पत्नी हत्या आरोपमा पति गिरफ्तार
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ लालीखर्क फलाँटेकी ३६ वर्षीया लाक्पाडीकु शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ४० वर्षीय पति दावा शेर्पालाई कात्तिक ९ गते गिरफ्तार गरेको छ । मादक पदार्थ सेवन गरेका
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ लालीखर्क फलाँटेकी ३६ वर्षीया लाक्पाडीकु शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ४० वर्षीय पति दावा शेर्पालाई कात्तिक ९ गते गिरफ्तार गरेको छ । मादक पदार्थ सेवन गरेका
मायाँदेवी गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा बिषयगत शिक्षक नहुँदा बालबालिकाहरू गुणस्तरिय शिक्षाबाट वञ्चित भएका छन् । गाउँपालिकाका ३३ वटा सामुदायिक विद्यालयमा आर्थिक वर्ष ०७९ असार ३१ गते गाउँपालिकाले स्वयंमसेवक शिक्षकलाई हटाएपछि विद्यालयमा
बजार अनुगमन प्रभावकारी नहुँदा नागरिकहरू अखाद्य बस्तु सेवनको जोखिममा परेका छन् । उपभोक्ता संरक्षण ऐन २०७५ ले उपभोक्ता सङ्रक्षणको व्यावस्था गरेको छ । ऐनले संघीय, प्रदेश र स्थानीय स्तरमा बजार
वीरगंज महानगरपालिकाकाे सरसफाइ शाखामा कार्यरत ट्याक्टर चालक वीरगंज महानगरपालिका-१ छपकैया का ३१ वर्षीय नेक महमदलाई वीरगंज महानगरपालिका-२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीले कुटपिट गरेको आरोपमा पीडितले ०८० कात्तिक ६ गते जिल्ला प्रहरी कार्यालयमा
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले हरिनगर गाउँपालिका-२ का १९ वर्षीय आजाद सिद्धिकिलाई कात्तिक ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० कात्तिक ८ गते स्थानीय
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले साल्पासिलिछो गाउँपालिका-६ सालेवाका ५२ वर्षीय कमल दर्जीलाई कात्तिक ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० कात्तिक ६ गते बलात्कार गरेको
वीरगंज महानगरपालिकाको-७ का वडाध्यक्ष हिराकाजी महर्जनलाई ०८० कात्तिक ५ गते कुटपिट गरेका आरेपित नगवा प्रहरी चौकीका सई रविन्द्र साह तुराहालाई कारबाहीको माग गर्दै स्थानीयहरु विरोध प्रदर्शन गरेका छन् । दुर्गा
राक्सिराङ गाउँपालिका-३, सानो देवकोटका ३६ वर्षीया देबिमायाँ थोकरको घरायसी विवादमा चिरपट प्रहार गरी हत्या प्रयास गरेको आरोपमा ३० वर्षीय सागर योन्जन विरुद्ध ०८० कात्तिक ७ गते इलाका प्रहरी कार्यालय, मनहरीमा
सरकारले बाल अधिकारको सम्मान गर्दै बालमैत्री स्थानीय तह बनाउनका लागि कार्यविधि जारी गरेपनि कोशी प्रदेशमा बालमैत्री स्थानीय शासन अवधारण गतिहीन भएको छ । नेपाल सरकारले बालमैत्री स्थानीय शासनको प्रर्वदन गर्नका
वीरगंज महानगरपालिकाको–१९ का बरुण रामलाई अस्थायी प्रहरी पोष्ट बिन्दवासिनीका असई नवलेश तिवारीले कुटपिट गरेको भन्दै ०८० कात्तिक ५ गते स्थानियहरूले प्रहरी पोस्ट घेराउ गर्नुका साथै विरोध प्रदर्शन समेत गरेका छन् ।
सबैला नगरपालिका–३ स्थित श्री श्री १ सय ८ श्री दुर्गा पूजा मेला समितिले ०८० कात्तिक ६ गते आयोजना गरेको सांसकृतिक कार्यक्रममा टिकटक कलाकार प्रीति पासवान र उनका टिममाथि दर्शकहरूले ढुङ्गामुढा तथा
काम अनुसारको ज्याला नपाउँदा आरन चलाएर जीविका चलाउँदै आएका चौतारा सागाचोकगढी नगरपालिका-५ का टंकबहादुर विश्वकर्मा परिवारको जिवनयापनमा समस्या भएको छ । आरनमा फलामको काम गर्दै आएका टंकबहादुरको पति पत्नी भएर
गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई स्वास्थ्य बिमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले सरकारले ल्याएको सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम स्वास्थ्य बिमा २०७२ सालदेखि लागु
कोशी प्रदेशका १४ ओटा जिल्लामा ०८० असोज मसान्तसम्म ३५ हजार १ सय ८७ जनामा डेङ्गीको सङ्क्रमण र १६ जनाको मृत्यु भएपछि कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले उच्च सर्तकता अपनाउन निर्देशन दिएको
रामेछापको मन्थली नगरपालिका-८, भलुवाजोरका बुबा र आमा गुमाएका बालकहरूलाई विभिन्न व्यक्तिले ०८० कात्तिक ५ गते आर्थिक सहयोग गरेका छन् । सिन्धुलीको सुनकोशी गाउँपालिका-५, वरपिपल निवासी महेश बसुन्केले टोल छिमेकका साथि
धादिङको ज्वालामुखी गाउँपालिका-५ को खरी दर्बुङघाट केन्द्रबिन्दु भएर ०८० कात्तिक ५ गते बिहान ७ बजेर ३९ मिनेटमा ६ दशमलव १ रेक्टर स्केलको भूकम्प जाँदा २० घर भत्किएको छ भने ७५
१६ वर्षीय बालकलाई शिक्षक अर्जुन महतोले कुटपिट गरेको आरोपमा पीडित पक्षले ०८० कात्तिक ४ गते महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिनु भएकाे छ। जनकपुरधाम उपमहानगरपालिका-४ स्थित ज्ञानदेब कोचिङ
जनकपुरधाम उपमहानगरपालिका–२१ की ३५ वर्षीया सितलि देवि यादवलाई कुटपिट गरेको भन्दै ४० वर्षीय पति मनोज यादव, २९ वर्षीय देवर अशोक यादव र ७० वर्षीय ससुरा रामभरोस यादवविरुद्ध ०८० कार्तिक ४
वीरगंज महानगरपालिका–१४ बहुअरीकी ३५ वर्षीया महिमा खातुनको हत्या गरेको आरोपमा ४७ वर्षीय पति इजहारुल अन्सारीविरुद्ध पीडित पक्षले ०८० कात्तिक ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ । सोही घटनामा
जिल्ला अस्पतालमा कार्यालय प्रमुखविहीन भएपछि दुई महिनादेखि तलब नपाएको स्वास्थ्यकर्मीको गुनासो गरेका छन् । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले तलव पाएका छैनन् । जिल्ला अस्पतालसँगै स्वास्थ्य सेवा कार्यालयमा कार्यरत कर्मचारी, डाक्टर, स्वास्थ्यकर्मी