खडेरीका कारण मकै बालीमा क्षति, जिल्लामा खाद्य सङ्कटको जोखिम
रामेछाप जिल्लाको प्रमुख खाद्य बालीकोरूपमा रहेको मकै बालीमा खडेरीका कारण क्षति पुग्दा जिल्लामा खाद्य सङ्कटको जोखिम बढेको छ । जिल्लामा किसानले लगाएको मकै खेती वर्षा नहुँदा सुकेर जान लागेपछि खाद्य





