बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नारायण नगरपालिका–६, भूर्तीका २६ वर्षीय रणबहादुर नेपालीलाई प्रहरीले ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २२ गते बलात्कार गरेको
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नारायण नगरपालिका–६, भूर्तीका २६ वर्षीय रणबहादुर नेपालीलाई प्रहरीले ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २२ गते बलात्कार गरेको
जिल्ला अस्पताल कालिकोटमा दक्ष जनशक्ति अभावका कारण सेवाग्रहीहरू मर्कामा परेका छन् । आकर्षक अस्पताल भवन निमार्ण भए पनि सेवाको गुणस्तर कमजोर भएपछि यहाँ आउने बिरामीहरूले सास्ती भोग्नु परेको हो । गुणस्तरीय
१३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले बर्दगोरिया गाउँपालिका–२ का १६ वर्षीय बालक र बर्दगोरिया गाउँपालिका—३ का ४४ वर्षीय गोपाल विकलाई ०८१ माघ २७ गते गिरफ्तार गरेको छ ।
परशुराम नगरपालिका–७ अन्तर्गत पर्ने मलास क्षेत्रका नागरिकले आफूहरु आभारभूत अधिकारबाट वञ्चित हुनुपरेको दुखेसो गर्नुभएको छ । राज्यले ग्रामिण सडक, बिजुली, खानेपानी, स्वास्थ्य सेवा जस्ता आधारभूत अधिकारका क्षेत्रमा चासो नदिएका कारण
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भद्रपुर नगरपालिका-९ खातेका २१ वर्षीय सञ्जिव आचार्यलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ माघ २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले
अरूण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कार्यपालिकाका महिला सदस्य र वडा महिला सदस्यसँग भत्ता विवादका कारण माघ २ गतेदेखि सम्पर्कविहीन भएपछि सेवाग्राहीलाई सरकारी सेवा लिन समस्या भएको छ । भत्ता विवादका
दक्षिणी भेग क्षेत्रका स्थानीय नागरिक कर्णालीको धमिलो पानी पिउन बाध्य भएका छन् । कर्णाली कोरिडोरको हुम्ला र बाजुरा खण्डमा पर्ने छेउछाउका बस्तीका स्थानीय बासिन्दा नदी तथा खोलाको धमिलो पानी खान
चार वर्षदेखि निर्माणाधीन राम्चे स्वास्थ्यचौकी भवन निर्माणको काम अधुरै छाडेर ओमबुद्ध इन्टरनेशनल कन्ट्रक्सन प्रालि सम्पर्क विहिन हुन पुगेपछि निर्धारित समयमा भवन निर्माण नहुँदा आधारभूत स्वास्थ्य सेवा पाउनबाट सेवाग्राही समस्यामा परेका
घरायसी विवादका क्रममा कोपिलासगढी गाउँपालिका-७ सुङदेलकी ७८ वर्षीया ज्येष्ठ नागरिक गौमाया राईलाई माघ २७ गते पेट्रोल छर्किएर आगो लगाउने घटनाका आरोपित ३८ वर्षीय नीरकुमार राई फरार भएको प्रहरीले जनाएको छ
पानी नपरेर बाली सुक्न थालेपछि रुकुम पश्चिमका अधिकांश किसान मर्कामा परेका छन् । कृषि पेशाबाट आत्मनिर्भरलाई नागरिकलाई जिविकोपार्जनमा समस्या हुने भएको छ । आकासे पानीको भरका हिउँदे खेती गरेका किसानले
निषेधित क्षेत्र सङ्घीय संसद भवनमा प्रवेश गरेपछि दलित अभियन्ता ३८ वर्षीय खगेन्द्र सुनुवारलाई प्रहरीले माघ २८ गते गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपीलराज बोहराले जानकारी दिनु भयो ।
साँगुरीगढी गाउँपालिका-७ महाभारत क्षेत्रमा खानेपानीको चरम समस्या छ । खानेपानीको उपयुक्त व्यवस्था नहुँदा यहाँका स्थानीय खोलाको पानीमा निर्भर हुनु परेको छ । महाभारत क्षेत्रका स्थानीयको दैनिकी हरेक दिन विहान खानेपानी
आठबीसकोट नगरपालिकामा निर्माणधिन नगर अस्पताल भवन अलपत्र हुँदा सेवाग्राहीलाई समस्या भएको छ । आठबीसकोट नगरपालिका-९, राडीज्युलामा तीन वर्ष अघि शुरु भएको भवनले पूर्णता नपाएपछि अलपत्र हुँदा सेवाग्राहीलाई समस्या भएको हो । नगरपालिकामा १५ शैया
लामो समय पानी नपरेपछि कठ्याङ्गिदो जाडोमा आवासविहिन भूकम्प पीडित शितसँगै आसुले भिज्ने गरेका छन् । जस्तापाताको छानो काठले बारेको अस्थायी टहरामा रुकुम पश्चिमका भूकम्प पीडित हिउँदको चिसोमा काप्दै शितको थोपा
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढी उपनगरपालिका–२ का १८ वर्षीय भुपेन्द्र नागरी विरूद्ध माघ २६ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दर्ता गरिएको छ । पीडित बालिका माघ २५
सोनिया परियारको मृत्यु प्रकरणमा आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय बागलुङमा इन्सेककर्मीको पहलमा आत्महत्या दुरुत्साहनको उजुरी दर्ता भएको छ । २१ गते राति काठेखोला गाउँपालिका-५ विहुँ स्थित आफ्नै घरमा मृत फेला परेकी
टेम्केमैयुङ गाउँपालिका-७ कोटमा निर्माणाधीन आधारभूत स्वास्थ्य अस्पताल भवनको काम अलपत्र छाडेर ठेकेदार भागेपछि स्थानीयले सहज स्वास्थ्य सेवा प्रवाहबाट वञ्चित हुनु परेको गुनासो गरेका छन् । टेम्केमैयुङ गाउँपालिका-७ कोटमा ०७८ सालदेखि
कर्णाली प्रदेश सरकारले जारी गरेको ‘स्थानीय सेवा (गठन र सञ्चालन) ऐन—०८१’ मा आफूहरूलाई विभेद गरेको भन्दै ऐन संशोधनको मागसहित कर्णाली प्रदेशका स्थानीय तहमा कार्यरत कर्मचारी आन्दोलित भएका छन् । विभिन्न
हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौले ढाँडगाउँका १९ वर्षीय राम परियारले बलात्कार मुद्दाको आरोप पुष्टि नभइ प्रहरीले हत्कडी लगाएर सम्मानपूर्वक बाँच्न पाउने अधिकार खोसेको भन्दै आत्महत्या गरेका छन् । २६ वर्षीया महिलाले
केन्द्र सरकारको जडीबुटी प्रशोधन केन्द्र निर्माण योजना अन्योलमा पर्दा स्थानीय नागरिकहरू मर्कामा परेका छन् । कर्णाली प्रदेशलाई जडीबुटीको हबका रूपमा विकास गरी प्रदेशमा प्रचुर मात्रामा पाइने विभिन्न प्रकारका जडीबुटीको पहिचान,