कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
बराहक्षेत्र नगरपालिका-११ मधुवनकी २६ वर्षीया आशाकुमारी मेहताले ३८ वर्षीय जेठाजु अरूणकुमार मेहताले कुटपिट गरेको आरोपमा प्रहरीमा उजुरी दिनु भएको छ । नेपाली सेनामा कार्यरत मेजर अरूणकुमार मेहताले घरायसी विवादका क्रममा





