सशस्त्र प्रहरीद्वारा बेपत्ता बनाइएका तामाङको अवस्था अझै अज्ञात
साबिक हगाम गाविस-७, हाल जुगल गाउँपालिका-७ स्थायी घर भई भोटेकोशी गाउँपालिका स्थित तातोपानी बजारमा मजदुरी गरी बस्नुभएका २० वर्षीय कुमार तामाङलाई सिमा सुरक्षाका लागि तातोपानीमा रहेको सशस्त्र प्रहरीले गिरफ्तार गरी





