INSEC Online

📅 २०८३ श्रावण ७

समाचार

कार्यालय प्रमुख नहुँदा सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित

यस जिल्लाको खाडाचक्र नगरपालिकामा चार महिना देखि कार्यालय प्रमुख नहुँदा समाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिक, एकल महिला, बालवालिकाहरू भत्ता पाउनबाट वञ्चित भएका छन् । खाँडाचक्र नगरपालिकामा प्रमुख प्रसाशकीय अधिकृतका

कारागारमा एक जना कैदीको मृत्यु

महोत्तरीस्थित कारागारमा एक जना कैदीको ०८१ माघ १९ गते मृत्यु भएको छ । आगजनी घटनाको अभियोगमा कारागारमा सजाय भुक्तान गरिरहेका धनुषाको बटेश्वर गाउँपालिका-१, कार्तिकुमरका ५६ वर्षीय जोगेन्द्र महराको मृत्यु भएको

जेष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

उत्तरगया गाउँपालिका–१ करुम¥याङ घर भई सोही गाउँपालिका–५ बोगटीटार बस्ने जेष्ठ नागरिक ६२ वर्षीय प्लेक्ता तामाङको हत्या गरेको अभियोगमा सोही गाउँपालिका–५ बोगटिटार बस्ने ४३ वर्षीय बिचारी तामाङलाई प्रहरीले ०८१ माघ १९

‘क’ वर्गको अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण

जिल्ला प्रशासन कार्यालयले ‘क’ वर्गका अपाङ्गता भएका रेसुङ्गा नगरपालिका–७ का १७ वर्षीय बालकलाई माघ १८ गते घरमै पुगेर नागरिकता वितरण गरेको छ । रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थी र प्रमुख

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तानसेन नगरपालिका-१० गडसालका तानसेन नगरपालिका-१० गडसाललाई प्रहरीले ०८१ माघ १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ १७ गते बलात्कार गरेको भन्दै

हत्या प्रयास घटनाका आरोपित गिरफ्तार

आठराई गाउँपालिका-५ छातेढुङ्गाका ५५ वर्षीय धनपति प्रसाईलाई जिउँदै आगो लगाइ हत्या प्रयास गरेको आरोपमा प्रहरीले चार जनालाई माघ १९ गते गिरफ्तार गरेको छ । आपसी विवादका क्रममा ०८१ माघ १७

जिल्लामा आफन्तबाट हत्या र बलात्कारका घटना बढ्दै

गुल्मीमा आफन्तबाट हत्या र बलात्कारका घटना बढ्दै गएको छ । मालिका गाउँपालिका–८ का २९ बर्षीय डम्बर बहादुर घर्तिले मदिरा सेवन गरेर ६० बर्षीय बुबा लाल बहादुर घर्तिलाई ०८१ माघ ७ गते

हत्या घटनाका आरोपित गिरफ्तार

छिपहरमाई गाउँपालिका-१ का १७ वर्षीय बालक अनिल यादवको हत्या गरेको आरोपमा सोही गाउँका २० वर्षीय अनिष यादव, २२ वर्षीय शैलेश यादव, १८ वर्षीया उज्वला भनिने मृता कुमारी यादव र वीरगञ्ज

बेचबिखन घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई महोत्तरी भंगाह नगरपालिका-२ टिकुलिया की ३३ वर्षीया सुक्रवति चौधरी र भारत छपरा थाना भडहौरा ग्राम पञ्चायत बरदहीया-११ का ३५ वर्षीय मनेजर राय हाल वीरगञ्ज महानगरपालिका-१६ स्थित रितेश

बेचबिखन घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई जितपुर सिमरा उपमहानगरपालिका-१४ की ३८ वर्षीया मिरा कुमारि महत्तो र ओखलढुंगा दियाले गाउँपालिका-५ का ३३ वर्षीय दिपेश राई हाल वीरगञ्ज महानगरपालिका-१६ स्थित स्वस्तिका होटलका सञ्चालकद्वयले रोजगारी र

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ईश्वरपुर नगरपालिका-६ का २९ वर्षीय लव भनिने राजेन्द्र साहुविरुद्ध पीडित पक्षले ०८१ माघ १८ गते इलाका प्रहरी कार्यालय केशरगञ्जमा उजुरी दिनुभएको छ । घरमा

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

२६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-५ का ३२ वर्षीय महेन्द्र कुमार यादवविरुद्ध ०८१ माघ १८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ । आरोपित

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कारको गरेको आरोपमा प्रहरीले आठराई गाँउपालिका-७ का ५१ वर्षीय भोलानाथ ढकाललाई माघ १८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८१ माघ १७ गते बलात्कार गरेको

हत्या आशङ्कामा सात जना गिरफ्तार

भारतको विहार राज्य, छपरा जिल्लाकी १४ वर्षीया बालिका चाँदनी यादवको शङ्कास्पद अवस्थामा शव भेटिएपछि प्रहरीले सात जनालाई अनुसन्धानका लागि गिरफ्तार गरेको छ । विराटनगर महानगरपालिका-५ विशालचोकको कलेर्वामा रहेको माघा घरमा

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले ३२ वर्षीय मामाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा माघ १६ गते उजुरी दिएको छ । आरोपितले भाञ्जीलाई ०८१ असोज २८ गते बलात्कार गरेको आरोपमा

बोक्सी भन्दै कुटपिट गरेका आरोपितहरूविरुद्ध उजुरी

३६ वर्षीया महिलालाई कथित बोक्सीको आरोपमा लक्ष्मीया गाउँपालिका-५ का २८ वर्षीय जगदेव मण्डल र २५ वर्षीय धीरज मण्डलले कुटपिट गरेको आरोपमा पीडित पक्षले ०८१ माघ १३ गते इलाका प्रहरी कार्यालय

बाल श्रम शोषणको आरोपमा स्केटिङ्ग हाउसमा तालाबन्दी

चन्द्रनिगाहपुर नगरपालिका-४ स्थित बञ्जरा कम्प्लेक्समा सञ्चालित चन्द्रपुर स्केट पार्क तथा स्केटिङ्ग हाउसमा नगरपालिकाले ०८१ मघ १३ गते तालाबन्दी गरेको छ । उक्त पार्कमा १६ र १७ वर्षीया बालिकाहरूलाई काममा लगाई बाल

हत्या गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

राजपुर गाउँपालिका–१ की ३७ वर्षीया बसन्ती घर्तीको रड प्रहार गरी हत्या गरेको कसुरमा पति ३८ वर्षीय गणेश घर्तीलाई जिल्ला अदालतले १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका

बलात्कार प्रयास घटनाको कसुरमा कैद र जरिवाना

१७ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालत गौरले ०८१ माघ ८ गते राजदेबि नगरपालिका-६ का १९ वर्षीय मानजन भनिने जयचन्द्र सहनीलाई दुई वर्ष ६ महिनाको कैद सजायको फैसला

बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तनहुँ जिल्ला व्यास नपा–४ का ५५ वर्षीय मनोज खड्कालाई माघ १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८१ जेठ १० गते