INSEC Online

📅 २०८३ श्रावण ७

समाचार

रोजगारीबाट पति घर नफर्किएपछि परिवारको बिचल्ली

भेरी नगरपालिका-११, महतारागाउँका अमृत टमटा रोजगारीको सिलसिलामा सात वर्षसम्म घर नफर्किएपछि परिवारको बिचल्ली भएको छ । सात वर्षअघि रोजगारीको सिलसिलामा मलेशिया गएका ४२ वर्षीय अमृत टमटा परिवारसग सम्पर्कविहिन भएपछि परिवार

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई सामाजिक सञ्जाल मार्फत दुर्व्यवहार गरेको आरोपमा दाङ जिल्लाको लमही नगरपालिका-५ का २१ वर्षीय रवि सिंह रसैलीलाई प्रहरीले ०८१ माघ २४ गते गिरफ्तार गरेको छ । आरोपितले म्यसेजिङ

बलात्कार गरेको कसूरमा कैद सजायको फैसला

१६ वर्षीया बौद्धिक अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको कसूरमा जानकी गाउँपालिका—२ का ७१ वर्षीय गजबहादुर मगरलाई ०८१ माघ २३ गते १० वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत,

माघ महिनामा नै सुरु भयो डढेलो, नियन्त्रण गर्ने निकायको छैन तयारी

जिल्लामा यस वर्ष पनि डढेलो सुरु भएको छ । सुक्खा मौसम नै सुरु नभई जङ्गलमा डढेलो लाग्न सुरु भए पनि डढेलो नियन्त्रण गर्ने सरकारी कार्यालयले कुनै योजना बनाएको छैन ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोहिणी गाउँपालिका–६, बोधवारका १६ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ १३ गते बलात्कार गरेको भन्दै

बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा पाँचखाल नगरपालिका–६ का २९ वर्षीय उमेश दनुवारलाई जिल्ला अदालतले ३ वर्ष कैद, ३० हजार रुपियाँ जरिबाना र घटना बाल विवाह भएको ठहर गरेको छ

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा यशोधरा गाउँपालिका–७, मर्यादपुरका ४९ वर्षीय सञ्जु पासीलाई प्रहरीले ०८१ माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई बालिकालाई आरोपितले माघ १७ गते यौन

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा दैलेख ढुङ्गेश्वर गााउँपालिका–६, सानो ओइरी घरभइ हाल बाँके जिल्लाको बैजनाथ गाउँपालिका–३, बैरहवाका २२ वर्षीय विमल हिरोजग विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ माघ २३ गते

विद्यार्थी कुटपिट गर्नेमाथि कारबाहीको माग

लुम्बिनी प्रदेशसभा सदस्य सिके गुप्ताले नवलपरासी प्रतापपुर गाउँपालिका–१ का ६ वर्षीय बालकलाई कुटपिट गर्ने शिक्षकमाथि कारबाही गर्न लुम्बिनी प्रदेश सरकारसँग माग गर्नुभएको छ । लुम्बिनी प्रदेशसभाको माघ २२ गते पाँचौँ

दुई वर्षदेखि २१ लाख रुपियाँभन्दा बढी रकम नपाएको भन्दै प्रशासनमा ज्ञापन

बेनी–दरवाङ सडक खण्डमा काम गरेका ३२ जना मजदुरहरुले दुई वर्षदेखि पारिश्रमिक नपाएको भन्दै जिल्ला प्रशासन कार्यालय म्याग्दीमा ज्ञापनपत्र बुझाएका छन् । नेपाल बिजुली, पेन्टर, प्लम्बर निर्माण मजदुर युनियन(क्युपेक) नेपाल म्याग्दीका

थाइरोइड जाँच गर्ने उपकरण बिग्रदा सेवाग्राहीहरू मर्कामा

सिरहा जिल्लाको लहानमा अवस्थित रामकुमार सारदा उमा प्रसाद मुरारका अस्पतालमा एक हफ्ता देखि थाइरोइड जाँच गर्ने उपकरण बिग्रिएको हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । अस्पतालमा दैनिक ३० जना भन्दा बढी

