INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई ०८३ वैशाख २२ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई वैशाख १३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले वैशाख १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो।

बालिकाको स्वास्थ्य परीक्षण वैशाख १७ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।

 बुधन साह

अन्य

भिडियो