INSEC Online

समाचार

भूकम्पले चर्किएको जीर्ण भवनमा विद्यार्थीहरु पठनपाठन गर्न बाध्य

सर्केगाड गाउँपालिका–१ स्थित देवल आधारभूत विद्यालय तुम्चका विद्यार्थी भूकम्पले एक वर्षदेखि चर्किएको विद्यालय भवनमा पठनपाठन गर्न बाध्य भएका छन् । भूकम्पका कारण कक्षाकोठाका भित्ता पनि चर्किएका छन  । डेक्सबेन्च पनि

एक महिनादेखि चौगानफयाका नागरिक खानेपानीबाट वञ्चित

सिमकोट गाउँपालिका–७ स्थित चौगानफयाका स्थानीय नागरिकहरु एक महिनादेखि खानेपानीबाट वञ्चित भएका छन् । १६ वर्षदेखि नियमित रुपमा सन्चालन हुँदै आएको उक्त खाने पानी ०७९ चैतमा सिमकोट गाउँपालिकाको सुसा कार्यक्रम अन्र्तगत

आयोगको विश्वसनीयता पुनः स्थापित गर्न सरकारले ठोस कदम चाल्नु पर्ने जवाफदेहिता निगरानी समितिको माग

सरकारले राष्ट्रिय मानव अधिकार आयोगको श्रेणी घटुवा हुने अन्तिम समयमा मात्रै आयोगसम्बन्धी विधेयक संशोधनका लागि पहल गरेको विषयमा जवाफदेहिता निगरानी समितिले ध्यानाकर्षण भएको जनाएको छ । आयोगका कार्यबाहक संयोजक कपिल

नागरिकताको विकल्पमा राष्ट्रिय परिचयपत्र, कोशी प्रदेशका अधिकांश नागरिकले प्राप्त गरेका छैनन् परिचयपत्र

सरकारले नेपाली नागरिकताको प्रमाणपत्रको विकल्पका रुपमा अघि सारेको राष्ट्रिय परिचयपत्र कोशी प्रदेशका अधिकांश नागरिकले प्राप्त गर्न सकेका छैनन् । राष्ट्रिय परिचयपत्रका लागि विवरण उपलब्ध गराएका अधिकांश  नागरिकले परिचयपत्र पाउन नसकेका

बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार

आमचोक गाउँपालिका–६ की सात वर्षीया आकृति राईको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले आमचोक गाउँपालिका–६ वयाग्ङका २१ दिपचन्द्र राईलाई कात्तिक ४ गते गिरफ्तार गरेको छ । बालिका ०८० कात्तिक २ गतेदेखि

पीडित परिवारलाई इन्सेकको आर्थिक सहयोग

गरुडा नगरपालिका–८ बसविटी जिंगडीया टोल का विजय महराका परिवारलाई ०८० कात्तिक ३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय अन्तर्गत रहेको मानव अधिकार सहायता कक्षद्वारा आर्थिक सहयोग प्रदान

बुबा र आमा गुमाएका बालकहरूलाई इन्सेकको सहयोग

रामेछापको मन्थली नगरपालिका-८, भलुवाजोरका बुबा र आमा गुमाएका बालकहरूलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८० कात्तिक ३ गते आर्थिक सहयोग गरेको छ । इन्सेकले मानव अधिकार संरक्षण सञ्जाल रामेछाप

मन्त्रीपरिषद्को निर्णय भएन कार्यान्वयन, किसानले पाएनन् क्षतिपूर्ति

कोशी प्रदेशमा ०७८ कार्तिक १ गतेदेखि कात्तिक ३ गतेसम्मको वेमौसमी वर्षाका कारण मानवीयसहित अन्नवालीमा ठूलो क्षति भयो । खाद्य अधिकारको सवाललाई उठान गर्दै अन्नवालीमा क्षति भएको विवरणसहितको समाचार इन्सेक अनलाइनमा

एक दशक पुग्न लाग्दा पनि भुकम्प पीडितले अझै राहत पाएनन्

नेपालमा गएको महाभुकम्पको झण्डै एक दशक पुग्न लाग्दा पनि स्याङ्जा गल्याङ नगरपालिका–१० पकवादीका १३ घरपरिवारले रातो कार्ड पाएपनि अझै राहत नपाएको गुनासो गरेका छन् । २०७२ साल वैशाख १२ गते

