स्वास्थ्यका कर्मचारी पाँच महिनादेखि तलब विहीन
भेरी नगरपालिका जाजरकोटमा स्थायी र अस्थायी गरी एक सय ७८ जना कर्मचारी कार्यरत छन् । नगरपालिकाका स्वास्थ्य तर्फका कर्मचारीले गत माघ देखि तलब बुझ्न पाएका छैनन् । ‘तलबका लागि दिनदिनै
भेरी नगरपालिका जाजरकोटमा स्थायी र अस्थायी गरी एक सय ७८ जना कर्मचारी कार्यरत छन् । नगरपालिकाका स्वास्थ्य तर्फका कर्मचारीले गत माघ देखि तलब बुझ्न पाएका छैनन् । ‘तलबका लागि दिनदिनै
खार्पुनाथ गाउँपालिका–१ स्थित गोप्काकी १९ वर्षीया अस्मिता टमटालाई तीन दिनदेखि ओ नेगेटिभ ब्लड नभेटिएपछि जिल्ला बाहिर रिफर गरिएको छ । जेठ १ गतेदेखि घरमै सुत्केरी व्यथाले थला परेकी टमटालाई आफन्तले
ऋषिङ गाउँपालिका–८ ऋषिङमा रहेको शिव सरस्वती माविका प्राधानाध्यापककाे छोराको विवाहमा जानको लागि जेठ ७ गते आइतबार विद्यालय बन्द गरिएको छ । विद्यालयका प्राधानाध्यापक विष्णुप्रसाद बरालको छोराको विवाहमा जन्ती जानको लागि
नेपागलगञ्ज उपमहानगरपालिका–१७ परसपुर स्थित ट्राफिक प्रहरीले जेठ ६ गते गरेको चेकजाँचका क्रममा भएको विवादपछि स्थानीयले गरेको आक्रमणमा परी ट्राफिक प्रहरी असई जङ्गबहादुर बस्नेत र ट्राफिक प्रहरी जवान मानबहादुर ठगुन्ना घाइते
गोरखा नगरपालिकाका स्थायी बासिन्दाले गोरखा अस्पतालबाट आधारभूत सेवा निःशुल्क पाउने भएका छन् । नगरपालिका र गोरखा अस्पताल बिच आधारभूत सवास्थ्य सेवा प्रवाह सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा गोरखा
उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका न्यायाधीश टङ्कप्रसाद गुरूङले अदालतबाट भएको फैसला कार्यान्वयन नगरे अवहेलना मुद्दा लाग्ने बताउनु भएको छ । शिक्षाको अधिकारको विषयमा नेपालगञ्ज उच्च अदालतले गरेको आदेश कार्यान्वयनसम्बन्धी आइसीजेको
१५ वर्षीया बालिकालाई सप्तरी जिल्ला अग्नीसाइर कृष्णासवरन गाउपालिका–४ का १९ वर्षीय अनिल मण्डलले बलात्कार गरेको घटनाको उजुरी इलाका प्रहरी कार्यालय लहानले जेठ ४ गते दर्ता गरेको छ । आरोपितले बालिकालाई
राजविराज नगरपालिका–१५ देउरी भरुवाकी रेखा शर्माका पति ३० वर्षीय रबिन्द्र शर्मा सुतिहारले जेठ ३ गते राति भारत बिहारको मधुवनी जिल्लाको महदेवमंठ थाना अन्तरगत डकही गढीया गाउँकी १६ वर्षीया बालिकासँग गर्न
२० वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २९ वर्षीय प्रहृलाद राईलाई जेठ ६ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले ०८० वैशाख १८ गते यौन
३० वर्षीया महिलालाई काका ससुराले बलात्कार प्रयास गरेको र अदालतले पतिसँग जबर्जस्ती सम्बन्धविच्छेद गराएको घटनाविरुद्ध अदालतबाट छिटो न्याय माग्दै पीडित आफैँ ११ दिनदेखि माइतीघर मण्डलामा अनसन बस्नुभएको छ । विवाहपछि
राष्ट्रिय महिला आयोगको आयोजनामा समाजमा विद्यमान रहेका हानिकारक अभ्यासहरु घरेलु हिंसा, छाउपडी प्रथा, बालविवाह, वहुविवाह, दाइजो प्रथा, बोक्सीको आरोपलगायत प्रथाको न्यूनिकरणसम्बन्धी सुदूरपश्चिम प्रदेश केन्द्रीत अन्तरक्रिया कार्यक्रम जेठ ४ गते मार्तडीमा
१८ वर्षीया युवतीलाई बलात्कार गरेका आरोपित तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाका २० वर्षीय राजु मण्डल खंग खत्वे जेठ ४ गते गिरफ्तार भएका छन् । जिल्ला अदालतमा उपस्थित गराइएका आरोपितलाई जिल्ला न्यायाधीश
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरीको सुरुङ्गा नगरपालिका-३ चहकाका ३० वर्षीय श्रवण श्रेष्ठलाई जेठ ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० वैशाख १३ गते बलात्कार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले भीमेश्वर नगरपालिका-२ का ३० वर्षीय रमेश थामीविरुद्ध ०८० जेठ ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडित बालिकालाई आरोपितले वैशाख
‘हाम्रो बर्दिया बचाऔँः समुन्नत बर्दिया बनाऔँ’ भन्ने अभियानअन्तर्गत पन्ध्र बुँदे मागहरू राखी विगत सात दिनदेखि बर्दियामा आमरण अनसनमा बसेका बर्दिया क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमको स्वास्थ्य
महालक्ष्मी सुगर्स मिल्स कपिलवस्तु (हाल स्थानान्तरण गरी सर्लाही) ले २०७१ सालदेखि नदिएको सरकारी अनुदान रकम माग गर्दै कपिलवस्तुका किसानहरू माइतिघर मण्डलामा धर्नामा बसेका छन् । मिलले उखु किसानलाई तिर्न बाँकी
भरतपुर कारागारमा रहेका कैदिबन्दीको लागि नेपाल औषधि तथा विक्री प्रतिनिधि सङ्घ (एनएमएसआरए) नारायणगढ इकाइले औषधि हस्तान्तरण गरेको छ । सङ्घका अध्यक्ष धर्मदत्त दवाडीले कारागार कार्यालयका प्रमुख कमलप्रसाद आचार्यलाई विभिन्न ३१
सिन्धुलीको कमलामाई नगरपालिका-५ ऐसेलुजङ्घारमा रहेको सिन्धुली कारागारको राष्ट्रिय मानव अधिकार आयोग र इन्सेक बागमती प्रदेश कार्यालयबाट आएको टोलीले ०८० जेठ ४ गते अनुगमन गरेको छ । कारागारको अवस्थाबारे अनुगमन गर्न
३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा फरार रहेका बलरा नगरपालिका–४ का ४० वर्षीय नविन कुमार यादव, ३७ वर्षीय पप्पु राय, ४२ वर्षीय प्रमोद राय र ३६ वर्षीय महेश सहनीविरुद्ध को
स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरू ६ महिनादेखि तलब विहीन भएको गुनासो गरेका छन् । वीरेन्द्रनगर नगरपालिका– ७ स्थित कटकुवा स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेव निरक थापाले छ महिनादेखि तलब नआँउदा समस्यामा