INSEC Online

📅 २०८३ श्रावण १

समाचार

अपाङ्गता भएकालाई सहायक सामग्री प्रदान

ऐसेलुखर्क गाउँपालिकाका अपाङ्गता भएका २१ जनालाई सहज जीवनयापनका लागि विविध सहायक सामग्री वितरण गरिएको छ । अपाङ्गता भएका चार जनालाई ‘ह्विलचियर’, दश जनालाई ‘ट्वाइलेट चियर’, दुई जनालाई ‘एलकेन’ लौरो, एक

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, दुई जना गम्भीर बिरामी

इच्छाकामना गाउँपालिका–१ कुलबाङकी ६ वर्षीया नमुना चेपाङको जङ्गली च्याउ खाँदा ०८३ जेठ १ गते बिहान घरमै मृत्यु भएको छ । उनी हात्तीबाङस्थित राष्ट्रिय माध्यमिक विध्यालयमा कक्षा २ मा अध्ययनरत थिइन्

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले खडक नगरपालिका–५ रंजीतपुरका २० वर्षीय राजेश चौधरीलाई ०८३ वैशाख ३० गते गिरफ्तार गरेको छ । आरोपितले युवतीलाई वैशाख २९ गते बलात्कार प्रयास

चार वर्षीय बालकलाई लेख्न नजाने भन्दै कुटपिट

फिदिम नगरपालिका–१४ स्थित लुङरुपा एकेडेमी बोर्डिङ स्कुलमा एलकेजीमा पढ्ने चार वर्षीय बालकलाई लेख्न नजानेको आरोपमा विद्यालयमा कुटपिट भएको पीडित पक्षले आरोप लगाएको छ । पीडित बालककी आमा सावित्रा नेम्वाङले वान,

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मधुवन नगरपालिका-६ का २८ वर्षीय सुनिल सुनारलाई ०८३ वैशाख २९ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई वैशाख २५ गते बलात्कार गरेको भन्दै

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई ०८३ वैशाख १३ गते बलात्कार गरेको आरोपमा प्रहरीले खानीखोला गाउँपालिका–३ का २६ वर्षीय ढकबहादुर थिङलाई वैशाख १७ गते गिरफ्तार गरेको छ। आरोपित विरुद्ध पीडित पक्षले वैशाख १७

बलात्कार घटनका आरोपित विरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई ०८३ वैशाख ५ गते बलात्कार गरेको आरोपमा पाँचखाल नगरपालिका–९ बस्ने बा.४ ख. २९२० का ट्रक चालक पासाङ दोर्जे तामाङ विरुद्ध पीडित पक्षले वैशाख २८ गते जिल्ला प्रहरी

केन्द्रीय कारागारबाट फरार कैदी महोत्तरीबाट गिरफ्तार   

नवयुवा पुस्ताको प्रदर्शनका क्रममा ०८२ भदौ २४ गते केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवल काठ्माण्डौबाट फरार भएका मनरासिस्वा नगरपालिका–२ का ३६ वर्षीय प्रकाश कुमार सिंहलाई ०८३ वैशाख २९ गते प्रहरीले महोत्तरीबाट गिरफ्तार

सिरहा घटनाको मानव अधिकार आयोग र इन्सेकको संयुक्त अनुगमन

बरियारपट्टी गाउँपालिका–४ मामा घरमा बस्दै आएको तीन वर्षीय अभियान्सु कुमार यादवको हत्या घटनाको राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश कार्यालय तथा मानव

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

५० वर्षीया महिलालाई ०८३ वैशाख १९ गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सुनकोशी गाँउपालिका— ५ का ३६ वर्षीय प्रकाश माझीलाई वैशाख २१ गते गिरफ्तार गरेको छ । आरोपितविरुद्ध पीडित पक्षले

