INSEC Online

📅 २०८३ श्रावण १

समाचार

२० प्रतिशतभन्दा बढी किशोरी १९ वर्ष नपुग्दै सुत्केरी

हुम्लामा २० प्रतिशतभन्दा बढी १९ वर्षमुनिका किशोरी सुत्केरी हुने गरेका छन् । उमेर नपुगी विवाह गर्दा सानै उमेरमा सुत्केरी हुने किशोरीको संख्यामा वृद्धि भएको हो । जिल्लाभर २०८२ साउनदेखि चैत मसान्तसम्म

नख्खु कारागारबाट फरार कैदी गिरफ्तार

नख्खु कारागारबाट फरार भएका ४१ वर्षीय आनन्द थापा मगरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवम् एस्‌पी गौतम मिश्रले जानकारी दिनुभयो ।

सुकुम्वासीको विरोध जुलुसमा विद्यालय पोशाकमा बालबालिकाको प्रयोग

कोहलपुर नगरपालिकाले सुकुम्वासी बस्ती हटाउन दिएको सूचनापछि आयोजित विरोध जुलुसमा विद्यालय पोशाकमा बालबालिकालाई सहभागी गराइएको घटना सार्वजनिक भएको छ। अव्यवस्थित भूमिहीन तथा सुकुम्वासीको संयुक्त सङ्घर्ष समन्वय समितिको आह्वानमा ०८३ वैशाख

बसोबास व्यवस्थापनको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

मकवानपुरका सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरूले जग्गाको निस्सा (स्वामित्व प्रमाण) प्रदान गर्न माग गर्दै संघीय सरकार र स्थानीय तहको ध्यानाकर्षण गराएका छन्। उनीहरूले प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीमार्फत प्रधानमन्त्री बालेन्द्र शाह

विद्यार्थी सङ्ख्या न्यून भएपछि दुई सरकारी विद्यालय बन्द

विद्यार्थी सङ्ख्या न्यून भएपछि कानेपोखरी गाउँपालिकाका दुई ओटा सामुदायिक विद्यालय बन्द गरिएको छ । विद्यार्थी सङ्ख्या अपुग भएपछि तीन ओटा विद्यालयको कक्षा घटाइएको छ । कानेपोखरी गाउँपालिका–१ को सिद्धार्थ आधारभूत

खप्तडछान्नामा सुत्केरी भत्ता रोकियो, पोषणयुक्त आहारमा समस्या

खप्तडछान्ना गाउँपालिका–६ स्थित पाटादेवल स्वास्थ्य चौकीमा सुत्केरी भएका महिलाहरूले महिनौँदेखि सरकारले दिने सुत्केरी भत्ता पाउन सकेका छैनन् । स्थानीय रुपा थापा गएको भदौ महिनमा सोही स्वास्थ्य चौकीमा सुत्केरी हुनु भयो

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१६ वर्षीय बालिकालाई ०८२ माघ २० गते बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु नगरपालिका– ६ बर्मेलीटोलका २२ वर्षीय रोशन बलम्बु मगरविरुद्ध पीडित पक्षले ०८३ वैशाख १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी

सिफारिस लिन १२ घण्टासम्म हिँड्नुपर्ने बाध्यता

हुम्लाका दुई गाउँपालिकाका केही वडाका नागरिकहरु नागरिकता लगायतका आवश्यक सिफारिस लिन ६ देखि १२ घण्टासम्म पैदल हिँड्न बाध्य भएका छन्। वडा कार्यालय र बस्तीबीचको दूरी टाढा हुँदा स्थानीयले सरकारी सेवा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलवारी नगरपालिका–२ का १९ वर्षीय प्रिन्सखाँ थारूलाई वैशाख २० गते गिरफ्तार गरेको छ । युवतीलाई ०८३ वैशाख १९ गते बलात्कार गरेको आरोपमा पीडित

किराँत आठपहरियाद्वारा जनजातिमा सूचीकृत गर्न माग

जिल्लामा रहेका सीमान्तकृत किराँत आठपहरिया समुदायले आफूहरूलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा सूचीकृत गर्न माग गरेका छन् । जनजातिमा सूचीकृत गर्न माग गर्दै उनीहरूले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका

