INSEC Online

📅 २०८३ श्रावण १

समाचार

‘बोक्सी’ घटनाका आरोपित विरुद्ध उजुरी

कमला नगरपालिका–९ की ३८ वर्षीया पार्वती देवी मण्डल धानुकलाई घरमा कोही नरहेको अवस्थामा ०८२ चैत २८ गते ‘बोक्सी’ भन्दै कुटपिट गरेको आरोपमा सोही ठाउँका ४८ वर्षीय महेश मण्डल, २९ वर्षीय

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई ०८३ वैशाख ५ गते बलात्कार गरेको आरोपमा रैनादेवी छहरा गाउँपालिका–६ चहला बस्ने २२ वर्षीय कमल सोमरेलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले वैशाख ६ गते घरबाटै गिरफ्तार गरेको छ

दलित अधिकारसम्बन्धी विधेयक लुम्बिनी प्रदेशसभाबाट पारित

लुम्बिनी प्रदेश सभाले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ । ०८३ वैशाख ८ गते बसेको प्रदेशसभाको सातौं अधिवेशनको १४ औं बैठकमा सभामुख तुलाराम

कास्की कारागारबाट भागेका कैदी गिरफ्तार

आन्दोलनका क्रममा ०८२ भदौ २४ गते कास्की कारागारबाट भागेका एक जना कैदीलाई प्रहरीले ०८३ वैशाख ७ गते पोखरा महानगरपालिका–६ दिगोपाटनबाट गिरफ्तार गरेको छ । पोखरा महानगरपालिका–१७ बिरौटाका ३० वर्षीय तेन्जिङ

खुर्कोटको प्रहरी चौकीको हिरासतमा एक युवकको मृत्यु

सुनकोसी गाउँपालिका–३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विक ०८३ वैशाख ७ गते खुर्कोट प्रहरी चौकीको हिरासतको थुनुवा कक्षको भेन्टिलेसनमा सर्टको पासो लगाएको अवटस्थामा फेला परेका छन् । प्रहरीले विकको तत्काल उद्धार

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रास्कोट नगरपालिका–५ का २१ वर्षीय महेश बुढालाई ०८३ वैशाख ७ गते गिरफ्तार गरेको छ  । आरोपितले  बालिकालाई वैशाख ५ गते बलात्कार गरेको भन्दै

बेचविखन प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

११ वर्षीय बालकलाई बेचबिखन प्रयास गरेको आरोपमा पर्सा गाउँपालिका–२ सग्रामपुरका ३४ वर्षीय दिपक साह सोनारविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८३ वैशाख ७ गते उजुरी दिएको छ । आरोपितले

‘बोक्सी’ आरोपमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

हरिपुर्वा नगरपालिका–६ की ४७ वर्षीया मुनी देवी महतोलाई ०८२ चैत १९ गते ‘बोक्सी’ आरोपमा गालिगलौज र कुटपिट गरेको आरोपमा सोही ठाउँका ३८ वर्षीय मोहरलाल यादव र ३६ वर्षीय विवेक कुमार

विश्व मानव अधिकार संकटको संघारमाः एम्नेस्टी इन्टरनेसनल

एम्नेस्टी इन्टरनेसनलले सन् २०२५ मा विश्वभर भएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनालाई समेटेर विश्वको मानव अधिकार अवस्था The State of the World’s Human Rights  नामक वार्षिक प्रतिवेदन सार्वजनिक गरेको

अपाङ्गता भएका दाजुभाईलाई आमाको नामबाट नागरिकता प्रदान

अपाङ्गता भएका दुई जनालाई जिल्ला प्रशासन कार्यालयले आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ । बौद्धिक अपाङ्गता भएका सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनका एकै आमाको कोखबाट जन्मिएका १९ वर्षीय देउकुमार राई

ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

चौदण्डीगढी नगरपालिका–७ बेल्टारका ६४ वर्षीय ज्येष्ठ नागरिक महाप्रसाद राईको हत्या गरेको आरोपमा प्रहरीले ७० वर्षीय ज्येष्ठ नागरिक रामप्रसाद राईलाई वैशाख ६ गते गिरफ्तार गरेको छ । आपसी विवादका क्रममा ०८३

कुटपिट घटनाका आरोपित गिरफ्तार

दमक नगरपालिका–१ हवल्दार चोकका ४३ वर्षीय वीरेन्द्र बस्नेतलाई कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य बस्नेतलाई ०८२ वैशाख ७ गते कुटपिट गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई ०८३ वैशाख ७ गते बलात्कार गरेको आरोपमा बर्दिबास नगरपालिका–१३ बिजलपुरा बस्ने ४५ वर्षीय ‘बेचु’ भन्ने शिव शंकर आले मगरलाई इलाका प्रहरी कार्यालय बर्दिबासले सोही दिन गिरफ्तार गरेको

स्थानीय तहको पहलमा मुक्त कमैया परिवारलाई घर हस्तान्तरण

सुदूरपश्चिम प्रदेश सरकार र बर्दगोरिया गाउँपालिकामा मुक्त कमैयाका २१ घर परिवारलाई सुरक्षित आवासको लागि ०८३ शाख ६ गते घर हस्तान्तरण गरिएको छ । सुद्ररपश्चिम प्रदेश सरकार र बर्दगोरिया गाउँपालिका, हेविट्याट

समयमै औषधि नपुग्दा भिटामिन ‘ए’ र जुकाको औषधि अभियान प्रभावित

हुम्लामा भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि समयमै नपुग्दा राष्ट्रिय खोप तथा पोषण सम्बन्धी अभियान प्रभावित भएको छ । पाँच वर्षमुनिका बालबालिकालाई लक्षित गरी सञ्चालन गरिने यस महत्वपूर्ण अभियानमा औषधि

समयमै हुन्न विपद् व्यवस्थापनको तयारी

कोशी राजमार्ग अन्तर्गत धनकुटा–हिले सडकखण्डमा ०८२ चैत पहिलो साता १४ घण्टा भन्दा बढी समय सवारीसाधन आजवजावत गर्न पाएनन् । तेहृथुम, भोजपुर, सङ्खुवासभा, ताप्लेजुङ र पाँचथरबाट बिरामी बोकेर आएका एम्बुलेन्ससँगसँगै औषधि,

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई ०८२ चैत २३ गते बलात्कार गरेको आरोपमा प्रहरीले सर्लाही जिल्ला कविलाशी नगरपालिका–६ घर भई हेटौंडा उपमहानगरपालिका–४ बस्ने २७ वर्षीय मिथलेश रायलाई चैत २४ गते गिरफ्तार गरेको छ

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका २ गराँसका ४१ वर्षीय रविन धमलालाई ०८३ वैशाख ५ गते गिरफ्तार गरेको छ । बालिकालाई वैशाख ५ गते यौन दुर्व्यवहार

अमानवीय व्यवहार गरिएको पीडितको आरोप

दुहवी नगरपालिका-१० सिमरियाकी ४५ वर्षीया रामकुमारी चौधरीलाई ०८३ वैशाख २ गते नेपाल प्रहरी र नगर प्रहरीले अमानवीय ढङ्गले दुर्व्यवहार गरेको पीडित पक्षले आरोप लगाएको छ । दुहवी नगरपालिकाले ऐलानी जग्गामा

प्रहरी हिरासतम यातना दिइएको घटनाबारे इन्सेकद्वारा अनुगमन

गोलबजार नगरपालिका–७ का ३० वर्षीय मोहमद इसानलाई इलाका प्रहरी कार्यालय गोलबजारको थुनुवा कक्षमा प्रहरीले यातना दिएको घटनाको इन्सेक मधेश प्रदेश कार्यालयले ०८३ वैशाख २ गते अनुगमन गरेको छ । इन्सेक