INSEC Online

📅 २०८३ श्रावण ७

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्धिचरण नगरपालिका-९ ज्यामिरेका ३८ वर्षीय राजकुमार भुजेललाई माघ २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ पुस १७ गते बलात्कार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हतुवागढी गाउँपालिका-८ का ४५ वर्षीय भक्तबहादुर राईलाई माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ माघ ५ गते बलात्कार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गौमुखी गाउँपालिका-५ का २२ वर्षीय कुलमान थापामगरलाई प्रहरीले ०८१ माघ २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २४ गते बलात्कार गरेको

हत्या घटनाका आरोपित गिरफ्तार

तुलसीपुर उमनपा–३ का नौ वर्षीय भुवन केसीलाई भरुवा बन्दुकले गोली प्रहार गरी हत्या गरेको आरोपमा १० वर्षीय दाजु र ६२ वर्षीय हजुरबुबा भुविन्द्र खत्रीलाई प्रहरीले ०८१ माघ २६ गते गिरफ्तार

१५ शैया अस्पताल अलपत्रः निर्माण सम्पन्न भएको दुई वर्ष बित्दा पनि सञ्चालन विहिन अवस्था !

जिल्लाका स्थानीय तह स्तरमा निर्माण भएका १५ शैयाका अस्पताल अलपत्र अवस्थामा रहेका छन् । निर्माण कार्य सम्पन्न भएको दुई वर्ष बित्दा पनि अस्पताल सञ्चालन विहिन अवस्था देख्दा स्थानीयहरू निरास हुँदै

तातोपानीमा महिनावारी विभेदविरुद्ध कार्यविधि पारित

तातोपानी गाउँपालिका जुम्लाले महिनावारी विभेदविरुद्धको कार्यक्रम कार्यन्वयन कार्यविधि ०८१ पारित गरेको छ । पालिकाले गाउँ सभाको १६ औँ अधिवेशनमा महिनावारी विभेदविरुद्ध कार्यक्रम कार्यन्वयन कार्यविधि पारित भएको हो । उक्त गाउँपालिकाले

राहतको पर्खाइमा आगलागी पीडित !

दोस्रो वृहत सल्यान महोत्सवमा आगलागी भएपछि पीडितहरू राहतको पर्खाइमा रहेका छन् । माघ १८ गतेबाट जारी श्रीनगरमा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान सल्यानले आयोजना गरेको महोत्सवमा ०८१ माघ २६ गते

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

२४ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा सहिद नगर नगरपालिका-१ का २२ वर्षीय धिरेन्द्र मण्डल विरुद्ध ०८१ माघ २४ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय, यदुकुहामा उजुरी दिनुभएको छ । पीडित

यौन दुर्व्यवहार कसुरमा दुई वर्ष ६ महिना कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले साकेला गाउँपालिका-२ रतन्छाका ७६ वर्षीय मदन राईलाई दुई वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद

बलात्कार कसुरमा १२ वर्ष कैद सजाय

१२ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ४२ वर्षीय बुबालाई ०८१ माघ २४ गते जिल्ला अदालतले १२ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत रौतहटका न्यायाधीश शम्भु रेग्मिको इजलासले

बिरामीका आफन्तद्वारा डाक्टर माथि कुटपिट

वीर अस्पतालको अप्रेशन थिएटरबाहिर ड्युटीमा रहेका बेला ग्यास्ट्रो सर्जन डा. शरद पोख्रेल र सानुमाया मगरलाई लगायत स्वास्थ्यकर्मीमाथि शुक्रबार कुटपिट भएको अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिनु भयो । प्रहरीले

केवलकार निर्माण विवाद : सम्वादबाट समस्या समाधान गर्न इन्सेकको आग्रह

ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केवलकार निर्माणको विरोधमा भइरहेको आन्दोलनलाई सार्थक वार्ताबाट समाधान गर्न इन्सेकले विज्ञप्तिमार्फत आग्रह गरेको छ । इन्सेक कोशी प्रदेश कार्यालयले पाथीभरा क्षेत्रमा निर्माण हुने केवलकारका विषयमा विकसित

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलाको सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा उदयपुरको लिम्चुङबुङ गाउँपालिका-४ का ३१ वर्षीय विश्वराज राईलाई प्रहरीले २०८१ पुस २४ गते गिरफ्तार गरेको छ । पीडित महिलाले व्यक्तिगत भिडियो तथा

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उमनपा–१५ का २३ वर्षीय दिपक विश्वकर्मालाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश टिकेन्द्र दाहालको इजलासले माघ

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका–१२, भिमखोरीका ५२ वर्षीय आफन्तलाई प्रहरीले ०८१ माघ २४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ ८ गते बलात्कार प्रयास

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४१ वर्षीया महिलालाई ०८१ माघ ८ गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ५२ वर्षीय जेठाजुलाई माघ २४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले बलात्कार प्रयास गरेको आरोपमा पीडितले

आगलागीले घर नष्ट भएपछि दलित परिवारको बिचल्ली !

आगलागीले घर नष्ट भएपछि दलित परिवारको बिचल्ली भएको छ । धुर्कोट गाउँपालिका–१, खर्कटोल नयाँगाउँकी अनिता परियारको घर जलेर नष्ट भएपछि दैनिक जीवन कष्टकर बनेको छ । माघ २३ गते साँझ एक्कासी

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सहीदभूमि गाउँपालिका-६,आँखीसल्लाका ३१ वर्षीय नरेन्द्र राईलाई माघ २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ माघ २ गते बलात्कार गरेको आरोपमा

केवलकार निर्माण विवाद : माघ २७ गते वार्ता, गिरफ्तारीमा परेका तीन जना रिहा

पाथीभरा(मुकुम्लुङं) क्षेत्रमा केवलकार निर्माणको विषयलाई लिएर आन्दोलनरत पक्षसँग नेपाल सरकारले माघ २२ गते गरेको सहमतिका आधारमा प्रहरीले तीन जनालाई रिहा गरेको छ । पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक तेहृथुमका प्रदीप

रोजगारीबाट पति घर नफर्किएपछि परिवारको बिचल्ली

भेरी नगरपालिका-११, महतारागाउँका अमृत टमटा रोजगारीको सिलसिलामा सात वर्षसम्म घर नफर्किएपछि परिवारको बिचल्ली भएको छ । सात वर्षअघि रोजगारीको सिलसिलामा मलेशिया गएका ४२ वर्षीय अमृत टमटा परिवारसग सम्पर्कविहिन भएपछि परिवार