बलात्कार घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलका नगरपालिका–४ गौरीशङ्कर शिवालय टोलका ४५ वर्षीय हरि आचार्यलाई गिरफ्तार गरेको छ । महिलालाई ०८३ वैशाख १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले

‘बोक्सी’को आरोपमा अमानवीय व्यवहार

कटरिया नगरपालिका–९ की पूर्व महिला वडा सदस्य ५५ वर्षीया अकलिया देवी मुसहरिनलाई ‘बोक्सी’को आरोपमा अभक्ष खुवाएर अमानवीय व्यवहार गरेको पीडितले आरोप लगाएकी छन् । छिमेकी पुकार माझिको घरमा ०८३ वैशाख

विश्व प्रेस स्वतन्त्रता दिवस: पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज नेपाल पत्रकार महासङ्घले ऐक्यबद्धता पदयात्रा (र्‍याली) आयोजना गरेको छ । ‘शान्तिपूर्ण भविष्यको निर्माणः मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्द्धन’ को नारासहित

जातीय विभेद घटनाका आरोपित गिरफ्तार

पोखराकी दिपिका विश्वकर्मा र उहाँकी दिदी दिप्सनालाई जातीय विभेद गरेको आरोपमा प्रहरीले व्यास नगरपालिका–३ अनसन चौतारीमा ब्रदर्श चटपट पसल सञ्चालन गर्दै आएका अशोक प्रसाद डौलीयालाई ०८३ वैशाख १९ गते गिरफ्तार

जातीय विभेद गर्दै कुटपिट गर्ने आरोपितहरु गिरफ्तार

कटरिया नगरपालिका–९ डुमरियाकी २८ वर्षीया सलिता देवी पासवान, ३० किसुन देव पासवान, ४५ वर्षीय सिकिल देव पासवान  र ३२ वर्षीय देवलाल पासवानलाई ०८३  वैशाख १९ गते दलित जातले पूजाको लागि

पहाडी जिल्लामा पनि औलोको जोखिम उत्तिकै

पहाडी जिल्लाहरुमा पनि औलो (मलेरिया) को जोखिम कायम रहेको देखिएको छ। पाल्पा जिल्ला अहिले प्रत्यक्ष प्रकोपबाट मुक्तजस्तै देखिए पनि संक्रमणको जोखिम भने अझै टरेको छैन। विशेषगरी सिमापारि भारतबाट फर्कने मजदुरहरूसँगै

मुक्तकमैया पुनःस्थापनामा अन्योलता

पश्चिम तराईका मुक्तकमैया तथा कमलहरी समुदायले पुनःस्थापनाको काम अझै प्रभावकारी रूपमा अगाडि नबढेको भन्दै सरकारसँग तत्काल पहलको माग गरेका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीमा ०८३ वैशाख १९ गते आयोजित

युवा मानव अधिकार रक्षक सम्मेलनबाट पारित घोषणापत्र कार्यान्वयनका लागि प्रतिवद्धः उपसभामुख रुवी कुमारी

मानव अधिकार संरक्षणका लागि अभियन्ताकारुपमा युवा भन्ने नाराका साथ युवा मानव अधिकार रक्षक सम्मेलन सम्पन्न भयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), रोयम नेपाल, डजिटिल राइट्स नेपाल, भजिबिल इम्प्याक्ट र

युवा मानव अधिकार रक्षक सम्मेलन १७ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न

मानव अधिकार संरक्षणका लागि अभियन्ताकारुपमा युवा भन्ने नाराका साथ युवा मानव अधिकार रक्षक सम्मेलन १७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), रोयम नेपाल, डिजिटल

चिकित्सकको लापरबाहीको कारण महिलाको मृत्यु भएको भन्दै आफन्तद्वारा अस्पतालमा तोडफोड

बलवा नगरपालिका–१ बञ्चौरीकी ३६ वर्षीया रागनी देवी पासवानको जनकपुरधाम उपमहानगरपालिका–९ स्थित कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टर अस्पतालमा पत्थरीको शल्यक्रिया पश्चात मृत्यु भएपछि पीडित परिवारले उपचारमा लापरबाही भएको आरोप लगाउँदै