कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी
जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थाका वडा सचिव ५५ वर्षीय नवीन मिश्रालाई सोही ठाउँका २५ वर्षीय संजय दास भन्ने बोतलले ०८० पुस ११ गते कुटपिट गरेको भन्दै पीडितले पौष १२ गते जिल्ला प्रहरी
जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थाका वडा सचिव ५५ वर्षीय नवीन मिश्रालाई सोही ठाउँका २५ वर्षीय संजय दास भन्ने बोतलले ०८० पुस ११ गते कुटपिट गरेको भन्दै पीडितले पौष १२ गते जिल्ला प्रहरी
आत्महत्या दुरुत्साहन घटनाका आरोपितह गोलबजार नगरपालिका—१० का २९ वर्षीय उमेशकुमार महतो र २८ वर्षीया संगिता महतोलाई इलाका प्रहरी कार्यालय गोलबजारले ०८० पुस १० गते गिरफ्तार गरेको छ । २० वर्षीया
घरेलु हिंसा पीडित महिलाको न्यायिक प्रक्रियालाई सहज बनाउन इन्सेक सुदूरश्चिम प्रदेश कार्यालय, धनगढीले पुस १३ गते आर्थिक सहयोग प्रदान गरेको छ । गोदावरी नगरपालिका–१ की घरेलु हिंसा घटनाका पीडित ४०
चौतारा कारागार पुनःनिर्माण हुन नसक्दा चौतारा बन्दीगृहमा राखिएका कैदीबन्दीहरूलाई बस्न समेत समस्या भएको छ । नेपालमा ०७२ वैशाख १२ गते आएको विनाशकारी भूकम्पले पुरुष बन्दीगृह ध्वस्त बनाएको थियो । भूकम्पले
मलंगवा नगरपालिका–१० स्थित सहिद चोकमा ०८० पुस १२ गते मिटरव्याज पीडित र प्रहरी बीच झडप हुँदा चार जना घाइते भएका छन् । मिटरव्याज पीडित संघर्ष समितिका जिल्ला सदस्य लालबन्दी नगरपालिका–२
दक्षिण कोरियमा रोजगारमा जानका लागि आवश्यक रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षामा सहभागी हुन नपाएको भन्दै असन्तुष्ट युवाहरूको समूहले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमाथि बालकुमारीमा आगजनी गरेका छन्
शुक्लाफाँटा नगरपालिका–११ स्थित दिपनगर आधारभूत विद्यालयमा कार्यरत नीजिस्रोतका शिक्षकहरु १८ महिनादेखिको तबल सुविधा पाउनबाट वञ्चित हनुभएको छ । विगतका वर्षमा नगरपालिकाले ५ लाख रुपियाँ अनुदान रकम उपलब्ध गराउँदै आएको भए
टिकापुरको आयुर्वेद औषधालयमा दैनिक आउने बाथरोग, ग्याष्ट्रिक, पायल्स जस्ता रोगका बिरामीका लागि अत्यावश्यक औषधीको अभाव हुँदा बिरामी समस्यामा परेका छन् । आयुर्वेद औषधालयमा निःशुल्क पाउने औषधी अभाव हुँदा दिनहुजसो औषधी
लेनदेन तथा ठगी मुद्दामा मोरङ कारागारमा कैद भुक्तान गरिरहेका विराटनगर महानगरपालिका-१० का ४८ वर्षीय चण्डेश्वर सहनीको उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु भएको पाँच दिनपछि पुस १३ गते शवको पोष्टमार्टम गरिएको
२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सर्केगाड गाउँपालिका–१ जैरका २५ वर्षीय आनन्द धामीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा पुस १२ गते उजुरी दर्ता भएको छ । जैर गाउँमा पुस ७ गते बलात्कार
मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले कर्णाली प्रदेशले मानव अधिकारसम्बन्धी पाँचौँ कार्ययोजना प्रदेश समन्वय समिति सदस्यमा इन्सेकलाई मनोनीत गरेको छ । समन्वय समितिको ०८० पुस १ गतेको निर्णय अनुसार इन्सेकलाई मनोनीत
२३ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा सोरु गाउँपालिका –९ खनायाका ३४ वर्षीय वीरेन्द्र मल्ल विरुद्ध पीडितले पुस ११ गते जिल्ला अदालतमा यौन दुर्व्यवहारको मुद्दा दायर गर्नु भएको छ ।
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा ठाँटीकाँध गाउँपालिका–५ तोलीजैसीका ६१ वर्षीय परे कामीलाई जिल्ला अदालतले पुस १२ गते १८ वर्ष कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट
वैतेश्वर गाउँपालिका-६, घिमिरेटारकी ३७ वर्षीया सुन्तली घिमिरेले आफूलाई स्थानीय वन्दुहरूको पुजारी माधव घिमिरे लगायतका समूहले सामाजिक बहिस्करण गरेको विषयमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिँदा प्रहरीले उजुरी दर्ता नगरेको भन्दै न्यायका
मिटरव्याजी पीडित विष्णुपुर गाउपालिका–१ की ३५ वर्षीया ककुलती यादव र ४५ वर्षीया सुकमारी देवी साहलाई अदालत परिसरमा ०८० पुस ११ गते कुटपिट गरेका मिटरव्याजी सोही ठाउका ४९ वर्षीय श्याम निरौला
म्याग्दीको धौलागिरी गाउँपालिका–७ ताकम घर भई हाल पोखरा महानगरपालिका– २९ नौबिसे चोक बस्ने २९ वर्षीया रेखा घर्तीको हत्या गरेको आरोपमा ३६ वर्षीय पति रत्नबहादुर घर्तीलाई प्रहरीले पुस १२ गते गिरफ्तार
हनुमाननगर कंकालिनी नगरपालिका–७ जोगिनियाका ६० वर्षीय नुनुलाल सुरैत यादवकाे हत्या गरेको कसुरमा उनका छोरा २७ वर्षीय नरेशकुमार यादवलाई पुस १२ गते ३ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा फरार रहेका खडक नगरपालिका–४ पन्सेरा घर भई बोदे बर्साइन नगरपालिका–५ स्थित बजारमा पसल गर्ने २४ वर्षीय कैला भनिने प्रेमसागर विश्वकर्मा हाजिर हुनासाथ ०८० पुस ११
१७ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–१९ बागफाँटाका २७ वर्षीय प्रेमप्रकास पाण्डेयलाई ०८० पुस १२ गते गिरफ्तार गरेको छ । बालिकालाई पुस ११ गते साँझको समयमा बलात्कार
१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा मकवानपुरगढी गाउँपालिका-१ का २४ वर्षीय विजय थङ विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० पुस ११ गते उजुरी दर्ता भएको छ । आरोपितले वैशाख महिनादेखि