विद्यालयमा विद्याथीहरु चिसो भुइँमा बसेर पठनपाठन गर्न बाध्य
सर्केगाड गाउँपालिका–६ गिउँसी स्थित जनजागरण आधारभूत विद्यालयका विद्यार्थी भूइँमा बसेर पठनपाठन गर्न बाध्य भएका छन् । गत असोजमा गएको अविरल वर्षाले विद्यालय भवन निकै जीर्ण अवस्थामा भएपछि सो विद्यालयका विद्यार्थी





