अभिभावकको गुनासो : दिवा खाजा कार्यक्रम प्रभावकारी नहुँदा बालबालिकाहरु ‘जङ्क फुड’ खाना बाध्य
सरकारकारले उपलब्ध गराउने दिवा खाजा कार्यक्रमको प्रभावकारी नहुँदा बालबालिकाहरु ‘जङ्क फुड’ खानाबाध्य भएको अभिभावकले गुनासो गरेका छन् । जिल्लाकाे खार्पुनाथ गाउँपालिका–१ मलिका माध्यमिक विद्यालय बालविकास देखि कक्षा पाँच सम्माका ४५





