INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ज्वालामुखी गाउँपालिका-६ का ३६ वर्षीय सुब्बे भन्ने पृथ्वी रोक्कालाई प्रहरीले ०८० कात्तिक २० गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले कात्तिक ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरीले कार्यालयका डिएसपी सन्तुलालप्रसाद जैसवारले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक १८ गते धादिङ अस्पतालमा भयो ।

अन्य

भिडियो