INSEC Online

📅 २०८३ श्रावण ७

समाचार

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले फेदाप गाँउपालिका-२ का ५७ वर्षीय हरिबहादुर लिम्बूलाई माघ १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ पुस ७ गते यौन

ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता लिन सास्ती

मालिकार्जुन गाउँपालिका–७ का ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता लिन सास्ती खेप्नुपरेको छ । सामाजिक सुरक्षा भत्ता लिनका लागि सदरमुकाम खलंगा आउनु पर्ने भएपछि सास्ती भएको हो

बालिका कुटपिट घटनाका आरोपित गिरफ्तार

विर्तामोड नगरपालिका-९ की १५ वर्षीया बालिका स्वस्तिका विष्टलाई निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले ४५ वर्षीय बाबु प्रकाश भनिने नीरकुमार विष्टलाई माघ १६ गते गिरफ्तार गरेको छ । छुट्टीका दिन साथीसँग

एक वर्षदेखि विशेषज्ञ स्वास्थ्य सेवा ठप्प हुँदा बिरामीहरूलाई सास्ती

गौमुखी गाउँपालिकाले सञ्चालन गरेको विशेषज्ञ डाक्टर (एमविविएस) सहितको स्वास्थ्य सेवा एक वर्षदेखी ठप्प हुँदा सेवा लिन आउने बिरामीहरूलाई सास्ती भएको छ । ०८० माघ महिना देखि डाक्टर नहुँदा गाउँपालिका क्षेत्रका

प्रदेश सरकारले एक वर्षसम्म नपठाएपछि विद्यालय आफैँले राख्यो विद्यालय नर्स

सुनापति गाउँपालिका–१ को डहु माविमा वाग्मती प्रदेश सरकारले एक वर्षदेखि विद्यालय नर्स नपठाएपछि विद्यालय आफैँले नर्स र औषधि व्यवस्था गरी विद्यालय नर्स कार्यक्रम सुरु गरेको छ । जिल्लाको नमूना विद्यालयको

इन्सेकको समन्वयमा ३९ जना तीर्थयात्रीको उद्दार

पाथीभरा (मुकुम्लुङ) दर्शनका क्रममा आन्दोलनरत पक्षको बन्दका कारण अलपत्र अवस्थामा रहेका तीर्थयात्रीको इन्सेकको समन्वयमा उद्दार गरिएको छ । पाथीभरा मन्दिरको दर्शनका लागि ताप्लेजुङ आइ अलपत्र परेका यात्रुलाई इन्सेक  र सशस्त्र

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामग्राम नपा-१६, हकुइका २१ वर्षीय राहुल वर्मालाई प्रहरीले ०८१ माघ १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ १५ गते बलात्कार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ऐरावती गाउँपालिका-५ का ३३ वर्षीय कमल नेपालीलाई प्रहरीले ०८१ माघ १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ माघ १३ गते बलात्कार

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा कपिलवस्तु सुद्धोधन गाउँपालिका–५ का २२ वर्षीय सन्त कुमार यादवलाई प्रहरीले माघ १४ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असोज ५ गते बलात्कार

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा तिलोत्तमा नपा–१ नयाँमिल का ६९ वर्षीय यमलाल गिरीलाई प्रहरीले ०८१ माघ १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले यौन दुर्व्यवहार गरेको

जिल्ला अस्पतालको भवन अलपत्र हुँदा सेवाग्राही मर्कामा

जिल्ला अस्पताल सल्यानको नयाँ भवन निर्माण कार्य हुँदा सेवाग्राही मर्कामा परेका छन् । अस्पताल परिसरमा दुई ओटा भवन निर्माणको कार्य पछिल्लो १० महिनादेखी रोकिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ

