INSEC Online

📅 २०८३ श्रावण १०

समाचार

बलात्कार कसुरमा सात वर्ष कैदको फैसला

३० वर्षीया महिलालाई बलात्कार  गरेको  कसुरमा जिल्ला अदालतले  खार्पुनाथ गाउँपालिका–१ गोप्काका ३५ वर्षीय गोरखबहादुर बुढालाई सात वर्ष कैद र तीन लाख रुपियाँ जरिबानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश शम्भु

एक वर्षमा बन्नुपर्ने अस्पताल भवन तीन वर्षमा पनि नबन्दा टहराबाटै सेवा प्रवाह

दोरम्बा शैलुङ गाउँपालिका–२ दोरम्बामा निर्माणाधीन दोरम्बा अस्पतालको निर्माणकार्य सम्पन्न नहुँदा जस्ताको छाना भएका टहराबाट बिरामीलाई स्वास्थ्य सेवा प्रवाह भइरहेको छ । १५ शैय्याको अस्पताल बनाउन निर्माण सुरु गरिएको अस्पताल भवनको

बलात्कार कसुरमा आठ वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै भक्तपुर जिल्ला भक्तपुर नपा—८ स्थायी घरभई पाँचपोखरी थाम्पाल गाउपालिका— ४ स्थित श्री थाम्पालभ्याली माविमा कार्यरत शिक्षक ३० वर्षीय नविन माकलाई जिल्ला अदालतले आठ

ज्येष्ठ नागरिकको हत्या कसुरमा जन्मकैद

खडक नगरपालिका-११ बनौलीकी ७० वर्षीया उमावती चौधरीको हत्या कसुरमा सोही ठाउँका ३६ वर्षीय लक्ष्मी चौधरीलाई ०८१ असार ९ गते जन्मकैद सजाय भएको छ । जिल्ला न्यायाधीश उमानाथ गौतमको इजलासबाट आरोपितलाई

गाउँपालिका अध्यक्षविरूद्ध प्रहरीमा उजुरी

सभापोखरी गाउँपालिका-६ की २९ वर्षीया सोमकुमारी राईले गाउँपालिका अध्यक्षविरूद्ध प्रहरीमा उजुरी दर्ता गराउनु भएको छ । सभापोखरी गाउँपालिका अध्यक्ष भीमबहादुर लिम्बूले हातपात गरेको आरोपमा पीडितले असार ७ गते उजुरी दर्ता

बाढीपहिरोको कारण २४ घर विस्थापित, कटानका कारण अरूणको पुल जोखिममा

निरन्तरको वर्षापछि आएको बाढीपहिरोका कारण मकालु गाउँपालिकामा २४ घरपरिवार विस्थापित हुनु परेको छ । मकालु गाउँपालिका-२ सागसेवा र मुलगाउँमा बाढी र पहिरोले २४ घरपरिवार विस्थापित भएका हुन् । अविरल बर्षासँगै

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ईश्वरपुर नगरपालिका-८ का २७ वर्षीय दिलिप कुमार क्षेत्रीविरुद्ध इलाका प्रहरी कार्यालय केशरगंजमा ०८१ असार ६ गते पीडित पक्षले उजुरी दिनु भएकाे छ । पीडितलाई

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ईश्वरपुर नगरपालिका-४ का २८ वर्षीय संतोष कुमार साहविरुद्ध इलाका प्रहरी कार्यालय केशरगंजमा ०८१ असार ६ गते पीडित पक्षले उजुरी दिनु भएकाे छ । पीडितलाई

४९ जना बालबालिकामा कुपोषण

जिल्लाकाे सिंजा गाउँपालिकामा ४९ जना बालबालिकामा कुपोषण देखिएको छ । ७ सय २० बालबालिकाको पोषण लेखाजोखा (परीक्षण) गर्दा ४९ जना बालबालिकामा कुपोषण देखिएको हो । ७ जनालाई अति सिघ्र कुपोषण

