इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगको टोलीद्वारा जिल्ला कारागारको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानव अधिकार आयोगको टोलीले ०८० पुस १३ गते जिल्ला कारागारको स्थलगत अनुगमन गरेको छ । उक्त जिल्ला कारागारको अनुगमनको क्रममा कारागारका प्रमुख र चौकीदार





