बालबालिका सम्बन्धी ऐन, कार्यान्वयनमा स्थानीय सरकारको प्रतिबद्धता
बालबालिका सम्बन्धी ऐन, २०७५ को कार्यान्वयनमा जिल्लाका स्थानीय सरकारले प्रतिबद्धता जनाएका छन् । बालबालिका सम्बन्धी ऐन, २०७५ को कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा स्थानीय सरकार प्रमुख तथा उप-प्रमुखहरूले ऐन कार्यान्वयनमा प्रतिबद्धता





