बलात्कार गरेको कसुरमा दुई वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा रामपुर नगरपालिका–२ का २५ वर्षीय बिक्की दमाईलाई जिल्ला अदालत पाल्पाले २ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायधीश दल बहादुर केसीको
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा रामपुर नगरपालिका–२ का २५ वर्षीय बिक्की दमाईलाई जिल्ला अदालत पाल्पाले २ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायधीश दल बहादुर केसीको
आवश्यक बजेट अभावमा जिल्लामा निर्माणाधिन १५ शैयाका अस्पताल निर्माण कार्यमा ढिलाई हुँदा सेवाग्राहीलाई समस्या भएको छ । जिल्लाका पाँच ओटा स्थानीय तहमा अहिले अस्पताल निर्माण कार्य चलिरहेको छ । निर्माण
१५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले जोशीपुर गाउँपालिका—१ का १८ वर्षीय सुमन डगौरा र १८ वर्षीय कुशल चौधरीलाई ०८१ मघ १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई
०७५ सालमा सुदूरपश्चिम प्रदेशमा छाउगोठ भत्काउने अभियान सञ्चालन गरिएको भए पनि यस क्षेत्रका बिभिन्न स्थानीय तहका महिलाहरु महिनावारी भएको समयमा अझै छाउगोठमा बस्नु पर्ने बाध्यता कायमै छ । महिनावरी हुँदा
२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेलम्ची नपा-९ का ६४ वर्षीय कान्छा लामालाई माघ १२ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले गत असार २ गते बलात्कार गरेको
बाढीले क्षतिग्रस्त लामाबगर स्वास्थ्य चौकी पुर्ननिर्माण नहुँदा सेवाग्राहीलाई समस्या भएको छ । गएका वर्ष ०७८–७९ साल लगातार दुई वर्ष अविरल वर्षाका कारण ठूलो बाढीपहिरो आएपछि तातोपानी गाउँपालिका–७ र ८ वडामा
बर्दियाको गेरुवा गाउँपालिका-५, बिन्द्रामा रहेको सरस्वती आधारभूत विद्यालयले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण गर्न तरकारी खेती सुरु गरेको छ । तरकारी खेतीबाट आएको रकमले विद्यालयले
जाजरकोटका बादी समुदाय खोलाको छेउमा माछा मारेर जिवन निर्वाह गरेका छन् । नलगाड नगरपालिका–७ दल्ली स्थित नलसिहगाडको किनारमा माछा मारी बादी समुदायका परिवार विहान बेलुकाको छाक टार्दै आएका छन् ।
१३ वर्षीया बालिकालाई माघ १० गते बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई माघ १२ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले बताउनु भयो । पीडितका आफन्तले माघ
विदेह नगरपालिका-९ बैदेहीस्थित स्वास्थ्य चौकीका प्रमुख विदेह नगरपालिका-२ दुहबी निवासी ३१ वर्षीय ओम पण्डितमाथि ०८१ माघ ११ गते अपरिचित व्यक्तिहरूको समूहले कुटपिट गरेको छ । पीडितले शान्ति सुरक्षाको माग गर्दै
बलात्कार घटनाका आरोपित मिथिला बिहारी नगरपालिका-१० ठेराका २१ वर्षीय पप्पु मण्डललाई ०८१ माघ ११ गते सहिद नगर नगरपालिका-६ हट्ठीपुरबाट प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले ०८१ भदौ ६ गते १८
केदारस्युँ गाउँपालिका–८ निवासी सामुदायिक रेडियो साइपाल एफएममा कार्यरत २३ वर्षीय पत्रकार गणेश धामीलाई ०८१ माघ १२ गते मार्ने धम्की दिएको आरोपमा केदारस्यूँ गाउँपालिका–१ का नबिनसिंह धामी विरुद्ध पीडितले माघ १३
धनुषाधम नगरपालिका-५ दक्षिनबारी टोल पर्वता की २७ वर्षीया संगीता ठाकुरको ०८१ माघ १२ गते हत्या गरेको आरोपमा निजका पति ३३ वर्षीय देवलाल ठाकुरलाई माघ १३ गते इलाका प्रहरी कार्यालयले गिरफ्तार गरेको
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले छबिसपाथिभेरा गाउँपालिका–१ का २४ वर्षीय धर्मराज गिरीलाई ०८१ माघ १२ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई माघ १२ गते बेलुकी बलात्कार गरेको
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले मोलुङ गाउँपालिका-५ प्राप्चाका २७ वर्षीय राजु बिकविरूद्ध प्रहरीमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले ०८१ मङ्सिर २२ गते बलात्कार गरेको आरोपमा
फुङलिङ नगरपालिका-११ पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केवलकार समूह’ माथि प्रहरीले माघ १२ गते गोली चलाएको छ । केवलकार निर्माणको विरोध गर्दै आएको समूहले प्रहरीलाई आक्रमण गरेपछि प्रहरीले
पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केवलकार निर्माण विवादका क्रममा प्रहरीको गोली प्रहारबाट एक जना र आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते भएका छन् । केलवकार निर्माण गर्न नदिने पक्षले ०८१ माघ १२
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-८ का ४१ वर्षीय पदमबहादुर तामाङविरुद्ध माघ ११ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले
३० वर्षीया महिलालाई माघ ९ गते बलात्कार गरेको आरोपमा कालिञ्चोक गाउँपालिका-६ स्थायी घर भई भीमेश्वर नगरपालिका-६ बस्ने २८ वर्षीय मनिकुमार थामीविरुद्ध माघ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भयो
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मेलम्ची नपा-८ का २८ वर्षीय फुलमान गोलेलाई माघ १२ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले गत असार ४ गते बलात्कार गरेको