बलात्कार घटनाका आरोपित गिरफ्तार
आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शिवसताक्षी नगरपालिका-५ आमबाडीका ५५ वर्षीय फुलसिंह ताजपुरियालाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० असोज २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले
आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शिवसताक्षी नगरपालिका-५ आमबाडीका ५५ वर्षीय फुलसिंह ताजपुरियालाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० असोज २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले
उपभोक्ताले खरिद गरी लगेको चामल सडेको पाइएको गुनासो पछि जिल्ला प्रशासन कार्यालयले कात्तिक १ गते चामल नियन्त्रणमा लिएर परीक्षणकालागि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर पठाएको छ ।
मुसीकोट नगरपालिका –७ साँखकी २८ वर्षीया भावना बिकलाई हत्या गरेको आरोपमा सानीभेरी गाउँपालिका –९ सिम्ली का ३३ वर्षीय लोकबहादुर बिकलाई प्रहरीले कात्तिक १ गते घरबाटै गिरफ्तार गरेको छ । मृतक
बिन्दबासिनी गाउँपालिकाका शिक्षा शाखा प्रमुख कपिल लामिछानेलाई ०८० असोज ३० गते वडा नं. १ का वडाध्यक्ष अच्छेलाल महतो र वडा नं. ३ का वडाध्यक्ष जयप्रकाश चौरसियाले दुर्व्यवहार गरेको भन्दै गाउँपालिकाका
२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मायादेवी गाउँपालिका–४ का २१ वर्षीय राहुल लोनिया र २१ वर्षीय रामधुन अहिरलाई असोज २८ गते मायादेवीबाट गिरफतार गरेको छ । पीडितलाई आरोपितद्धयले ०८०
राष्ट्रिय महिला आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बीच राजविराजमा ०८० असोज ३० गते सप्तरी जिल्लाको महिला हिंसा तथा मानव अधिकारको अवस्था बारे छलफल भएको छ । राष्ट्रिय महिला आयोगकी
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मायादेवी गाउँपालिका–१ का २४ वर्षीय रुद्धनारायण केवटलाई असोज २८ गते अमौलिबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असोज २८ गते गैडहवा गाउँपालिकामा
बलात्कार घटनामा पीडित ४७ वर्षीया महिलाले प्रहरीले बलात्कार घटनाका आरोपितलाई आश्रय दिएको आरोप लगाउनु भएको छ । इलाम नगरपालिका-३ का बलात्कार घटनाका आरोपित ३० वर्षीय सङ्गेश लिम्बूलाई प्रहरीले आश्रय दिएको
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुध्द्धोधन गाउँपालिका–६ भगतपुर बस्ने ५८ वर्षीय रामदरत लोधलाई असोज २९ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असोज १६ गते मिठाई
पाल्पा जिल्ला निस्दी गाउँपालिका–१ घरभई वडा प्रहरी कार्यालय, रामनगरमा कार्यरत ३१ वर्षीय नेपाल प्रहरीका असई प्रविनकुमार रानालाई कुटपिट गरेको आरोपमा प्रहरीले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका तीन जनालाई असोज २८
आयुर्वेद स्वास्थ्य केन्द्र गुल्मीमा दुई वर्षदेखि चिकित्सक नहुँदा बिरामीहरू मर्कामा पर्दै आएका छन् । चिकित्सक र आवश्यक संरचना नहुँदा पायल्सका बिरामीहरू महङ्गो मुल्य तिरेर जिल्ला बाहिर उपचार गराउन बाध्य भएका छन्
२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले खिजिदेम्बा गाउँपालिका-३ पुठाका २३ वर्षीय फुरी शेर्पालाई असोज २९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८० असोज १९ गते बलात्कार गरेको
सरुमारानी गाउँपालिका— ६ पाङवाङ का नागरिकहरूलाई स्वास्थ्य संस्थाको सुविधा नहुँदा सामान्य बिरामी पर्दासमेत दुई घण्टा भन्दा बढी हिडेर सेवा लिनु पर्ने बाध्यताले नागरिकलाई सास्ती व्यहोर्नु परेको छ । गाउँपालिकाका अन्य
सडक बिस्तारको काम अलपत्र हुँदा इस्मा गाउँपालिका–१ स्थित हिमालय मावि जोखिममा परेको छ । विद्यालय नजिकको जमिन खस्दै गए पनि विद्यार्थीहरू जोखिमयुक्त भवनमा पठान पाठन गर्न बाध्य छन् । निर्माण
द्वन्द्वपीडितले आफूहरूलाई सरकारले बेवास्ता गरेको गुनासो गरेका छन् । तत्कालीन नेकपा (माओवादी)ले चलाएको सशस्त्र द्वन्द्व, १९ दिने आन्दोलन, मधेश, आदिवासी जनजाति, थारूलगायतका आन्दोलनमा मृतक, घाइते, अपाङ्गलगायत प्रत्यक्ष र परोक्ष प्रभावित
चाडपर्वको समयमा हुन सक्ने कालोबजारी, स्वास्थमाथीको हेलचेक्राइलाई नियन्त्रण गर्न मासुपसलको २०८० असोज २९ गते अनुगमन गरिएको छ । अनुगमनको क्रममा अधिकांश मासु पसलहरु मापदण्ड अनुसार नचलेकाले केही मासुपसललाई सचेत बनाइएको
बलात्कारका घटना अपरिचितबाट भन्दा चिनेजानका वा आफन्तबाट असुरक्षित हुने गरेका छन् । आफन्तबाट हुने भएकाले अनुसन्धान गर्न कठीन हुने गरेको प्रहरी अधिकारीहरुले बताउँछन् । पछिल्ला केही वर्षका घटनाक्रमले पीडितहरू करिब
२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले महोत्तरी जिल्ला जलेश्वर नपा–२ का २८ वर्षीय सरफदिन कवारीलाई असोज २९ गते बुटवल बसपार्कबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले विवाह गर्ने प्रलोभन
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लेटाङ नगरपालिका-१ का ३० वर्षीय कृष्णबहादुर मगरलाई असोज २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७९ चैत २३ गते बलात्कार गरेको
जिल्ला अस्पतालमा आइसीयू (सघन उपचार कक्ष) सेवा सञ्चालन नहुँदा बिरामीलाई समस्या भएको छ । दक्ष चिकित्सकको अभावमा आइसीयू सेवा सञ्चालन नहुँदा बिरामीले स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुनु परेको छ ।