पोषण सम्बन्धी सेवा नहुँदा कुपोषित बालबालिकालाई जिल्ला बाहिर रेफर
ताँजाकोट गाउँपालिकाको स्वास्थ्य शाखाले १० जना अति कुपोषित बालबालिकालाई थप उपचारका लागि जिल्ला बाहिर पठाएको छ । जिल्लामा पोषण सम्बन्धी सेवा नभएको र कुपोषित बालबालिकाको घरमा उपचार गर्न कठिन हुने भएपछि