बाढीपहिरोका कारण ९० परिवार विस्थापित, विद्यालय बन्द

कोशी प्रदेशमा मनसुन सक्रिय भएसँगै प्राकृति विपद्का घटना बढेका छन् । गएका वर्षहरूको तुलनामा कोशी प्रदेशमा १० जुन अर्थात् ०८१ जेठ २८ गतेदेखि मनसुन सक्रिय भएको छ । गएका वर्षहरूमा

कुटपिट तथा दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

बसबरीया गाउँपालिका-२ की ३२ वर्षीया कविता देवी सिंहले बसबरीया गाउँपालिका-३ का ३५ वर्षीय रामकेवल यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८१ असार ५ गते उजुरी दिनु भएको छ । आरोपितले जेठ

कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

रामनगर गाउँपालिका-३ की २४ वर्षीया आशा कुमारी महतोलाई ०८१ जेठ १९ गते पति २६ वर्षीय विजय महतो र सासु ५२ वर्षीया दिपिया देवी महतोले कुटपिट गरेको आरोपमा इलाका प्रहरी कार्यालय

जातीय विभेद तथा दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

ब्रहमपुरी गाउँपालिका-४ का १८ वर्षीय दिपक कुमार राममाथि जातीय विभेद गरेको आरोपमा सोही वडा का ३६ वर्षीय विलास राय यादवविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८१ असार ४ गते

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पातारासी गाउँपालिका शिक्षा शाखा प्रमुख ४१ वर्षीय अभिराज उपाध्यायमाथि दुर्व्यवहार गर्ने सोही गाउँपालिका – ५ का ३८ वर्षीय अमृत बुढालाई प्रहरीले असार ७ गते गिरफ्तार गरेको छ । घटनाका आरोपितले

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको अरोापमा तिलाठी कोइलाडी गाउँपालिका–८ तोपाका २३ वर्षीय रमेशकुमार यादव ०८१ असार ७ गते गिरफ्तार भएका छन् । आरोपितले ०८१ जेठ १४ गते राति बलात्कार गरी

बालविवाह गर्न खोज्ने महिला गिरफ्तार

१८ वर्षीया छोराको बालविवाह गराउन खोजेको आरोपमा सुरुङ्गा नगरपालिका-३ दौलतपुरकी ४२ वर्षीया श्यामदेवी मण्डल ०८१ असार ५ गते गिरफ्तार भएकी छिन् । खडक नगरपालिका-२ बेल्ही टोलस्थित माइतीघरबाट श्यामदेवीले बालक छोरालाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेकाे आरोपमा प्रहरीले दिक्तेल रुपाकाेट मझुवागढीका-६३ वर्षीय एक पुरुषलाई असार ६ गते गिरफ्तार गरेको छ । नाताले भदिनी पर्ने पीडित बालिकालाई ०८१ जेठ ३० गते बलात्कार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कमलामाई नगरपालिका ६ का १९ वर्षीय उज्वल तामाङलाई ०८१ असार ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई ललाइ फकाइ प्रलोभनमा पारी ०८१

अमानवीय व्यवहार घटनाका आरोपित अदालतमा हाजिर

राजविराज नगरपालिका-१ शिवथानकी ४८ वर्षीया कैली देवी यादवलाई कथित बोक्सी भनेर मलमुत्र र फोहोर विष्टा खुवाउन खोजी कुटपिट गरेको आरोपमा फरार रहेकी सोही ठाउँकी ४९ वर्षीया बिणा भनिने लुखियादेवी यादव

एक वर्षदेखि दूषित पानी पिउन बाध्य

वर्षा सँगै आएको बाढी पहिरोले खानेपानी ट्याङ्की भत्किएपछि सर्केगाड गाउँपालिका–१ का स्थानीय नागरिक शुद्ध खानेपानीबाट वञ्चित भएका छन् । ०८० साउनको तेस्रो साता परेको अविरल वर्षा संगै आएको बाढी पहिरोले