बलात्कार घटनाका फरार आरोपित २० वर्ष पछि गिरफ्तार
बलात्कार मुद्दामा दोषी ठहर भई हालसम्म फरार रहेका ब्यास नगरपालिका–२ का ४८ वर्षीय बिनोद शाक्यलाई २० वर्षपछि जेठ ३ गते प्रहरीले गिरफ्तार गरेको छ । २०६० सालमा एक महिलालाई बलात्कार
बलात्कार मुद्दामा दोषी ठहर भई हालसम्म फरार रहेका ब्यास नगरपालिका–२ का ४८ वर्षीय बिनोद शाक्यलाई २० वर्षपछि जेठ ३ गते प्रहरीले गिरफ्तार गरेको छ । २०६० सालमा एक महिलालाई बलात्कार
१७ वर्षीया बालिकालाई गोलबजार नगरपालिका–१२ का २० वर्षीय ज्ञान पालले बलात्कार गरेको आरोपमा पीडित पक्षले जेठ २ गते जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दिनुभयो । आरोपित पालले बालिकालाई वैशाख २१
राष्ट्रिय मानव अधिकार आयोग र इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले जेठ २ गते राति पत्रकारमाथि भएको कुटपिट र अभद्र व्यवहार घटनासम्बन्धमा जेठ ३ गते स्थलगत अनुगमन गरेका छन् । अनुगमन
६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महाँकाल गाउँपालिका–५ ठुलादुर्लुङका ४२ वर्षीय मङ्गल बरामलाई ०८० जेठ २ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख १९ गते ललाइ फकाई
अपराध गरेका राजनीतिक क्षेत्रका व्यक्तिको मुद्दा सरकारले फिर्ता लिन लागेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगको कार्यालय पुल्चोकमा ०८० जेठ ३ गते पत्रकार सम्मेलन
११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश निर्मला सुवेदीको इजलासले ०८० जेठ ३ गते खैरहनी नगरपालिका-११ का ३१ वर्षीय सुवास उप्रेतीलाई १८ वर्ष कैद सजाय फैसला सुनाएको छ
बलात्कार घटनामा पीडित शारिरीक अपाङ्गता भएकी २३ वर्षीया महिलालाई कानुनी उपचारमा जान र स्वास्थ्य उपचारका लागि इन्सेकले आर्थिक सहयोग गरेको छ । इन्सेक प्रतिनिधि भविन कार्कीमार्फत कोशी प्रदेश कार्यालयले पीडितलाई
अदानचुली गाउँपालिकामा–२ स्थित श्रीनगर स्वास्थ्य चौकीमा एक हप्तादेखि औषधिको अभाव भएको छ । स्वास्थ्य चौकीमा औषधि अभाव हुँदा बिरामीहरू मर्कामा परेका छन । नेपाल सरकारले स्वास्थ्य चौकीमा निशुल्क उपलब्ध गराउने
छोरी जन्माएको, दाइजो नल्याएको र दाइजो कम ल्याएको आरोपमा घरेलु हिंसा हुने गरेको पाइएको छ । मायादेवी गाउँपालिका– १ की सुनिता लोध ५६ वर्षकी भइन् । सानै उमेरमा विवाह गरेकी
३३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले जेठ २ गते बरहथवा नगरपालिका–३ का ३६ वर्षीय राम नरेश महतोविरुद्ध इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभयो । वैशाख २४ गते
परशुराम नगरपालिका–८ का स्थानीयहरु शुद्ध खानेपानीको अभावमा दूषित पानी पिउन बाध्य भएपछि यस क्षेत्रका १ सय ६० जना स्थानीय बिरामी परेका छन् । शुद्ध खानेपानीको अभावमा दूषित पानी पिउदै आएका
सर्वोच्च अदालतले विस्तृत शान्ति सम्झौतापश्चात् अनमिनको प्रमाणीकरणमा अयोग्य भएका लडाकुलाई दुई लाखका दरले रकम बाँड्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । अयोग्य लडाकुलाई दुई
टिकापुर हत्याकाण्डमा संलग्न भएको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलबाट जन्मकैदको सजाय सुनाइएका रेशमलाल चौधरीको जन्मकैद सजायलाई सर्वोच्च अदालतले ०८० जेठ २ गते सदर गरेको छ । जिल्ला
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका–९ का ५२ वर्षीय विनोद कटुवाललाई जेठ २ गिरफ्तार गरेको छ । मोलुङ गाउँपालिकाका कृषि शाखा प्रमुख कटुवालले ०७९ मङ्सिर १७
आधारभूत तहको शिक्षा निशुल्क र अनिवार्य तथा माध्यमिक तहसम्मको शिक्षा निशुल्क पाउने संवैधानिक हक विपरीत मन्थली माध्यमिक विद्यालयले विद्यार्थीसँग शुल्क उठाएको छ । संवैधानिक व्यवस्थालाई चुनौति दिँदै रामेछापका सामुदायिक विद्यालयले
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ मा सञ्चालित शुभद्रा मदन फाउण्डेशन(शुभम) का सञ्चालक मदन राईले बाल यौन दुर्व्यवहार गरेको घटनामा निश्पक्ष अनुसन्धान गर्न अधिकारकर्मीहरूले माग गरेका छन् । इन्सेक खोटाङ प्रतिनिधि तारानाथ
पत्रकार एवम् मानव अधिकार रक्षक दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ का ५० वर्षीय बद्री आचार्यलाई इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरले आर्थिक सहयोग गरेको छ । आर्थिक अभावमा उपचारवाट वञ्चित हुनुपर्ने अवस्थामा
धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ्ग राईले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने गरी पटक–पटक पत्रकारहरूलाई गालीगलौज गरेको आरोपमा पत्रकारहरूले जेठ १ गते मौन जुलुस प्रदर्शन गरेका छन् । पत्रकार तथा
६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई वैशाख ३१ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले वैशाख २८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख ३१
मोरङ कारागारका जेलर ध्रुवप्रसाद कोइरालाले कैदीबन्दीहरूलाई उपचारका लागि अस्पताल जान अवरोध गरेको आरोप कैदीबन्दीहरूले लगाएका छन् । जेठ १ गते नौ जना कैदीबन्दीलाई उपचारका लागि कोशी अस्पताल लैजान खोज्दा जेलर