प्रधानाध्यापकमाथि अमानवीय व्यवहार गरेको आरोपमा चार जना गिरफ्तार
शिवनाथ गाउँपालिका– ४ पिपलको माध्यमिक विद्यालयका प्रधानाध्यापक दामोदर ओझालाई मोसो र जुत्ताको माला लगाई अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले चार जनालाई ०८३ वैशाख २५ गते गिरफ्तार गरेको छ । स्थानीय





