कैदको फैसला

१७ वर्षीया बालिकालाई बालविवाह र  बलात्कार गरेको कसुर ठहर गर्दै  जिल्ला अदालतले  तानसेन नगरपालिका–१ का २७ वर्षीय महेश भट्टराईलाई ११ वर्ष ६ महिना  कैदको फैसला गरेको छ । जिल्ला अदालतका

पोषण कार्यक्रम प्रभावकारी नहुँदा अझै छन् जिल्लामा कुपोषित बालबालिका

  सरकारी तथा गैरसरकारी क्षेत्रबाट विगत वर्षदेखि पोषण कार्यक्रम सञ्चालन गरिदैआइएको भए पनि जिल्लामा कुपोषित बालबालिकाको सङ्ख्या उल्लेख्य रहेको छ । स्वास्थ्य कार्यालय, दार्चुलाको चालू आर्थिक वर्षको तथ्याङ्क अनुसार लेकम

घर घरमा धारा छन्, पानी छैन्, स्थानीयलाई सधैं सास्ती

बरेङ गाउँपालिका– १ धुल्लु लिउवाका स्थानीयको घर–घरमै धारा छन्  तर पानी नभएर स्थानीयलाई सास्ती भएकाे छ । वर्षाैदेखि यहाँका स्थानीयले भोग्दै आएको खाने पानीको समस्या समाधान गर्न तीन वर्ष पहिले

बलात्कार घटनाका आरोपित गिरफ्तार

दश वर्षीया छोरीलाई बलात्कार गरेको आरोपम प्रहरीले वेलवारी नगरपालिका–१ का ५५ वर्षीय बाबुलाई जेठ ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० वैशाख २९ गते बलात्कार गरेको आरोपमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा आठवीसकोट नगरपालिका – १४ ज्यामिरेकोटका ५५ वर्षीय खडक मल्ललाई प्रहरीले जेठ ३ गते गिरफ्तार गरेको छ । पीडित महिलाले बलात्कार गरेको भनी आरोपित विरुद्ध 

संसदीय दलका उपनेतामाथि आक्रमणको प्रयास

नेकपा एमालेका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका एमाले संसदीय दलका उपनेता रामराना मगरमाथि आक्रमण प्रयास भएको सो पार्टीले जनाएको छ । इलामको माङ्सेबुङ गाउँपालिकामा जेठ ३ गते आयोजित जिल्लास्तरीय विस्तारित

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई जेठ ३ गते बलात्कार प्रयास गरेको आरोपमा ३० वर्षीय जेठाजुलाई सोही दिन गिरफ्तार गरेको छ । पीडितका पति विगत चार वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा रहेको पीडितले