बालिका बलात्कारका कसुरदारलाई जन्मकैद फैसला
नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा ज्येष्ठ नागरिक नारायण नगरपालिका–८ ढकानेका ८६ वर्षीय प्रजापति रेग्मीलाई जिल्ला अदालतले जन्मकैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट कसुरदारलाई २५ वर्ष





