INSEC Online

📅 २०८३ श्रावण १०

समाचार

प्रहरी जवान मृत फेला परेको घटनाको अनुगमन

बाँके जिल्ला खजुरी गाउपालिका-४ घर भई जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत महिला प्रहरी जवान २५ वर्षीया करिश्मा सुनार ०८१ जेठ ३१ गते कार्यालयमा मृत फेला परेको घटनाको अनुगमन असार १

रामराजा क्याम्पस प्रमुखको हत्या घटनाका आरोपित गिरफ्तार

रामराजा मोहविक्रम साह बहुमुखी क्याम्पसका प्रमुख आदर्शकोतवाल गाउँपालिका-२ खजुरिया टोलका ४८ वर्षीय हरिभुषण कुशवाहालाई ०८१ जेठ ३२ गते बेलुका पाँच बजे बतरा र मटियानी टोलस्थित बीच सडक खण्डमा गोली प्रहार

सडक आश्रित मानवको उद्धार

हनुमाननगर कंकालिनी नगरपालिका-९ स्थित सडकबाट कष्टकर अवस्थामा जीवनयापन गरिरहेका एक सहयोगापेक्षी सडक आश्रित मानवको ०८१ जेठ ३१ गते उद्दार भएको छ । मानव सेवा आश्रमको काम र उद्देश्यबारे जानकारी दिने

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कोपिलासगढी गाउँपालिका-४ का २२ वर्षीय शिवराज थापालाई असार १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरो‍पितले ०८१ जेठ ३२ गते बलात्कार गरेको

बाढीपहिरोले पाँच जनाको मृत्यु, ४१ ओटा वडा पहिरोको उच्च जोखिममा

मनसुन सक्रिय भएसँगै जिल्लामा प्राकृतिक विपद्का घटना बढेका छन् । निरन्तरको वर्षापछि आएको बाढी र पहिरोका कारण जिल्लामा पाँच जनाको मृत्यु भएको छ । ४१ ओटा वडा पहिरोको उच्च जोखिममा

यौन दुर्व्यवहार गरेको कसुरमा दुई वर्ष कैद सजायको फैसला

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले घोराही उपमहानगरपालिका-६ का १९ वर्षीय सुदन गिरीलाई दुई वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश तेजनारायण पौडेलको ०८१ जेठ ३२

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

म्याङलुङ नगरपालिका-९ गैरीगाउँकी ३१ वर्षीया सुरूवता चोङवाङ्गको हत्या गरेको आरोपमा प्रहरीले ४१ वर्षीय पति शंकर लिम्बूलाई गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८१ जेठ ३२ गते कुटपिट गरी

खानेपानी माग्दै गाग्री बोकेर गाउँपालिका कार्यालयमा पुगे रेक्चाबासी

चौकुने गाउँपालिकास्थित रेक्चाका नागरिकले खानेपानीको माग राख्दै गाउँपालिका घेराउ गरेका छन् । खानेपानीका लागि भूमिगत कुवा रहेको रेक्चामा यो वर्ष खडेरीका कारण सुकेपछि स्थानीयहरूले जेठ ३१ गते पालिका घेराउ गरेका

कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भई कानुनी प्रकृयामा जान नसकेकी सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका–५ पानीखोला घर भइ हाल वीरेन्द्रनगर नगरपालिका– ३ तातापानी दिदीको घरमाबस्दै आएकी २८ वर्षीया लक्ष्मीकुमारी बस्नेतलाई अनौपचारिक क्षेत्र सेवा

बिज्याईकर्ता बालकविरुद्ध उजुरी दर्ता

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय बालकविरुद्ध इलाका प्रहरी कार्यालय कडरबोनामा ०८१ जेठ ३० गते उजुरी दर्ता भएको छ । आरोपितविरुद्ध जिल्ला अदालतबाट जेठ ३१ गते पक्राउ पुर्जी

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नगरपालिका-२ राजदेबी टोलका २० वर्षीय नविनकुमार रायलाई प्रहरीले ०८१ जेठ ३२ गते गिरफ्तार गरेको छ । आरोपितले जेठ २९ गते भगाएर बेपत्ता भएकोमा

बालविवाह घटनाका आरोपितहरूलाई कैद र जरिवाना

हनुमाननगर कंकालिनी नगरपालिका-१ भलुवा टोलका २५ वर्षीय शंकर रजक र हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदहकी १८ वर्षीया किशोरीलाई ०८१ जेठ ३१ गते बालविवाह र बहुविवाहमा कैद सजाय भएको छ । जिल्ला

बेचबिखन प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

१३ वर्षीया बालिकालाई बेचबिखन प्रयास गरेका आरोपित विष्णु गाउँपालिका-५ का ३४ वर्षीय दिपक कुमार चौधरीविरुद्ध ०८१ जेठ ३१ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा पीडित पक्षले उजरी दिनु भएको छ ।

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ईश्वरपुर नगरपालिका-८ का २८ वर्षीय माखे भनिने महेश चौधरी थारुविरुद्ध इलाका प्रहरी कार्यालय केशरगंजमा ०८१ जेठ ३० गते पीडित पक्षले उजुरी दिनु भयो ।

रोल्पामा बालविवाहका कारण सम्बन्ध विच्छेदका घटनामा वृद्धि

जिल्ला अदालत, रोल्पामा दर्ता भएका मुद्दामा सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा रहेको पाइएको छ । पछिल्लो समय जिल्ला अदालतमा बालविवाहका कारण सम्बन्ध विच्छेद गर्नेको सङ्ख्यामा वृद्धि भएको हो । जिल्ला

पाखापानीमा खानेपानीको अभाव हुँदा स्थानीयलाई सास्ती

पाखापानीमा खानेपानीको अभाव हुँदा स्थानीयलाई सास्ती भएको छ । जिल्लाको गङ्गादेव गाउँपालिका-४, पाखापानीमा खानेपानीको चरम अभाव हुँदा स्थानीयलाई सास्ती भएको हो । गाउँका स्थानीयहरूले वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आइरहेको यहाँका

प्रकाश मानव अधिकार पुरस्कारका लागि नाम सिफारिस गर्न इन्सेकद्वारा सार्वजनिक आह्वान

इन्सेकका संस्थापक महासचिव अथक मानव अधिकार योद्धा प्रकाश काफ्लेको स्मृतिमा स्थापित प्रकाश मानव अधिकार पुरस्कारका लागि नाम सिफारिस गर्न इन्सेकले सार्वजनिक आह्वान गरेको छ । मानव अधिकार र सामाजिक न्यायका

बजेट अभावका कारण ओसिएमसी व्यवस्थापनमा समस्या

सिन्धुली अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) बजेट अभावका कारण व्यवस्थापनमा समस्या भएको छ । ओसिएमसीलाई युएनएफपीएले अपनत्व लिन छाडेपछि आर्थिक संकट परेको हो । जसका कारण सेवाग्राहीलाई सेवा

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सूर्योदय नगरपालिका-४ श्रीअन्तुका २७ वर्षीय मिलन घिमिरेलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको ०८१ जेठ

सडक बनेको सात वर्ष सम्म पुल बन्न नसक्दा सर्वसाधारणलाई सास्ती

निर्माणाधिन कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास खण्डमा मोटरेवल पुल अझै बन्न नसक्दा सर्वसाधारणलाई सास्ती भएकाे छ। ६ वर्ष अघि निर्माण कार्य सुरु भएको लमाएखोला मोटरेवल पुलको निर्माण कार्य अझै पुरा भएकाे छैन