INSEC Online

समाचार

पत्रकार दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

समाचार सङ्कलनका क्रममा पाँच जनालाई पत्रकारलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका-७ स्थित बिग हस्पिटलमा रेडियोलोजी विभागमा कार्यरत कर्मचारी विराटनगर महानगरपालिका-९ का ३३ वर्षीय रोशन यादवलाई कात्तिक २३ गते  गिरफ्तार

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

४४ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा सिराहाको लहान नगरपालिका-२४ घर भई हाल काठमाडौँ बस्दै आएका ३६ वर्षीय मनोज मानव भन्ने मनोज कुमार महतोलाई प्रहरीले ०८० कात्तिक २२ गते

प्रहरी हिरासतमा एक जना थुनुवाको मृत्यु

जिल्ला प्रहरी कार्यालय, कैलालीको हिरासतमा राखिएका धनगढी उपमहानगरपालिका–१६ घसीटाका ३१ वर्षीय कृष्णबहादुर सेठीको ०८० कात्तिक २३ गते मृत्यु भएको छ । बयान लिने क्रममा थुनामा राखिएका सेठीे बेहोस भएपछि उपचारका

घरमा सुत्केरी हुनेको संख्या घट्यो, तर भौगोलिक विकटताले गर्दा बाटोमा हुनेको बढ्यो

निसीखोला गाउँपालिकामा घरमा सुत्केरी हुनेको संख्या लगभग शून्य भएको छ, तर भौगोलिक विकटताले गर्दा बाटोमा सुत्केरी हुनेको संख्या बढ्दै गएको छ । सरकारको ‘शून्य होमडेलिभरी’ को नीतिलाई सफल बनाउँन गाउँपालिकाले

खाद्यान्न ढुवानीमा ढिलाई हुँदा स्थानीयलाई सास्ती

उत्तरी गोरखाको खाद्य डिपो र विक्रि केन्द्रमा चामल ढुवानीमा ढिलाइ हुँदा स्थानीयलाई सास्ती भएको छ । चालु आर्थिक बर्षको झण्डै चार महिना बित्दा सम्म चामल ढुवानी हुन सकेको छैन ।

काँक्रा खेती गर्ने किसान न्यूनतम समर्थन मूल्य तोक्न मार्गै आन्दोलित

नवलपुरको हुप्सेकोट गाउँपालिकामा काँक्रा खेती गर्दै आएका किसान न्यूनतम समर्थन मूल्य तोक्न माग गर्दै आन्दोलित भएका छन् । हुप्सेकोट– १ मा काँक्रा खेती गर्दै आएका किसानले बिचौलियाले आफूहरूलाई भाउ नदिएको

बलात्कार घटनाका आरोपित विरुद्ध प्रहरीमा उजुरी दर्ता

मुगु जिल्ला सोरू गाउँपालिका–८ सोरूकी २७ वर्षीया महिलालाई बलात्कार गरी पाँच महिनाको बच्चा राखी गर्भवती बनाएको आरोपमा हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका–१ तुम्चाका ३७ वर्षीय मदनबहादुर हमाल विरुद्ध पीडित पक्षले कात्तिक

भूकम्पले ध्वस्त बनाएको बन्दीगृह पुनः निर्माण हुन नसक्दा कारागारका बन्दीहरूलाई बस्नै समस्या

नेपालमा ०७२ वैशाख १२ गते आएको विनाशकारी भूकम्पबाट ध्वस्त भएको चौतारा बन्दीगृह पुनः निर्माण हुन नसक्दा कैदिबन्दीहरूलाई बस्न समेत समस्या भएको छ । भूकम्पले पुरुष बन्दीगृह ध्वस्त बनाएर पुनः निर्माण

मानव अधिकार समूहले प्रमुख प्रशासकीय अधिकृतलाई ध्यानाकर्षण—पत्र बुझायो !

शिक्षा, स्वाथ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी समस्यालाई समाधान गर्नु पर्ने मागराखि कैलारी गाउँपालिकास्तरीय मानव अधिकार समूहले ०८० कात्तिक २२ गते कैलारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिरहादुर ऐरलार्ई ध्यानाकर्षण—पत्र बुझाएको छ

स्वास्थ्य संस्थामा औषधि अभाव हुँदा बिरामीलाई सास्ती

अपिहिमाल गाउँपालिका क्षेत्रका स्वास्थ्य संस्थाहरुमा एक महिनादेखि सिटामोल लगायतका औषधिहरुको अभाव भएपछि बिरामीले सास्ती खेप्नु परेको छ । दशैँ अगावै सिटामोल सकिए पनि ढुवानीमा ढिलाई भएको कारण आफूहरुले सास्ती खेप्नु