चार वर्षसम्म बाढीपहिरो पीडितले पाएनन् राहत

२०७९ सालको बाढीपहिरोबाट प्रभावित परिवारहरूले पाँच वर्ष बितिसक्दा पनि राहत तथा क्षतिपूर्ति पाउन सकेका छैनन् । संघ र प्रदेश सरकारले आवश्यक बजेट नपठाउँदा पीडित परिवारहरू अझै घर पुनर्निर्माणको पर्खाइमा छन्

हत्या घटनाका मुख्य आरोपित गिरफ्तार : गोली लागी घाइते

काठमाडौँको कीर्तिपुर नगरपालिका–१० पोडेटोलमा ०८३ वैशाख २३ गते गुल्मीको धुर्कोट गाउँपालिका–७ घर भई कीर्तिपुर नगरपालिका–३ ढाल्पा बस्दै आएका २२ वर्षिय विपिन घिमिरेमाथि धारिलो हतियार प्रहार गरि हत्या गरेको आरोपमा कालिकोट

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१० वर्षीया बालिकालाई ०८२ चैत ५ गते बलात्कार गरेको आरोपमा ५६ वर्षीय हजुरबुबा विरुद्ध पीडित पक्षले ०८३ वैशाख २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । आरोपितले बालिकालाई यसअघि

युवा अधिकारकर्मीहरुद्वारा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्षलाई घोषणापत्र हस्तान्तरण

युवा मानव अधिकार रक्षकहरुको समूहले ०८३ वैशाख १८ र १९ गते सम्पन्न प्रथम युवा मानव अधिकार रक्षक सम्मेलनबाट पारित १७ बुँदे घोषणापत्रका बारे राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयमा छलफल गरी

बलात्कार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई ०८३ वैशाख २८ गते बलात्कार गरेको आरोपमा प्रहरीले रुपन्देही जिल्ला देवदह नगरपालिका –११ प्रतिविम्वीका ३६ वर्षीय धनराज थारुलाई वैशाख २९ गते गिरफ्तार गरेको छ । पीडित पक्षले

झुम्का कारागाबाट भागेकामध्ये ४ सय २८ जना कैदीबन्दी अझै फरार

नवयुवा पुस्ताको प्रदर्शनका क्रममा क्षेत्रीय कारागार कार्यालय, झुम्काबाट फरार भएका १ हजार ७ सय ९६ मध्ये ४ सय २८ जना कैदीबन्दी अझै फरार रहेको कारागार प्रशासनले जनाएको छ । नव

सामाजिक सुरक्षा भत्ता लिन बैंक पुगेका ज्येष्ठ नागरिक अव्यवस्थित लाइनका कारण सास्ती खेप्दै

कमला नगरपालिका– ४ सघाराकी ७२ वर्षीया ज्येष्ठ नागरिक ०८३ वैशाख २९ गते सामाजिक सुरक्षा भत्ता लिन बैंकभित्रै लाइनमै बेहोस हुनुभयो । कमला नगरपालिकामा सामाजिक सुरक्षा भत्ता लिन एनआइसी एसिया बैंक

कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

राजपुर नगरपालिका–१ बौहर्बाका ७० वर्षीय हिरा राम र उनकी पत्नी ५८ वर्षीया फुलियादेवी रामलाई ०८३ वैशाख २७ गते कुटपिट गरेको आरोपमा सोही ठाउँका २९ वर्षीय दुर्गा राय, ३० वर्षीय विजय

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई ०८३ वैशाख २७ गते बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका–१५ शिवालय टोलका २० वर्षीय केशव सुनारी मगरलाई वैशाख २७ गते घरबाटै गिरफ्तार गरेको छ । आरोपितविरुद्ध पीडित

पत्नी हत्याका आरोपित गिरफ्तार

इस्मा गाउँपालिका-६ अमरपुरकी ४३ वर्षीया यनी भनिने सावित्रा कुमालको ०८३ वैशाख २९ गते कुटपिट गरी  हत्या गरेको आरोपमा प्रहरीले पति ४५ वर्षीय थम्मन बहादुर कुमाललाई सोही दिन गिरफ्तार गरेको छ।