विद्यालयको मुलगेटमा शिक्षकहरूको तालाबन्दी

बहुदरमाई नगरपालिकाका शिक्षकहरूले सामूहिक रूपमा विद्यालयको मुलगेटमा शिक्षकहरूको तालाबन्दी लगाएका छन् । ०८१ साउन महिनादेखि शिक्षकहरूले पाउनुपर्ने तलब भत्ता नपाएको भन्दै नगरपालिका भित्रका सम्पूर्ण विद्यालयको मुल गेटमा तालाबन्दी लगाई साँचो

गुल्मीमा सङ्कलन केन्द्र नहुँदा रगत व्यावस्थापनमा समस्या

गुल्मी अस्पताल तम्घास जिल्लाको सवैभन्दा ठूलो अस्पताल हो । यो अस्पतालबाट गुल्मीसहित अर्घाखाँचीका अधिकांश नागरिकले सेवा पाउँछन् । तर, सङ्कलन केन्द्र नहुँदा रगत व्यावस्थापनमा समस्या हुँदै आएको छ । ५०

पहिचानवादीहरूलाई वार्तामा आउन प्रदेश सरकारको आह्वान

कोशी प्रदेश सरकारले पहिचानवादीहरूलाई वार्तामा  आउन आह्वान गरेको छ। कोशी प्रदेश सरकारले गठन गरेको वार्ता समितिको ०८१ माघ १५ गतेको बैठकले प्रदेशमा असन्तुष्ट रहेका पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आठराई त्रिवेणी गाउँपालिका-३ हाङपाङका ६७ वर्षीय एक पुरुष र  तेहृथुम जिल्ला स्थायी घर भइ हाङपाङ बस्दै आएका ३२ वर्षीय पुरुषलाई माघ १४ गते

कुटपिट घटनाका आरोपित गिरफ्तार

फक्ताङलुङ गाउँपालिका-२ की ५६ वर्षीया सुकुमाया लिम्बूलाई घरायसी विवादका क्रममा कुटपिट गरेको आरोपमा प्रहरीले ५७ वर्षीय देवर विष्णुकुमार लिम्बूलाई गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले माघ १४ गते

बलात्कार घटनाका आरोपित विरुद्ध प्रहरी कार्यालयमा उजुरी

१६ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै बाह्रविसे नपा-२ का २२ वर्षीय पारस भण्डारीविरुद्ध ०८१ माघ १४ गते इलाका प्रहरी कार्यालय बाह्रविसेमा उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले गत

प्रमुख जिल्ला अधिकारीलाई ज्यान मार्ने धम्की दिने घटनाका आरोपित गिरफ्तार

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीलाई ज्यान मार्ने धम्की दिएको आरोपमा प्रहरीले फुङलिङ नगरपालिका-११ अस्थायी ठेगाना भएका ५२ वर्षीय प्रदीप मादेनलाई माघ १५ गते गिरफ्तार गरेको छ । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद

महिला सुरक्षाको लागि उपमेयरसँग सुत्केरीदेखि छोरी प्रोत्साहन कार्यक्रमसम्म

मन्थली नगरपालिकाले महिलाको सुरक्षाको लागि उपमेयरसँग सुत्केरी कार्यक्रमदेखि छोरी प्रोत्साहन कार्यक्रमसम्म सञ्चालन गरेको छ । उपमेयरसँग सुत्केरी कार्यक्रम अन्तर्गत सुत्केरीलाई पोसिलो खानेकुरा वितरण गर्ने कार्यक्रम रहको मन्थली नगरपालिका उपप्रमुख ईश्वरी

पोखरामा गण्डकी प्रदेश स्तरको जातीयविभेद विरुद्धको प्रदेश सम्मेलन सम्पन्न

गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र इन्सेकको आयोजना तथा फेडो, एड्भोकेसी फोरमलगायतका संस्थासँगको समन्वयमा पोखरामा जातीय विभेद विरुद्धको प्रदेश सम्मेलन माघ १४ गते सम्पन्न गरिएको छ । छुवाछुत अन्त्यको