न्यानो लुगा वितरणमा ढिलाई हुँदा कैदीबन्दी समस्यामा

जिल्ला कारागार, दार्चुलाको जीर्ण भवनमा बस्दै आएका कैदीबन्दीलाई न्यानो लुगा वितरणमा ढिलाई हुँदा कैदीबन्दीहरु समस्यामा परेका छन् । यो वर्ष चाडै चिसो बढेको भए पनि न्यानो कपडाहरु समय वितरण नगरिएका

महिला हिंसा न्यूनीकरणमा राष्ट्रिय महिला आयोगको महत्त्वपूर्ण भूमिका छः अधिकृत अधिकारी

राष्ट्रिय महिला आयोगका प्रमुख महिला विकास अधिकृत सिता अधिकारीले महिला हिंसा न्यूनीकरणमा राष्ट्रिय महिला आयोगको महत्त्वपूर्ण भूमिका रहेको बताउनु भयो । महिला हिंसा निवारण गर्न लाग्ने उहाँले प्रतिबद्धता समेत व्यक्त

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छथर गाउँपालिका-२ फ्याकका २१ वर्षीय दीपक भनिने षडानन्द नेपालीलाई १८ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलेको

बलात्कार कसुरमा १८ वर्ष कैद सजायको फैसला

११ वर्षीया बालिकालाई ०७९ फागुन २१ गते बलात्कार गरेको आरोपमा गोरखा अजिरकोट गाउँपालिका– ५ का २९ वर्षीय दिपेन्द्र विकलाई पर्वत जिल्ला अदालतले १८ वर्ष कैद र ७ लाख रुपियाँ जरिबानाको

नगरपालिकाका कृषि प्राविधिकमाथि दुर्व्यवहार गर्ने विरुद्ध उजुरी

व्यास नगरपालिकाका कृषि प्राविधिक ३२ वर्षीय मोहन बिकमाथि कात्तिक २१ गते व्यास नगरपालिका–९ का ३५ वर्षीय शुक्रजंग सुनारले दुर्व्यवहार गरेको भन्दै कात्तिक २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ

पत्रकारलाई ज्यान मार्ने धम्की दिने आरोपित सवारी चालक गिरफ्तार

तनहुँका क्रियाशिल पत्रकार २६ वर्षीय सविन लामिछानेलाई कात्तिक २१ गते ज्यान मार्ने धम्की दिएको आरोपमा सवारी चालक सुजन श्रेष्ठलाई प्रहरीले कात्तिक २२ गते गिरफ्तार गरेको छ । उक्त घटनाप्रति नेपाल

अज्ञात पक्षद्वारा वडा कार्यालयमा तोडफोड

पौवादुङमा गाउँपालिका-१ श्यामशिलाको वडा कार्यालयमा अज्ञात पक्षले कात्तिक २१ गते तोडफोड गरेको प्रहरीले जनाएको छ । पौवादुङमा गाउँपालिका-१ श्यामशिलाको वडा कार्यालयमा अज्ञात पक्षले ०८० कात्तिक २१ गते तोडफोड गरेको जिल्ला

महिला हिंसा निवारणका लागि रणनीति बनाएर काम गर्ने आयाेगका सदस्य शर्माको प्रतिबद्धता

महिला हिंसा निवारणका लागि राष्ट्रिय महिला आयोगले रणनीति बनाएर काम गर्ने राष्ट्रिय महिला आयोगका सदस्य सावित्री कुमारी शर्माले बताउनु भएको छ । महिला हिंसा निवारणका लागि सुरक्षा निकायसँग रणनीतिक योजना

सामूहिक बलात्कार गरेको कसुरमा आठ वर्ष कैद सजायको फैसला

१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले विराटनगर महानगरपालिका-३ का ५० वर्षीय विनोद राउत र ५० वर्षीय सुरज सुवेदीलाई आठ वर्ष कैद र जनही ३-३ लाख रुपियाँ जरिबानाको फैसला

सात बुँदे समसामयिक प्रस्ताव पारित गर्दै इन्सेकको २७ औँ साधारण सभा सम्पन्न

सात बुँदे समसामयिक प्रस्ताव पारित गर्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले २७ औँ साधारण सभा ०८० कात्तिक २२ गते काठमाडौँमा सम्पन्न गरेको छ । साधारणसभाको प्रस्तावले ०८० कात्तिक १७