ज्यान मार्ने धम्की दिएको पीडितको आरोप

देवानगञ्ज गाउँपालिका-१ का ३३ वर्षीय पत्रकार विवेककुमार महेताले देवानगञ्ज गाउँपालिका-२ का ४० वर्षीय बेचन खत्वेले ज्यान मार्ने धम्की दिएको आरोप लगाउनु भएको छ । सुनसरीमा सञ्चालित दर्शन एफएम र नागरिक

अपाङ्गता परिचय पत्रको विषयमा विवाद हुँदा सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित

रामेछाप नगरपालिकाका अपाङ्गता परिचय पत्रको विषयमा विवाद हुँदा अपाङ्गता भएका नागरिकले दशैँको मुखमा सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित भएका छन् । नगरपालिकाका ज्येष्ठ नागरिक, एकल महिला, दलित सबै लक्षित समुदायले

नगरपालिका कार्यालयमा तोडफोड

सार्वजनिक, ऐलानी पोखरीमा नगरपालिकाले लगाएको ठेक्काको विरोधमा डाक्नेश्वरी नगरपालिका–६ औरही गाउँबाट आएका प्रदर्शनकारीहरूले ०८० कात्तिक १ गते राति नगरपालिका कार्यालयमा ढुंगामुढा गरेर क्षति पुर्‍याएका छन् । डाक्नेश्वरी नगरपालिका–६ औरहीका ४०

कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी चिङ्गाड गाउँपालिका–४ की २६ वर्षीया लक्ष्मी ज्ञवालीलाई कात्तिक २ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा जानका

जनशक्ति अभावमा जिल्ला अस्पतालमा प्रसूति र अप्रेशन सेवा बन्द

बिरामीलाई बेहोस गराउने स्वास्थ्यकर्मी बिरामी भएर उपचारका लागि गएपछि जिल्ला अस्पतालले सार्वजनिक सूचना टाँस गरी प्रसूति र अप्रेशन सेवा बन्द गराएको छ । अस्पतालबाट प्रवाह हुने सेवा बन्द भएपछि बिरामीले

कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी वीरेन्द्रनगर नगरपालिका–९ की ३२ वर्षीया मानकुमारी खत्रीलाई कात्तिक  १ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा जानका लागि

पत्नी हत्या आरोपमा पति गिरफ्तार

त्रियुगा नगरपालिका-७ श्रीपुरकी २७ वर्षीया छवीमाया राईको हत्या गरेको आरोपमा प्रहरीले २१ वर्षीय पति पिटर राईलाई कात्तिक १ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० असोज ३०

पत्रकारमाथि हातपात र दुर्व्यवहार

रेडियो नेपालका सप्तरी संवाददाता तथा माइ सञ्चार डट कमका सञ्चालक डाक्नेश्वरी नगरपालिका-८ घर भई राजविराज नगरपालिका-५ बस्ने ३६ वर्षीय संजिब विक्रम साहमाथि ०८० कात्तिक १ गते डाक्नेश्वरी नगरपालिका-५ का ४०

मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयन विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न

राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा, जिल्ला प्रशासन कार्यालय र इन्सेककाे समन्वयमा मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयन विषयक अन्तर्क्रिया कार्यक्रम ०८० कात्तिक १ गते  सम्पन्न गरेको छ । राष्ट्रिय मानव

हिंसा पीडित महिलालाई इन्सेकको सहयोग

घरेलु हिंसा पीडित महिलालाई कानुनी प्रक्रियामा निरन्तरता दिनका लागि इन्सेक नेपालगञ्जले नेपालगञ्ज उपमनपा–५ की २७ वर्षीय हिना अन्सारीलाई कात्तिक १ गते  आर्थिक सहयोग प्रदान गरेको छ । धार्मिक परम्परा अनुसार

घरेलु हिंसा पीडित ज्येष्ठ नागरिक महिलालाई इन्सेकको सहयोग

आफ्नै छोराबाट निरन्तर कुटपिट तथा घरेलु हिंसामा पर्दै आउनु भएकी भानु नगरपालिका–१ नयाँबस्ती गन्धर्व टोलकी ७३ वर्षीया ज्येष्ठ नागरिक महिलालाई न्यायीक प्रकृयामा जान इन्सेकले आर्थिक सहयोग उपलब्ध गराएको छ ।