बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले माडी नगरपालिका– ९ का ३० वर्षीय केशव बोटलाई जेठ १८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ १७ गते बलात्कार गरेको भन्दै
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले माडी नगरपालिका– ९ का ३० वर्षीय केशव बोटलाई जेठ १८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ १७ गते बलात्कार गरेको भन्दै
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले आठराई गाउँपालिका–४ का २३ वर्षीय सुरेश तामाङविरुद्व जेठ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडितलाई आरोपितले ०८१ जेठ १८
बालिघरे प्रथा हटे पनि आरनमा काम गर्नेहरूको जीवनयापन सुध्रिन सकेको छैन । बालिघरे प्रथा हटेर व्यवस्था परिवर्तन भए पनि आरनमा काम गर्नेहरूको जीवनमा परिवर्तन आउन नसकेको चौतारा साँगाचोकगढी नपा— ५
पोखरा महानगरपालिका– ३२ राजाको चौतारा नजिकै रहेको यूनिभर्स अंग्रेजी बोर्डिङ स्कुलमा कक्षा ५ मा अध्ययनरत ९ वर्षीय बालक अंग्रेजी शिक्षक सुदीप अधिकारीको कुटाइबाट घाइते हुनुभएको छ । बालकलाई गृहकार्य दिएको
जेठ १७ र १८ गते आएको हावाहुरीका कारण गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा लाखौँको क्षति भएको छ । भने हावाहुरीबाट हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु समेत भएको छ । तनहुँ
कञ्चनरुप नगरपालिका-३ बरमझिया चौधरी टोलकी २२ वर्षीया पुनिता कुमारी चौधरीको हत्या आरोपमा १६ वर्ष पछि उनका पति ४४ वर्षीय चन्द्रकिशोर चौधरी ०८१ जेठ १६ गते गिरफ्तार भएका छन् । घरको
इटहरी उपमहानगरपालिका-१६ की १४ वर्षीया बालिका अंशल बुढाथोकीलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३७ वर्षीय शिक्षक पूर्णप्रसाद पोखरेललाई गिरफ्तार गरेको छ। गृहकार्य नगरेको आरोपमा शिक्षकले ०८१ जेठ १६ गते कुटपिट गरेको
सात वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको कसुरमा जिल्ला अदालतले दुई जना १० वर्षीय बालकलाई ६/६ महिना कैद सजायको फैसला गरेको छ । न्यायाधीश तेजनारायण पौडेलको ०८१ जेठ १८ गतेको इजलासले
१४ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा विष्णुपुर गाउँपालिका-५ का ३४ वर्षीय श्यामकुमार यादव ०८१ जेठ १८ गते गिरफ्तार भएका छन् । नाबालिकालाई ललाई फकाई घरबाट भगाई हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदहस्थित
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनुषा जिल्ला प्रतिनिधिको पहलमा सिरहा जिल्ला मिर्चैया नगरपालिका-६ की २३ वर्षीया बिबहा महतोलाई राम जानकी हस्पिटल जनकपुरधामबाट ०८१ जेठ १७ गते उद्धार गरिएको छ ।
माई नगरपालिका-१० ढोडेनीका ६६ वर्षीय दिलबहादुर राईको हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय छोरा रामबहादुर राईलाई गिरफ्तार गरेको छ। घरायसी विवादका क्रममा आरोपितले ०८१ जेठ १६ गते चिर्पट प्रहार गरी
जिल्ला अस्पतालमा दक्ष जनशक्ति व्यवस्थापन हुन नसक्दा १ करोड रुपियाँ बढी खर्चेर किनेको भेन्टिलेटर मेसिन तीन वर्षदेखि थन्किएको छ । कर्णाली प्रदेश सरकारले भेन्टिलेटर सञ्चालनका लागि तालिम प्राप्त दक्ष डाक्टर, स्वास्थ्यकर्मी
जुनीचाँदे गाउँपालिकाममा खाद्यान्न सङ्कट भएको छ । गाउँपालिकाको जुर्क, निपाने, मैनपाखा, ढडगाँउ र साकीयाँ गाउँमा खाद्यान्न सङ्कट भएको हो । ज्यालामजदुरीबाट जिविकोपार्जन गरेका स्थानीयबासीलाई खाद्यान्न सङ्कट परेपछि सास्ती पाउन थालेका
१९९७ सालमा स्थापना भएको जिल्ला कारागार, कैलालीको भवन जीर्ण हुँदा कैदीबन्दीहरुले सास्ती खेप्नुपरेको छ । कारागारमा क्षमता भन्दा चार गुणा बढी कैदीबन्दी राखिएका कारण अत्यधिक गर्मी बढेसँगै कैदीबन्दीहरुले थप सास्ती खेप्नु परेको
नवजात शिशुको हुत्या गरेको आरोपमा प्रहरीले माप्यदूधकोशी गाँउपालिका-१ जुभिङका ४० वर्षीया कुमारी राई र ३९ वर्षीय सुकमान राईलाई गिरफ्तार गरेको छ । माप्यदूधकोशी गाँउपालिका-१ जुभिङको रेम्बो जोरधारामा ०८१ जेठ १७
मापसेलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूले स्वयंसेवकका रूपमा सडकमा सघाउनु पर्ने गृहमन्त्रीको निर्णय कानुन विपरीत भएको इन्सेकले जनाएको छ । इन्सेकले जेठ १८ गते जारी गरेको विज्ञप्तिमा उपप्रधान तथा गृहमन्त्री रवि
परशुराम नगरपालिका–७ मलास गाउँका ३५ घर परिवारले वर्षौदेखि खानेपानीको समस्या झेल्दै आएका छन् । मलास गाउँ जिल्लाकै बिकट क्षेत्र हो । यस क्षेत्रका दधिगडा, काजीगडा, बड्डी मलासलगायतका आधा दर्जन बढी गाउँमा
सुस्त मनस्थितिकी १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा खडक नगरपालिका-७ कल्याणपुरका ५५ वर्षीय बतहु मण्डल भनिने बतहु मण्डल खत्वे ०८१ जेठ १६ गते गिरफ्तार भएका छन् । पीडितलाई २०८० साउन
शुक्लागण्डकी नगरपालिका– ६ का ६३ वर्षीय जसबहादुुर सार्कीले सशस्त्र द्वन्द्वकालीन मुद्दाको क्रममा रोक्का भएको विभिन्न कित्ता नम्बरको करिब १२ रोपनी जग्गा २८ वर्षपछि फुकुवा पाउनु भएको छ । २०५३ सालको
२४ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सिद्धिचरण नगरपालिका-८ का ३४ वर्षीय मेखबहादुर परियारलाई चार वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश गिरिराज गौतमको ०८१ जेठ