अपरिचित व्यक्तिहरूको समूहबाट पत्रकारमाथि कुटपिट

पत्रकार कमलबहादुर बोहरामाथि चार-पाँच जना अपरिचित व्यक्तिहरूको समूहले कुटपिट गरेको पीडित पत्रकारले आरोप लगाउनु भएको छ । बोहरा पालिका समय डटकमको अध्यक्ष तथा कार्यकारी सम्पादकसमेत हुनुहुन्छ । माघ २१ गते

महिला विरुद्धको सबै प्रकारका विभेद अन्त्य गर्ने अन्तर्राष्ट्रिय महासन्धी (सिड) सम्बन्धी नेपालको सुनुवाइ प्रारम्भ

महिला विरुद्धको सबै प्रकारका हिंसा अन्त्य गर्ने अन्तर्राष्ट्रिय महासन्धी (सिड) सम्बन्धी संयुक्त राष्टसङ्घीय समितिको ९० औँ सेसनमा महिलाविरुद्धको सबै प्रकारका हिंसा अन्त्य गर्ने अन्तर्राष्ट्रिय महासन्धी (सिड) सम्बन्धी नेपालको सातौँ आवधिक

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धुर्कोट गाउँपालिका–२ का २१ वर्षीय विवस जिसीलाई प्रहरीले ०८१ माघ २३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई ०८१ असार महिनामा बलात्कार गरेको भन्दै

सिन्धुलीमा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप अभियान सुरु

किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको निशुल्क ‘एचपीभी’ खोप ०८१ माघ २२ गतेदेखि सिन्धुलीमा लगाउन थालिएको छ । जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाले कमलामाई नगरपालिका ६ मा रहेको शिद्धस्थली इङ्गलिस

बलात्कार गरेको कसुरमा २ वर्ष ६ महिना कैद सजायको फैसला

पाँच वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक र बलात्कार गरेको कसुरमा अर्घाखाँची जिल्ला अदालतले प्युठान जिल्लाको नौबहिनी गाउँपालिका-७ बस्ने ४० वर्षीय प्रेमबहादुर विष्टलाई २ वर्ष ६ महिना कैद सजायको फैसला

विद्युतका काठे पोलले दुर्घटनाको जोखिम बढ्दै

करिव दुई दशक अघि गाडिएका पुराना र जीर्ण काठे पोल प्रतिस्थापन नहुँदा दुर्घटनाको जोखिम बढेको छ । काठका पोल जीर्ण भएका कारण हावा चल्दा, पानी पर्दा र पोलमा चरा बस्दा

पाँच वर्षसम्म सञ्चयकोष रकम जम्मा नहुँदा गाउँपालिकाका कर्मचारी मर्कामा

पाँच वर्षसम्म सञ्चयकोष रकम जम्मा नहुँदा नाम्खा गाउँपालिकाका कर्मचारी मर्कामा परेका छन् । नाम्खा गाउँपालिका–५ मुचु गाउँका पेमा दोर्जे लामाले कर्मचारी अवधि भरिको पाउनु पर्ने सेवा सुविधाको रकम कर्मचारी सञ्चयकोषमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कालिका नगरपालिका-१ का ३३ वर्षीय कृष्ण श्रेष्ठलाई माघ २० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ १९ गते बलात्कार गरेको आरोपमा

कैदीबन्दीहरु आधारभूत अधिकारबाट समेत वञ्चित

जिल्ला कारागार, कञ्चनपुरमा क्षमता भन्दा पाँच गुणा बढि कैदीबन्दी राखिएका कारण व्यवस्थापनमा समस्या उत्पन्न भएपछि  कैदीबन्दीहरु आधारभूत अधिकार उपभोगबाट समते वञ्चित हुनुपरेको छ । ‘ङ’ श्रेणीको जिल्ला कारागार, कञ्चनपुरमा २०