बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाह्रविसे नपा– ३ का २६ वर्षीय निरञ्जन लामालाई ०८१ जेठ १७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चौतारा सागाचोकगढी नपा–५ स्थित आफ्नै
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाह्रविसे नपा– ३ का २६ वर्षीय निरञ्जन लामालाई ०८१ जेठ १७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चौतारा सागाचोकगढी नपा–५ स्थित आफ्नै
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले गजुरी गाउँपालिका–४ का ३७ वर्षीय सोमलाल भनिने शम्भुलाल तामाङलाई ०८१ जेठ १६ गते १८ वर्ष कैद सजायको फैसला गरेको छ
जिल्ला अदालत धादिङले निषेधाज्ञासम्बन्धी मुद्दामा रोकटोक नगरी खाने पानी उपभोग गर्न दिन विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको छ । जिल्ला अदालतका न्यायधीश गोपालप्रसाद बास्तोलाको ०८१ जेठ १७ गते को
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भिमसेनथापा गाउँपालिका– २ का ४५ वर्षीय भगिरथ भन्ने कृष्णप्रसाद सोडारीलाई प्रहरीले जेठ १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई जेठ १६ गते बलात्कार
बर्दिया जिल्लाको बाँसगढी गाउँपालिका-४, नेवादा घर भई नेपालगञ्ज उपमहानगरपालिका-१२, मुक्तीनगर बस्दै आउनुभएकी ३२ वर्षीया गर्भवती महिलालाई ‘बोक्सी’ भन्दै कुटपिट गरेको आरोपमा पति ३० वर्षीय नवराज मल्ल, नेपालगञ्ज उपमहानगरपालिका-१२ की ४२
२९ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका-१३ का ३७ वर्षीय आमोद नेपालीलाई ७ वर्ष ३ महिना कैद सजायको फैसला गरेको छ । न्यायाधीश तेजनारायण पौडेलको ०८१ जेठ
२९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लुम्बिनी साँस्कृतिक नगरपालिका-९, रमावापुरका ४५ वर्षीय ऐनुल्लाह मुसलमान विरुद्ध जेठ १४ गते जिल्ला प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दर्ता भएको छ । पीडितलाई आरोपितले जेठ
घोरही उपमहानगरपालिका-५ की १६ वर्षीया बालिकालाई बालविवाहको कसुरमा जिल्ला अदालतले सोही ठाउँका २४ वर्षीय दुर्गा नेपालीलाई तीन महिना कैद सजायको फैसला गरेको छ । न्यायाधीश तेजनारायण पौडेलको ०८१ जेठ १७
खडक नगरपालिका-८ खोजपुर खेस्राहाकी ५५ वर्षीया मैरुन कुजरनीलाई ‘बोक्सी’ भन्दै कुटपिट गरेको आरोपमा फरार रहेका सोही ठाउँका ४७ वर्षीय बिजली मियाँ कुजरा ०८१ जेठ १६ गते हाजिर भएका छन् ।
सुद्धोधन गाउँपालिका–४, सौँ फर्साटिकरकी ३२ वर्षीया महिलालाई इन्सेकले कानुनी प्रक्रियामा जानका लागि जेठ १५ गते पीडितलाई १० हजार रुपियाँ आर्थिक सहयोग गरेको छ । पीडितले आफूलाई विवाह गरेदेखि नै घरेलु
५२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कपिलवस्तु जिल्लाको बाणगङ्गा नगरपालिका-७, पौवाका ३८ वर्षीय रामशरणलाई प्रहरीले ०८१ जेठ १५ गते गिरफ्तार गरेको छ । पीडित बालकलाई आरोपितले जेठ १३ गते बलात्कार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १७ वर्षीय बालकलाई ०८१ जेठ १७ गते आठ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश दिपक कुमार दाहालको इजलासले आरोपितलाई आठ वर्ष कैद
स्थानीय सरकारले काम सुरु गरेको झण्डै दुई कार्यकाल वित्न लाग्यो । स्थानीय सरकार आएपछि जनताले सुख पाउँछन् गाउँगाउँमा सिंहदरबार आउँछ भने पनि जनताको सास्ती ज्यूँको त्यूँ छ । जिल्लाको उत्तरी
बुलिङटार गाउँपालिका– ४ मा २७ जनामा क्षयरोग देखापरेको छ । स्वास्थ्य कार्यालय नवलपुर, बुलिङटार गाउँपालिकाको समन्वय तथा जन्त्रको प्राविधिक सहयोगमा ०८१ जेठ १५ र १६ गते गरी दुई दिनसम्म गरिएको
पातारासी गाउँपालिका प्राविधिक शाखा प्रमुख इन्जिनियर ३५ वर्षीय नविन शाहीमाथि कार्यकक्षमै हातपात गर्ने आरोपित सोही गाउँपालिका – ६ उर्थुगाउँका २८ वर्षीय विष्णु विष्टलाई प्रहरीले गाउँपालिका कार्यालयबाट जेठ १६ गिरफ्तार गरेको
२८ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले म्याग्दी जिल्ला म्याग्दी नगरपालिका–५ घर भई हाल काठमाडौँ नयाँ बसपार्क बस्दै आएका ३० वर्षीय सन्तोष किसानलाई जेठ १४ गते कोटेश्वरबाट
मनोसामाजिक समस्या भएकी ५४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले मानेभञ्ज्याङ गाउँपालिका-३ दाप्चुकुका ४० वर्षीय सोमराज राईविरूद्ध प्रहरीमा उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले ०८१ जेठ १० गते
बाह्रबिसे नपा–४ स्थित इलाका प्रहरी कार्यालयको हिरासतमा प्रहरी यातनाका कारण मृत्यु भएका खड्कबहादुर तामाङका बुबाले न्यायका लागि पहल गरिदिन ०८१ जेठ १६ गते इन्सेकसँग आग्रह गर्नु भएको छ । घटना
मानव अधिकारसम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजनाको प्रभावकारी कार्यान्वयनको सुनिश्चितताको लागि कर्णाली प्रदेश सरकारले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयसँग आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय गरेकाे छ । कर्णाली
वीरेन्द्रनगर नगरपालिकाले नगर क्षेत्रबाट सङ्कलित फोहोर जथाभाबी फाल्दा बराहताल गाउँपालिका–१० को सिमलचौर बस्ती दुर्गन्धित बन्दै गएको छ । फोहोर व्यवस्थापनमा नगरपालिकाले ध्यान नदिँदा बस्तीमै दुर्गन्ध फैलिएको स्थानीय रुपा विकले गुनासो