मादक पदार्थ सेवन गरी उछृङ्खल तथा अराजक गतिविधि गरेको आरोपमा ६ जनालाई २०८२ फागुन २० गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ । शान्ति–सुरक्षामा खलल पु¥याएको कारण ६ जनालाई विभिन्न स्यानबाट नियन्त्रणमा लिइएको छ । डिएसपी विष्णु प्रदीप बँस्यालका अनुसार होली पर्वको अवसर भएपनि निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै सञ्चालनमा रहेका विदेशी नम्बर प्लेटका ४० सवारी साधनसमेत नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।नियन्त्रणमा लिइएका व्यक्तिहरू तथा सवारी साधनमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको डिएसपी विष्णु बस्यालका बताउनु भयो ।
अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न मानव अधिकारकर्मीहरूको संयुक्त आग्रह
अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा मानव अधिकारकर्मी, कानुन व्यवसायी तथा नागरिक