शिक्षिकालाई कुटपिट घटनाका आरोपितविरूद्ध उजुरी दर्ता
बैत्यश्वर गाउँपालिका-६ की ४१ वर्षीया शिक्षिका उषा लामा तमाङलाई माघ २८ गते बैत्यश्वर मावि नजिक सडकमा नाङ्खो खुकुरी हातमा लिई कुटपिट गरेको आरोपमा भीमेश्वर नगरपालिका-५ घर भई बैत्यश्वर गाउँपालिका-६ बस्ने





