बलात्कार घटनाको मुद्दा मुल्तबी
१६ वर्ष ६ महिना १३ दिनकी बालिकालाई बलात्कार गरेको आरोप लागेका महादेवा गाउँपालिका-३ बलिया बथनाहाका २० वर्षीय कृष्ण मुखियाविरुद्धको मुद्दा ०८१ जेठ १६ गते मुल्तबीमा राख्ने फैसला भएको छ ।
१६ वर्ष ६ महिना १३ दिनकी बालिकालाई बलात्कार गरेको आरोप लागेका महादेवा गाउँपालिका-३ बलिया बथनाहाका २० वर्षीय कृष्ण मुखियाविरुद्धको मुद्दा ०८१ जेठ १६ गते मुल्तबीमा राख्ने फैसला भएको छ ।
न्यायका लागि राष्ट्रिय महिला अभियान र इन्सेकद्वारा गठित मानव अधिकार रक्षक सञ्जालकाे संयोजनमा जेठ १६ गते जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाइएको छ । महिला अधिकारसम्बन्धी कानुनी व्यवस्था भएपनि सरकारले
२१ वर्षीया महिलालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले जलजला गाउँपालिका–४ मोहनचोक बस्ने ३२ वर्षीय सागर बहादुर मल्ल, २१ वर्षीय आकाश केसी, २२ वर्षीय सन्देश क्षेत्री र म्याग्दी बेनी नगरपालिका–४ घर
मुसीकोट नगरपालिका– २ को खालीगैरा गाउँको खेतहरुमा धानको ब्याड राख्ने समय हो । वडा नम्बर १ देखि २ सम्म रहेको घट्टखोला खालीगैरा सिँचाइ आयोजनाबाट आएको पानीले सिँचाइ हुने गरेको थियो
१५ वर्षीया दुई जना बालिका र ३० वर्षीया एक जना महिलालाई जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा प्रहरीले भरतपुर महानगरपालिका–७ स्थित न्यू फेमिली लज सञ्चालक ३६ वर्षीया अप्सरा ढकाल र ४६
१६ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले गंगाजमुना गाउँपालिका–३ का २७ वर्षीय राजकुमार तामाङ, ३१ वर्षीय बुद्धिमान तामाङ र १९ वर्षीय सुमित गुरुङलाई जेठ १६ गते
दुई वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा १६ वर्षीय बालकलाई प्रहरीले ०८१ जेठ १४ गते गिरफ्तार गरेको छ । पीडित बालकलाई आरोपितले जेठ १३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ५६ वर्षीय शिक्षकलाई प्रहरीले ०८१ जेठ १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १४ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित
दर्ता भएका उजुरीमध्ये घरेलु हिंसाबाट सबै भन्दा बढी पीडित भएको चितवन जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ । ०८० साउन देखि ०८१ वैशाखसम्मको अवधिमा जिल्ला प्रहरी कार्यालय महिला, बालबालिका तथा
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलबारी नगरपालिका-२ लालभित्ती रमिते टोलका १९ वर्षीय आकाश तामाङ्गलाई जेठ १५ गते गिरफ्तार गरेको छ । बालिकालाई ०८१ जेठ १२ गते बलात्कार गरेको
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३८ वर्षीय आफन्तलाई ०८१ जेठ १३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पटक पटक बलात्कार गरेको र अन्तिम पटक ०८१ वैशाख २६
खत्याड गाउँपालिका–३ स्थित ०७१ सालमा स्थापना भएको जीटीएएम बाल आश्रममा आर्थिक स्राेत अभावका कारण १२ जना बालबालिकाहरुको पठनपाठनमा समस्या भएको छ । नेपालको संविधानको धारा ३१ मा शिक्षा सम्बन्धी हक
१४ वर्षीया बालिकालाई यौन कार्यमा लगाएको आरोपमा प्रहरीले काठमाडौँ महानगरपालिका–७ स्थित स्वागतम रेष्टुरेन्ट एण्ड बार सञ्चालक दोलखा जिल्ला जिरी नगरपालिका–९ घर भएकी २५ वर्षीया सृजना खनाल र नुवाकोट जिल्ला बेलकोटगढी
पहिरोबाट विस्थापित भएका सात घर परिवार अझै पुनर्स्थापित हुन सकेका छैनन् । लिदिमा ०७७ साउन ३० गते बिहान गाउँभन्दा माथिबाट आएको पहिरोबाट विस्थापित भएका जुगल गाउँपालिका–२ का सात घर परिवार
सुरक्षित र मर्यादित रूपमा नागरिकले यात्रा गर्न पाउने कुराको सुनिश्चित गर्नका लागि सबै क्षेत्र सक्रिय हुनुपर्नेमा सरोकारवालाहरूले आग्रह गरेका छन् । सुरक्षित तरिकाले यात्रा गर्न पाउनु हरेक नागरिकको नैसर्गिक मानव
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा मायादेवी गाउँपालिका-८, वसडिलवाका २८ वर्षीय अलि हुसेन मुसलमानलाई प्रहरीले ०८१ जेठ १४ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले जेठ १४ गते बलात्कार
११ वर्षीया बालिकालाई विवाह गरेको आरोपमा पाणिनि गाउँपालिका-४, गेजाका ३० वर्षीय अमरबहादुर रानालाई प्रहरीले ०८१ जेठ १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख ३१ गते ललाई फकाई
कोटहीमाई गाउँपालिका–४, मर्यादपुरकी २८ वर्षीया सादिका कहारलाई कुटपिट गरेको आरोपमा पति २८ वर्षीय सञ्जय कहारलाई प्रहरीले ०८१ जेठ १२ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ ८ गते सामान्य
आठ वर्षीय बालकलाई कुटपिट गरेको आरोपमा औरही गाउँपालिका-२ देउरी परवाहका २७ वर्षीय सरोज यादवलाई इलाका प्रहरी कार्यालय औरहीले ०८१ जेठ १३ गते गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय धनुषाको पठाएकाे छ
ईश्वरपुर नगरपालिका-१२ का नेपाल राष्ट्रिय जनता माध्यमिक विद्यालयका शिक्षक ३३ वर्षीय रामदिनेश यादवलाई ०८१ वैशाख २८ गते सोही वडाका नेपाली कांग्रेसका कार्यकर्ता ३४ वर्षीय सविन पाख्रिनले कुटपिट गरेको आरोपमा पीडित