INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बौद्धिक अपाङ्गता तथा सुस्तमनिस्थिति भएकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोडाघोडी नगरपालिका-१२ कोटाका ४६ वर्षीय टेकबहादुर चौधरीलाई ०८३ वैशाख २३ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई वैशाख २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख २३ गते इलाका प्रहरी कार्यालय, सुख्खडमा उजुरी दिएका थिए ।

बालिकाको स्वास्थ्य परीक्षण वैशाख २४ गते सेती प्रादेशिक अस्पतालमा गरिएको छ ।

मैनामोती चौधरी

अन्य

भिडियो