INSEC Online

📅 २०८३ श्रावण १०

समाचार

निर्मला कुर्मीको घटनासम्बन्धमा मानव अधिकार आयोगको ध्यानाकर्षण

बाँकेकी निर्मला कुर्मीको घटनाका पीडितको न्यायका लागि आन्दोनमा रहेकी रूवी खानको समूहसँग भएका सम्झौता कार्यान्वयनको प्रगति माग्दै राष्ट्रिय मानव अधिकार आयोगले ०८१ असार ७ गते प्रेस नोट जारी गर्दै गम्भीर

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

५९ वर्षीया महिलालाई बलात्कार प्रयास गरी फरार रहेको मिर्चैया नगरपालिका-७ का ५० वर्षीय मोहमद मोतिबुल शेखलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८१ असार ५ गते गिरफ्तार गरेको छ । आरोपितले महिलालाई

आधारभूत स्वास्थ्य इकाइको भवन प्रयोगविहीन : सेवाग्राहीलाई सास्ती

सिमकोट गाउँपालिका–८ स्थित याङगु आधारभूत स्वास्थ्य इकाइ भवन प्रयोगविहीन भएपछि सेवाग्राहीलाई सास्ती भएको छ । ०७५ सालमा स्थापना भएको उक्त स्वास्थ्य संस्था हाल प्रयोग विहिन बनेको हो । सरकारले गाउँमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४० वर्षीय कुमार के.सी.लाई ०८१ असार ६ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले कोन्ज्योसोम गाउँपालिका–४, नल्लु निवासी पीडित बालिकालाई ललाइ फकाइ प्रलोभनमा पारी

नगर उपप्रमुखमाथि कुटपिट

छाँयानाथ रारा नगरपालिकाका नगर उपप्रमुख  ३६ वर्षीया ऐश्वर्य मल्ल, पति ३७ वर्षीय उपर बहादुर  मल्ल र नगरपालिका कर्मचारी ३२ वर्षीय रामराज मल्ललाई सोही नगरपालिकाका –४ का २८ वर्षीय नरेश भाम

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

२४ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले जन्तेढुङ्गा गाउँपालिका-६ का ४३ वर्षीय सुवास श्रेष्ठलाई सात वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालको ०८१ असार

बलात्कार गरेको कसूरमा कैद सजायको फैसला

आठ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा कैलारी गाउँपालिका—७ रामपुरका ११ वर्षीय बालकलाई असार ५ गते ६ महिना कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश दण्डपाणी लामिछाानेको इजलासले

हत्या घटनाका आरोपित गिरफ्तार

घोराही उपमहानगरपालिका-८ की ५० वर्षीया प्यारी चौधरीको कुटपिट गरी हत्या गरेको आरोपमा सोही ठाउँका ४६ वर्षीय बालाराम चौधरीलाई प्रहरीले ०८१ असार ५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले

राष्ट्रिय परिचय–पत्र बनाउन सास्ती खोप्नुपरेको ज्येष्ठ नागरिकहरुको गुनासो

सामाजिक सुरक्षा भत्ता लिनका लागि ज्येष्ठ नागरिककहरुले अनिवार्य रुपमा राष्ट्रिय परिचय–पत्र बनाउनु पर्ने सरकारले निर्णय गरेपछि आफूहरुले राष्ट्रिय परिचय–पत्र बनाउन सास्ती खेप्नु परेको ज्येष्ठ नागरिकहरुले गुनासो गर्नुभएको छ । मन्त्रिपरिषद्को

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८१ असार ४ गते बलरा नगरपालिका-३ का ३६ वर्षीय आदित्य कुमार सिंहविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भएको छ ।

भूकम्प पीडित बालबालिकाहरु जन्डिस रोगबाट प्रभावित

भूकम्प पीडित बालबालिकाहरु जन्डिस रोगबाट प्रभावित भएका छन् । भूकम्प प्रभावित क्षेत्र सल्यानको दार्मा गाउँपालिकाका बालबालिकामा जन्डिस देखिन थालेको छ । गर्मी र दूषित पानीका कारण बालबालिकामा जन्डिस देखिन थालेको

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बरहथवा नगरपालिका-६ का २८ वर्षीय लिला कार्कीविरुद्ध इलाका प्रहरी कार्यालय बरहथवामा ०८१ असार ५ गते पीडित पक्षले उजुरी दिनु भएको छ । घरमा एक्लै

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८१ असार ४ गते बलरा नगरपालिका-४ का ३७ वर्षीय दिपेन्द्र कुमार यादवविरुद्ध इलाका प्रहरी कार्यालय गडहियामा उजुरी दिनु भएको छ ।

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-७ का ३४ वर्षीय बालमिकि चौधरीलाई ०८१ असार ४ गते इलाका प्रहरी कार्यालय बरहथवाले गिरफ्तार गरेको छ । विगत ६ महिनादेखि पीडितका

यौन कार्यमा लगाएको आरोपमा एक जना गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन कार्यमा लगाएको आरोपमा प्रहरीले ४४ वर्षीय नातेदारलाई असार ४ गते नयाँ बजारबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले घरमै जबरजस्ती यौन कार्यमा लगाएको भन्ने सूचनाका आधारमा

सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिर्वाय, विवरण दिएका अधिकांशले पाएका छैनन् परिचयपत्र

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ०८१ साउन १ गतेदेखि कोशी प्रदेशका झापा, मोरङ, सुनसरी र उदयपुरमा सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य हुने जनाएको छ । राष्ट्रिय परिचयपत्र

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-१५ ज्यामिरगढीका १९ वर्षीय रोहित राजवंशीलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ असार २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले

राष्ट्रिय परिचयपत्र अनिवार्य सूचनाले ज्येष्ठ नागरिकलाई सास्ती

सामाजिक सुरक्षा भत्ताको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य सूचनाले ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउनका लागि सास्ती खेप्नु परेको छ । जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउनेको भिड लागेको छ ।  मन्त्रिपरिषद्को

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३८ वर्षीय बुवालाई ०८१ असार ३  गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० भदौ २८ गतेदेखि बलात्कार गर्दै आइरहेको थाहा पाएपछि

विद्यालयमा खानेपानीको अभाव हुँदा पठनपाठन प्रभावित

घोडाघोेडी नगरपालिका—४ रामपुरस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा खानेपानकिो अभाव भएपछि विद्यार्थीहरु समस्यामा परेका छन् । कैलाली जिल्लामा गर्मी बढेपछि विद्यालयमा भएको खानेपानीको धारा सुकेर विद्यालयमा खानेपानीको अभाव हुँदा विद्यार्थीहरुको पठनपाठन समेत