जातीय भेदभाव तथा छुवाछुत जस्तो गम्भीर मानव अधिकारको विषयमा सम्वेदनशील बन्न आयोगको आग्रह
जातीय भेदभाव तथा छुवाछुत जस्तो गम्भीर मानव अधिकारको विषयलाई सम्वेदनशील बन्न र मौजुदा कानुन कार्यान्वयनमा जोड दिन राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । छुवाछुत मूक्त राष्ट्र घोषणाको १८





